dr.jonny

81 posts

dr.jonny

dr.jonny

@Deep96253435

Katılım Aralık 2018
835 Takip Edilen959 Takipçiler
pkr boy
pkr boy@ArunGur90510584·
🤤🤤
QME
8
111
369
0
dr.jonny
dr.jonny@Deep96253435·
@Suhani63210 लौन भेटुम दुबै कहाँ हो म यता अबुधाबी तिर छु
NE
0
0
0
754
DeeDee🌟
DeeDee🌟@DiianaD_·
Find your birthday mates 👇🏽
DeeDee🌟 tweet media
English
11.1K
671
17.3K
2.4M
dr.jonny
dr.jonny@Deep96253435·
@sainonepal अझै पनि तेहि प्रदिप ज्ञवाली र चन्द्र भण्डारी अनि गोकर्ण लाई भोट दिनु तिमिहरुले चाकमा बुद्धि भएका जनता 😡
NE
0
0
0
1.3K
साईनो🇳🇵🚩
साईनो🇳🇵🚩@sainonepal·
गुल्मीको चोरकाठे नजिकको भासे खोलामा पानी जहाज गुड्दै छ। देश त स्वर्ग भैसकेछ। गाडेहरूले बाटो बाटो पानी जहाज पुराएछन्। श्रोत संजाल।
NE
15
24
179
21.6K
dr.jonny
dr.jonny@Deep96253435·
@setopati एति सम्म गाली खाने प्रधानमन्त्री आजसम्म देखेको थियन
NE
0
0
2
1.2K
Setopati
Setopati@setopati·
ठगीमा थुनामा परेका व्यक्तिलाई जयजयकार गर्ने जमात आजसम्म देखेको थिइनँः प्रधानमन्त्री ओली
NE
160
13
199
30.9K
anup
anup@anup1094628·
@paaaula27 I want to😛😛😛🍌🍌
English
1
0
1
2.8K
dr.jonny
dr.jonny@Deep96253435·
@realpbhattarai काङ्ग्रेस एमाले माओवादी नसकिएसम्म देश बन्दैन
NE
0
0
1
3.4K
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
एउटा सिस्टम हुन्छ नि! दलको कुरा बुझ्न प्रवक्त्ता तोकेको हुन्छ, विज्ञप्ति मार्फत र अन्य माध्यमवाट आफ्ना कुरा बाहिर ल्याउछ्न! यो त अति नै भयो ! स्वतन्त्रता को नाममा छाडा भएन र?
NE
136
16
249
49.7K
dr.jonny
dr.jonny@Deep96253435·
@dil_nisani मन जित्यौ दाइ तिमिले
NE
0
0
0
2.9K
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
रबि दाजू,चिन्ता नलिनु होला म्यानमारको प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई कम्तिमा १८ वटा अभियोग लगाएर करिब १९० वर्षको जेल सजाय तोकिएको थियो। हाल सुकी नदरबन्दमा छिन्। सुकीले आफूलाई लागेको आरोपहरु अस्विकार गर्दै आएकी छिन्। विपी कोइराला लाई पनि राजा महेन्द्रले ८ बर्ष नजरबन्दमा राखेका थिए। यति सम्मकी विपीले त निर्वासनमा सम्म जानु परेको थियो। तर पनि विपीले कहिल्यै हार खाएनन्। केही महिना अगाडी भारतमा आम निर्वाचन हुनु भन्दा केही दिन अगाडी दिल्लीको बाहालवाला मूख्यमन्त्री केजरिवाल लाई शराब घोटला गरेको आरोपमा ५ महिना भन्दा बढी तिहाड जेल भित्र कैद गरियो। अन्तरवार्ता र भाषणमा सधै गोदी मिडीया झुण्डाउने केजरिवाल प्रम मोदीको कडा आलोचक थिए। अरुका कुरा छाडौ, प्रचण्डलाई आतंककारी घोषणा गरेर रेड कर्नर नोटिस जारी गरिएको थियो। मान्छेको टाउको काटेको आरोपमा केपी ओली १४ बर्ष जेल बसेका थिए। टिकापुर काण्डमा जेल हालिएका रेशम चौधरीलाई जन्म कैदको फैसला थियो। यिनले जेल भित्रै बाट नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। कागताली मिलाएर आममाफी पाए पछि हाल यिनी नाक फुलाएर हिडिरहेका छन्। राजनितिक नेताहरु पक्राउ पर्नु, जेल पर्नु, तिनीहरुको हत्या प्रयास हुनु सामान्य कुरा हो। रंगभेद विरोधी नेता नेलशन मण्डेला लाई बिना कारण २७ बर्ष जेलमा राखियो। भारतिय स्वतन्त्र संग्रमाका नेता जवारलाल नेहरू लाई ९ बर्ष जेलमा राखिएको थियो। नेताको लागी जेल सामान्य कुरा हो। नेताको त ज्यान पनि लिन सक्छन्। तपाई आफै काम गरेर फर्किएको अमेरिका जस्तो विकशित देशमा राष्ट्रपतिको उमेद्वार ट्रम्प लाई दुई पटक सम्म मार्ने प्रयास गरियो। षड्यन्त्रपुर्वक कृष्ण बहादुर महराको चस्मा फुटाए। मानव बेच बिखन जस्तो संगठित अपराध गरेका बालकृष्ण खाँड धरौटीमा रिहा भैसकेका छन्। यसकारण तपाई आत्तिनु पर्ने कुनै कारण छैन। किनकी तपाईले कुनै फौजदारी कसुर गर्नु भएको छैन। तपाई माथी लागेको सहकारी ठगीको आरोप राष्ट्रिय रुपमा देखा परेको संकट हो। छानबिन नै गर्ने हो भने नेपालमा एक घरमा एक सहकारी ठग छन्। अरु ठगलाई कसैले पनि चिन्दैनन्, तर तपाईको नाम त गिनिज बुकमा पनि छ। त्यसैले तपाई सेलिब्रेटी ठग बन्नु भयो। अरुले विदेशीको पैसा खान्छन्,कसैले थाहा पाउदैनन्। तपाइले सहकारीको पैसा खानु भयो, सबैले थाहा पाए। फेरी एक्लै खाएको भए पनि त हुन्थ्यो तर साथीभाई, छरछिमेक सबैलाई बाँडेर खानुभयो। सरकारको मनोविज्ञान हेर्दा तपाईलाई एक, दुई बर्ष जेल भित्र राख्ने मनाशाय देखिन्छ। तर तपाई जेल पर्नु भनेको सबैको नजरमा तल पर्नु हैन। तपाई नेतृत्वको पार्टी रास्वपा झन् माथी पुग्नु हो। अदालतले कहिले के फैसला गर्छ थाहा भएन, तर तपाईको न्यायको लागी जनताले आगामी ०८४ को चुनावमा पक्कै पनि ठूलो फैसला गर्नेछन्। आज सडकमा नदेखिएका, सामाजिक संजालमा नदेखिएका जनताहरु त्यो दिन मतदान केन्द्रमा देखिने छन्। जस्तो की विश्वभरी लोकप्रिय क्रिकेटर पाकिस्तानका पूर्व प्रधानमन्त्री ईमरान खान लाई अरुले दिएको उपहारहरु पारदर्शि नभएको बाहानामा तोशाखाना काण्ड मच्चाएर जेलमा हालिएको छ। आफ्नो नेता ईमरान खान जेल भित्रै रहेको अवस्थामा उनको पार्टी पिटीआईले केही महिना अगाडी सम्पन्न चुनावमा सम्मानजनक विजय हाँसिल गरेको थियो। सैनिकले मतपत्रहरु साटफेर गराएर ईमरान खानको पार्टिलाई दुई तिहाई बहुमत आउनबाट रोकिएको थियो। तपाईले जस्तै धेरै प्रेमिका लाई धोका दिए पनि ईमरान खानले आफ्नो देशलाई निकै माया गर्छन्। कम्तिमा नेपालका निर्वाचनहरु निस्पक्ष नै गरिन्छन्। यसकारण तपाई जेल गए पनि तपाईको घण्टी समर्थकहरु जेल जादैनन्। राम्री-राम्री केटीहरु पनि जेल जादैनन्। अनि तपाईलाई सद्दाम हुसेन लाई जस्तो फाँसीको सजाय दिन लागिएको पनि हैन।
Dil Nisani Magar tweet media
NE
70
40
436
54.7K