Sujan Baniya

177 posts

Sujan Baniya

Sujan Baniya

@DoubleBaniya

I never give up

Katılım Ekim 2021
64 Takip Edilen15 Takipçiler
Sujan Baniya
Sujan Baniya@DoubleBaniya·
Just got started on this amazing quest by Trust Wallet x DegenLayer x Firecoin - 9/12 Advent Giveaway! Can't resist sharing this - the rewards are too tempting! #intract @intractcampaign
English
0
0
0
5
QUACK
QUACK@RichQuack·
If #Bitcoin hits 100k today i will donate 5BILLION $QUACK to 20 people who interact with this post! 100k $BTC 100k Bitcoin. must foIIow
QUACK tweet media
English
2.9K
850
1.8K
99.8K
Ama Judith
Ama Judith@Ama_Serwaaa·
He doesn’t smoke He doesn’t drink He doesn’t party He stays at home He doesn’t bet Where can I find him??
English
10.5K
1.4K
17.2K
2M
Sujan Baniya
Sujan Baniya@DoubleBaniya·
@ToshimaKarkiDr Jhole karya karta haru le khedo khandai garchan tapai le sakney kaam gardai janu hos, hami janata haru tapai ko saath ma chau 👍
हिन्दी
0
0
1
238
Dr.Toshima Karki
Dr.Toshima Karki@ToshimaKarkiDr·
अर्को गम्भीर ध्यानाकर्षण: मैले आज बिहानैदेखि बाढी र पहिरोले क्षतिग्रस्त केही स्थानहरू अवलोकन गरें। ललितपुर महानगरको वडा नम्बर १३, अरुणिमा बस्ती, दिव्यनगर बस्ती र स्मृतिनगर बस्ती हिलोमा भासिएको छ। अरुणिमा बस्तीका २१ परिवार अझै पनि घरभित्र प्रवेश गर्न सक्ने अवस्था छैन। एक तल्ला डुब्ने जति हिलो छ। मानिसहरू घर बाहिरै बास बसेका छन्। त्यस्तै, दिव्यनगर बस्तीको स्थिति पनि त्यस्तै छ। खानेपानीको सप्लाई टुटेको छ। ट्याङ्कर मगाएर खानको लागि ट्याङ्कर आउने बाटो पनि छैन। त्यस्तै, वडा नम्बर २५ फुलबारी चौरमा ५२ घरपरिवारको टहरा पूर्ण रूपमा ध्वस्त भएको छ र हिलोले पुरिएको छ। ती सबै अन्यत्र कतै बास खोज्दै बसेका छन्। नख्खुखोला आदिनाथमार्गमा जहाँ १२२ जनालाई उद्धार गरिएको थियो, त्यहाँ त बत्ती समेत आएको छैन। पहिलो तल्ला पूरा हिलाम्मे छ र गाईवस्तु मरेर दुर्गन्धित भएको छ। फिल्डमा गएर हेर्ने हो भने स्थिति काहाली लाग्दो छ। हिलो र फोहोरको डङ्गुरलाई सानो एउटा सावेलको भरमा र कुटोको भरमा नागरिकले आफ्नो पहलमा पन्छ्याउने कोसिस गरेको देख्दा मन कुँडिन्छ। बल्ल-बल्ल एक-दुईवटा डोजर र जेसीबी देखियो, तर त्यो पनि ठाउँ-ठाउँमा बिग्रिएर थन्किएको अवस्थामा भेटियो। यस्तो कछुवा गतिमा त नागरिकहरूले कहिलेसम्म घर बाहिर बासविहीन भएर बस्नुपर्ने? नागरिकहरू बिरामी भए र हैजा फैलियो भने यसको जिम्मा कसले लिने? मैले बिहानैदेखि विभिन्न पक्षहरु सङ्ग समन्वय गरे, जिल्ला प्रशासन कार्यालयसँग निरन्तर समन्वयमा रहे, तर राज्यसँग पर्याप्त उपकरणहरू छैन भनिन्छ। यस्तो बेला त भाडामा लिएर पनि निजी निर्माण व्यवसायीहरूलाई ड्राइभर, तेल र भाडा भुक्तानी गरिदिएरै भए पनि पर्याप्त मात्रामा डोजर, जेसीबी र एक्सकाभेटरहरू चलाइनुपर्छ। विपद व्यवस्थापनकोषको अरबौँ रुपैयाँ केका लागि थुपारेर राख्ने हो, नागरिकलाई अलपत्र पारेर? बाढी गएर क्षति भएको ७२ घण्टा भित्र सम्पूर्ण सरसफाई र व्यवस्थापन गर्न नसकिए, हैजा फैलने जोखिम रहन्छ। अनि निर्माण व्यवसायी महासङ्घले आफ्ना व्यवसायीहरूसँग आवश्यक ठाउँमा सामान र उपकरण उपलब्ध गराइदिनु भनेर अपिल गरेको रहेछ। तर आज बिहानदेखि कम्तीमा पनि पाँच-सात जना ती संघका पदाधिकारीहरूसँग फोन गरेर अनुरोध गरेँ, जेसीबी र डोजर पठाइदिनु भनेर। तर कतैबाट जुट्न सकेन। के त्यो महासङ्घको अपिल देखाउनका लागि मात्र थियो कि साँच्चै समाजलाई सहयोग गर्नका लागि? निर्माण व्यवसायी संघहरूको सामाजिक उत्तरदायित्व केही हुँदैन? यो विनाशकारी विपत्तिमा समेत नाफा, घाटा र हिसाब-किताब गर्ने र राज्यको विपदको सञ्चालनमा कन्जुस्याइँ गर्नेहरूलाई जनताले पनि हिसाब-किताब राख्नेछन्। उदार हृदय भएका र सामाजिक उत्तरदायित्व बोध गर्ने व्यवसायीहरूसँग डोजर, जेसीबी र एक्सकाभेटर उपलब्ध गराउने उदारता छ भने समन्वय र सहयोगको लागि सम्पर्क गर्नुहोस्: 9843267960 #DisasterResponse #lalitpur
Dr.Toshima Karki tweet mediaDr.Toshima Karki tweet mediaDr.Toshima Karki tweet mediaDr.Toshima Karki tweet media
NE
27
47
312
16.9K
Sujan Baniya
Sujan Baniya@DoubleBaniya·
@ToshimaKarkiDr Good , sabai ko chitta bujauna sakidaina, jholey haru le gali gardai garchan, tapai haru le dherai vanda dherai ramro kaam garera dekhaunu hola, Sojo janata haru le sadhai saath diney chan.
हिन्दी
0
0
0
14
Dr.Toshima Karki
Dr.Toshima Karki@ToshimaKarkiDr·
संसदीय सहकारी छानविन समितिमा‌ रही रातदिन मेहनत गरी तथ्यहरूको आधारमा लगभग ३-४ महिना लगाई छानविन गरी प्रतिवेदन तयार पार्नु हुने सबैलाई धन्यवाद दिन चाहन्छु। प्रतिवेदनको मुख्य अंश: १) गोरखा मिडिया नेटवर्कमा सहकारीबाट रकम आएको तर सो कार्यमा रवि लामिछानेको कतै पनि संलग्नता नभएको पाइयो। २) गोरखा मिडिया नेटवर्कमा आइसकेको रकमको कारोबारको बारेमा तत्कालीन प्रबन्ध निर्देशकका हैसियतले रवि लामिछानेले जिम्मा लिनुपर्ने भनि कानुन बमोजिम थप प्रक्रिया अघि बढाउन सिफारिस भएको छ।‌ हुन्छ, यो छानविनको लागि पनि हामी खुल्ला छौँ। ३) यो संसदीय छानबिन समिति रवि लामिछाने माथि छानबिन गर्ने निउँमा गठन भएको भएता पनि यस समितिले काम कारबाही थालेपछि वास्तविक सहकारी ठगहरुको ‌चाहिँ पहिचान तथा प्रमाणहरू सतहमा आउन थालेको र देशभरिका हजारौं सहकारी पीडितहरूले न्याय पाउने बाटो खुलेकोमा यस समितिमा दिनरात खटिनुभएका सबैलाई धन्यवाद दिन चाहन्छु। संसदीय स्तरको छानविन समिति,‌ राज्यका विभिन्न निकायमा गरिएको अनुसन्धान र अन्ततोगत्वा यस समितिको प्रतिवेदन एक व्यक्तिलाई दोषी करार गर्ने वा नगर्नेमा मात्र सीमित नहोस्। ‌एक व्यक्तिलाई क्लिन चिट दिने वा नदिनेमा मात्र सीमित नहोस्। हामीले सुरुवाती चरणदेखि नै समग्र सहकारी प्रणालीको सुधार गर्ने हेतुले सहकारी ऐनमा संशोधन आवश्यक भएको कुरा उठाउँदै आएका छौं। सहकारी पीडित को यो सार्वजनिक मुद्दा कसैको राजनैतिक दाउपेच र राजनीतिको रोटी सेकाईको माध्यम मात्र नबनोस्। कसैले राजनीति छोडुन् या नछोडुन् तर सम्पूर्ण सहकारी पीडितहरूले न्याय नपाएसम्म र वास्तविक सहकारी ठगहरूलाई कानुनको कठघरामा न उभ्याएसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले यो मुद्दा छोड्ने छैन। ‌#RSPForPeople
NE
78
41
340
32.2K
Sujan Baniya retweetledi
Hamster Kombat CEO
Hamster Kombat CEO@The_Hamster_CEO·
🚨 Hamster Kombat Airdrop Countdown: 23 DAYS LEFT! 🐹💸 🔥 $HMSTR Listing Update: - @gate_io trading starts Sept 26, 2024 - Trading pair: $HMSTR / $USDT - 0 Fee trading - PreMint & PreToken trading available 🎁 @gate_io Perks: - Zero trading fees - $20,000 prize pool for participants The Hamster hype is real! Ready to join? Start your journey: t.me/hamster_komBat… What's your strategy for the upcoming listing? 🤔 #HamsterKombat #AirdropCountdown #Day23 $HMSTR
Hamster Kombat CEO tweet media
English
0
1
3
480
Sujan Baniya retweetledi
GOATS 🐐
GOATS 🐐@GOATS_immortal·
🚨 #FREEDUROV WITH GOATS 🚨 Raise your flag, lock and load, and let’s defend our freedom—NO ONE can stand in our way! 🐐💣 The GOATS are charging full force, and we’re calling on the most savage warriors to join the fight! 🔥 Here’s the mission: 1⃣Retweet this post—blast it out there! 2⃣Join GOATS & complete #FREEDUROV mission: t.me/realgoats_bot/… 💎 Rewards: 3 lucky winners will take home 5 $TON each! "The last 1m signature shall be from GOATS!" #FREEDUROV = #FREEDOM 🐐🚀
GOATS 🐐 tweet media
TON Community@toncommunity

🎯 There’re 3 million of us so far We defend our freedom and nobody can stop us! Join #DigitalResistance and sign the Open Letter now: t.me/tgresistancebo… #FREEDUROV

English
87.2K
99.3K
113.2K
2.2M
Sujan Baniya
Sujan Baniya@DoubleBaniya·
@bishodip Aru malai matlab chaina, Harka ji ma imandarita cha vanni kura tha cha,tei kura le pugcha malai chai,aru jasto chor neta vako vaye ta, aile samma Harka sanga sabai milthye hola ni kina jaslepani jhagada garna khojthye hola ra haina ta sachha Nepali Janata haru?? Jay Nepal 🇳🇵🇳🇵🇳🇵
हिन्दी
0
0
0
52
Bishodip
Bishodip@bishodip·
लाईक, कमेन्ट र सेयरको राजनीति ! 🤣😂
NE
13
11
78
13.8K
Dr.Toshima Karki
Dr.Toshima Karki@ToshimaKarkiDr·
देशमा समस्या त धेरै छन् तर समस्याहरुको जड चाहिँ "बेरोजगारी" यि समस्या समाधान गर्न सल्लाह स्रोत समय उपाय साथ हामीसँग जोडिन चाहनुहुन्छ भने ईमेल गर्नुहोला DrToshimaContactoffice@gmail.com (9843267960)
NE
14
16
124
9.8K