झापाली घाँडो

39K posts

झापाली घाँडो banner
झापाली घाँडो

झापाली घाँडो

@DurgaPParajuli2

बायो किन चाहियो?नितान्त,निजि र स्वतन्त्र बिचार राख्न टुइटरमा आइयो✍️✍️

Nepal Katılım Haziran 2018
4.2K Takip Edilen2.3K Takipçiler
Sabitlenmiş Tweet
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
सहकारी ठगलाई ठग नै भनिन्छ भगवान् ठानेर पुजिन्न र,राज्यमारा भ्रष्टलाई आदर्शवान नेता मानेर कदापी आफू त विवेकहिन हलेदो बनिन्न।😄
NE
0
1
5
172
झापाली घाँडो
२४ गतेको तोडफोड,आतंक,लुट,आगजनी र जेल बाट बन्दी कैंदी भगाउने प्रमख भुमिकाका पात्रहरु आज यो देशका सांसद बनेर सुशासनको हौवा दिदैछ्न।क्ठै मेरो देश
कल्पना अधिकारी@Kalpana9133

यिन लाइ छुने आट कस्को अब

NE
0
0
2
64
झापाली घाँडो
जस्ले संगठित रुपमा सहकारी ठगेर "प्रतिशोध"सब्दलाई चरम दुरुपयोग गरि राजनीतिक व्यापार गर्यो, उसैलाई सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै उन्मुक्ति दिइन्छ भने तिम्रा मुतको न्यायो सुशासन तिम्रै खल्तिमा राख्दा हुन्छ।
झापाली घाँडो tweet media
NE
0
2
5
142
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
जेनजीको २३ गतेको शान्तिपुर्ण आन्दोलन दवाउन गोली चलाउन आदेश दिने दोषीहरुलाई खोजीखोजी जेल कोच्ने तर २४ गतेको आगजनी,तोडफोड,लुटपाट र विद्दोङ्गस गर्नेहरु लाई वासिङ्ग मेसिनमा हालेर सफेद बनाउने हो भने,कार्की आयोगको छानबिन प्रतिवेदनलाई रद्दिको टोकरीमा हाल्दिए हुन्छ।
NE
0
0
3
89
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
कार्की आयोगले छानबिन गरि अन्तरिम सरकारलाई बुझाएको प्रतिवेदन चुनाव अघि नै सार्वजनिकगर्न छोडेर आजसम्म प्रम सुशीला कार्कीले सिरानी लगाउनुपर्ने मुख्य कारण के हो? #झ्यालबाट निर्मित अन्तरिम सरकारले यो मुलुक र जनताप्रति जवाफदेही बन्नै नपर्ने हो र?? #प्रतिवेदन तुरुन्त सार्वजनिक गरौं!
NepalPress@NepalPressnp

मन्त्रिपरिषद् बैठक बोलाइयो, जाँचबुझ आयोगको प्रतिवेदन पेश गरिँदै #nepalpress nepalpress.com/2026/03/15/703…

NE
0
0
0
60
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
कार्की आयोगले छानबिन गरि अन्तरिम सरकारलाई बुझाएको प्रतिवेदन चुनाव अघि नै सार्वजनिकगर्न छोडेर आजसम्म प्रम सुशीला कार्कीले सिरानी लगाउनुपर्ने मुख्य कारण के हो? #झ्यालबाट निर्मित अन्तरिम सरकारले यो मुलुक र जनताप्रति जवाफदेही बन्नै नपर्ने हो र?? #प्रतिवेदन तुरुन्त सार्वजनिक गरौं!
Shilapatra@Shilapatra

जेन–जी अगुवा रक्षा बमले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्न माग गरेकी छन् । shilapatra.com/detail/180878

NE
0
0
0
67
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
@Shilapatra कार्की आयोगले छानबिन गरि अन्तरिम सरकारलाई बुझाएको प्रतिवेदन चुनाव अघि नै सार्वजनिकगर्न छोडेर आजसम्म प्रम सुशीला कार्कीले सिरानी लगाउनुपर्ने मुख्य कारण के हो? #झ्यालबाट निर्मित अन्तरिम सरकारले यो मुलुक र जनताप्रति जवाफदेही बन्नै नपर्ने हो र?? #प्रतिवेदन तुरुन्त सार्वजनिक गरौं!
NE
0
0
0
16
Shilapatra
Shilapatra@Shilapatra·
जेन–जी अगुवा रक्षा बमले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्न माग गरेकी छन् । shilapatra.com/detail/180878
NE
10
10
63
3.7K
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
कार्की आयोगले छानबिन गरि अन्तरिम सरकारलाई बुझाएको प्रतिवेदन चुनाव अघि नै सार्वजनिकगर्न छोडेर आजसम्म प्रम सुशीला कार्कीले सिरानी लगाउनुपर्ने मुख्य कारण के हो? के #झ्यालबाट निर्मित अन्तरिम सरकारले यो मुलुक र लोकतन्त्रप्रति जवाफदेही बन्नै नपर्ने हो र?? #प्रतिवेदन सार्वजनिक गर।
NE
0
0
1
40
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
@KaaLeKeeto नेका आज चुनावमा सोतरभएर पिधमापुग्नुको प्रमुखकारण थियो,विशेषमहाधिवेशनलाई खुल्लाहृदयले स्विकार्ननसक्ने खुरापातवर्गले कांग्रेसलाई भित्रभित्रै अन्तरघातगर्नाले इतिहासमै पहिलोपटक नेकाले लज्जास्पदहार व्योहोर्नुपरेको थितोयथार्थ आजै भुल्नेहरुको नैतिकताकोप्रश्नलाई उत्तानो पार्दिए कसोहोला?
NE
0
0
0
9
Kale Keto
Kale Keto@KaaLeKeeto·
गगन थापाले पार्टी कब्जा नगरेको भए काँग्रेस र राप्रपा बिच को अगाडी हुने भन्ने प्रतिस्पर्धा हुन्थ्यो । बुझ्यो नि डेउवाका झोल्सहरु हाहा 😜😜
NE
8
10
119
4.1K
झापाली घाँडो retweetledi
Setopati
Setopati@setopati·
सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिहरूको आग्रह setopati.com/politics/384132
NE
6
7
64
3.3K
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
नेका आज चुनावमा सोतरभएर पिधमापुग्नुको प्रमुखकारण थियो,विशेषमहाधिवेशनलाई खुल्लाहृदयले स्विकार्ननसक्ने खुरापातवर्गले कांग्रेसलाई भित्रभित्रै अन्तरघातगर्नाले इतिहासमै पहिलोपटक नेकाले लज्जास्पदहार व्योहोर्नुपरेको थितोयथार्थ आजै भुल्नेहरुको नैतिकताकोप्रश्नलाई उत्तानो पार्दिए कसोहोला?
NE
0
1
7
154
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
@tikaramyatri हिजो नेपाली कांग्रेसलाई सोतर बनाउन भित्री रुपमा षड्यन्त्र गर्नेहरु आज सभापति गगनकुमार थापाको राजीनामा माग्दैछन्। कांग्रेसको लज्जास्पद हारभयो भन्दै यदि सभापति गगनकुमार थापाले नैतिकताको आधारमा राजीनामा दिने हो भने,अब नेपालीकांग्रेस भित्र बचेखुचेका कार्यकर्ता पनि पार्टीमा रहदैनन्।
NE
0
0
1
27
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
कांग्रेस सभापतिबाट राजीनामा दिने गगन थापाको तयारी । निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने गगन सोच यहाँलाई कस्तो लाग्यो ?
Tika Ram Yatri tweet media
NE
96
8
259
24K
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
@nepalkhabar हिजो नेपाली कांग्रेसलाई सोतर बनाउन भित्री रुपमा षड्यन्त्र गर्नेहरु आज सभापति गगनकुमार थापाको राजीनामा माग्दैछन्। कांग्रेसको लज्जास्पद हारभयो भन्दै यदि सभापति गगनकुमार थापाले नैतिकताको आधारमा राजीनामा दिने हो भने,अब नेपालीकांग्रेस भित्र बचेखुचेका कार्यकर्ता पनि पार्टीमा रहदैनन्।
NE
0
0
0
13
Nepalkhabar
Nepalkhabar@nepalkhabar·
गगनले भने- सभापतिबाट राजीनामा दिन्छु, नदिन विश्वको सुझाव nepalkhabar.com/politics/26804…
NE
3
0
11
474
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
@ekantipur_com @mahendramustang हिजो नेपाली कांग्रेसलाई सोतर बनाउन भित्री रुपमा षड्यन्त्र गर्नेहरु आज सभापति गगनकुमार थापाको राजीनामा माग्दैछन्। कांग्रेसको लज्जास्पद हारभयो भन्दै यदि सभापति गगनकुमार थापाले नैतिकताको आधारमा राजीनामा दिने हो भने,अब नेपालीकांग्रेस भित्र बचेखुचेका कार्यकर्ता पनि पार्टीमा रहदैनन्।
NE
1
0
1
25
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
@tikaramyatri हिजो नेपाली कांग्रेसलाई सोतर बनाउन भित्री रुपमा षड्यन्त्र गर्नेहरु आज सभापति गगनकुमार थापाको राजीनामा माग्दैछन्। कांग्रेसको लज्जास्पद हारभयो भन्दै यदि सभापति गगनकुमार थापाले नैतिकताको आधारमा राजीनामा दिने हो भने,अब नेपालीकांग्रेस भित्र बचेखुचेका कार्यकर्ता पनि पार्टीमा रहदैनन्।
NE
0
0
5
78
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
तर्क यसरी पनि गर्न सकिन्छ: यदि गगन थापा सभापति नभएको भए नेपाली काँग्रेसको प्रत्यक्ष र समानुपातिक गरि कति सिट पुग्थ्यो होला ?
Tika Ram Yatri tweet media
NE
121
22
301
24.2K
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
हिजो नेपाली कांग्रेसलाई सोतर बनाउन भित्री रुपमा षड्यन्त्र गर्नेहरु आज सभापति गगनकुमार थापाको राजीनामा माग्दैछन्। कांग्रेसको लज्जास्पद हारभयो भन्दै यदि सभापति गगनकुमार थापाले नैतिकताको आधारमा राजीनामा दिने हो भने,अब नेपालीकांग्रेस भित्र बचेखुचेका कार्यकर्ता पनि पार्टीमा रहदैनन्।
NE
0
0
3
126
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
@bbcnepali कार्की आयोगको छानबिन प्रतिवेदन तुरुन्त सार्वजनिकगर अन्तरिम सरकार!! खबरदार......!!! #२३गतेको जेनजी आन्दोलनकारी माथी गोली दाग्ने र #२४गते आन्दोलन धमिलो पार्दै यो देश बाली आगो ताप्दै खुसियाली मनाउने अपराधीहरुले कतैबाट उन्मुक्ति पाउनु हुदैन।
NE
0
0
0
14
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
@NepalPressnp कार्की आयोगको छानबिन प्रतिवेदन तुरुन्त सार्वजनिकगर अन्तरिम सरकार!! खबरदार......!!! #२३गतेको जेनजी आन्दोलनकारी माथी गोली दाग्ने र #२४गते आन्दोलन धमिलो पार्दै यो देश बाली आगो ताप्दै खुसियाली मनाउने अपराधीहरुले कतैबाट उन्मुक्ति पाउनु हुदैन।
NE
0
0
0
12
NepalPress
NepalPress@NepalPressnp·
प्रधानमन्त्रीलाई अध्यक्ष कार्कीको चेतावनी- प्रतिवेदन सार्वजनिक नगरे अर्को जेनजी विद्रोह हुनसक्छ nepalpress.com/2026/03/08/701…
NE
4
7
56
4.1K
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
@Rato_pati कार्की आयोगको छानबिन प्रतिवेदन तुरुन्त सार्वजनिकगर अन्तरिम सरकार!! खबरदार......!!! #२३गतेको जेनजी आन्दोलनकारी माथी गोली दाग्ने र #२४गते आन्दोलन धमिलो पार्दै यो देश बाली आगो ताप्दै खुसियाली मनाउने अपराधीहरुले कतैबाट उन्मुक्ति पाउनु हुदैन।
NE
0
0
0
12
RatoPati
RatoPati@Rato_pati·
ओलीलाई कारबाही गर्न सिफारीस : जाँचबुझ आयोगले बुझायो जेनजी प्रदर्शनबारे छानबिन प्रतिवेदन
NE
14
29
355
19.6K
झापाली घाँडो
झापाली घाँडो@DurgaPParajuli2·
@NepalPressnp कार्की आयोगको छानबिन प्रतिवेदन तुरुन्त सार्वजनिकगर अन्तरिम सरकार!! खबरदार......!!! #२३गतेको जेनजी आन्दोलनकारी माथी गोली दाग्ने र #२४गते आन्दोलन धमिलो पार्दै यो देश बाली आगो ताप्दै खुसियाली मनाउने अपराधीहरुले कतैबाट उन्मुक्ति पाउनु हुदैन।
NE
0
0
0
8
NepalPress
NepalPress@NepalPressnp·
प्रधानमन्त्रीलाई अध्यक्ष कार्कीकाे चेतावनी- प्रतिवेदन सार्वजनिक नगरे अर्को जेनजी विद्रोह हुनसक्छ #NepalPress
NE
3
12
75
7.1K