


Nabin
2.1K posts

@Fewacity
Economist, Nepali Expat #Trade #Economics #SDG #BhagwatGita #Nepal #DigitalActivist Tweets are personal, retweets are not an endorsement.









My friends in UK - pls attend and support this important event 🙏


पिर्रे, कुरो बुझ 😂

Infrastructure Development गर्दा बन-जंगलको नास हुन्छ। Hydro Projects गराऊदा प्रकृतिमा असर पर्छ।बाटो,एअरपोर्ट, नहर,बॅाध बनाऊदा पनि केहि बाताबरणिय प्रभाब पर्छ नै। तर यस्तो प्रभाब पर्छ भनेर बिकासका काम त रोकिन सक्दैन। जनाबरको नियन्त्रण पनि यस्तै बिषय हो ।







