श्री ५ सैना मैना सरकार

3.7K posts

श्री ५ सैना मैना सरकार banner
श्री ५ सैना मैना सरकार

श्री ५ सैना मैना सरकार

@Fueley1

गोरे दाइ को झोल म:म: DM❌

सैना मैना नेपाल Katılım Ağustos 2018
268 Takip Edilen110 Takipçiler
श्री ५ सैना मैना सरकार
@hark_sampang यो यलम्बर लाई सरकारले इज्जतका साथ राष्ट्रिय निकुन्ज मा कहिले राख्छ होला के ! मान्छे जस्तै बोल्ने गधा भनेर राखियो भने पर्यटन भित्राउन सकिन्थ्यो !!
NE
0
0
0
8
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
दया माया बिनाको मान्छेले राजनीति गरे युद्ध र विनाश मात्रै हुन्छ !
Hark Sampang A revolution tweet media
NE
14
5
34
1.2K
RatoPati
RatoPati@Rato_pati·
मदन भण्डारीलाई सम्झँदा मित्र गुमाएको पीडा मात्र होइन, युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ : ओली ratopati.com/story/563688/r…
NE
15
0
22
6.8K
श्री ५ सैना मैना सरकार
@KantipurTVHD सत्य तथ्य पत्ता नलगाइ समाचार संप्रेषण गर्न लाई नै हो त कान्तिपुर जस्तो राष्ट्रिय स्तर को सन्चार माध्याम को ? कि सरकार लाइ फेलियर गर्ने मात्र सोच ले हो?
NE
0
0
0
2
Kantipur TV HD
Kantipur TV HD@KantipurTVHD·
भन्सार शुल्क हटाएको समाचारमा भूलसुधार : तथ्यगत त्रुटिले पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ र उक्त समाचार तत्कालै हटाएका छौँ - सम्पादक
NE
7
0
1
379
Kautilya Nepal 🇳🇵
Kautilya Nepal 🇳🇵@KautilYaNepal·
जनयुद्ध नभएको भए आज पनि सिंहदरबारको ढोका गाउँलेका लागि बन्द हुन्थ्यो। संघीयता, आरक्षण, गणतन्त्र — शब्दमा आएको होइन, संघर्षमा आएको हो। इतिहासलाई नकारेर भविष्य बन्दैन।
NE
14
2
24
792
श्री ५ सैना मैना सरकार
@KantipurTVHD उल्टा बुद्धि वाला पत्रकार चाहिँ के खाएर भैन्छ हौ? किसानले पनि पाउँछन् अब DDC को उत्पादन नै बिक्री हुन सकेको थिएन अब त बिक्री बितरण पनि त हुँदै छ भने पछि किसान लाई पनि बक्यौता आउँछ ! यसरी समाचार बनाउन सकिन्न र भन्या?
NE
0
0
0
52
Kantipur TV HD
Kantipur TV HD@KantipurTVHD·
डीडीसीको प्रचारमा प्रधानमन्त्री वालेन्द्र, चितवनका किसानले भने साढे ४ महिनाको भुक्तानी पाउनै बाँकी | Kantipur Samachar
NE
4
15
52
6K
श्री ५ सैना मैना सरकार
@MitraAgyat बिचार पनि योगदान मानिन्छ, मदन भण्डारी जिबितै रहेको भए एमाले मा पनि मान्छे हुन्थे होला ! तर उनी रहेनन एमाले मा मान्छे पनि रहेनन !! यसरी बुझौं होला !!
NE
0
0
0
13
Antar Mitraa
Antar Mitraa@MitraAgyat·
मदन भण्डारिले देशको लागि के के योगदान पुर्याउनु भएको छ ? कसैलाई थाह छ भने जानकारि दिनुस न 🙏
NE
45
2
75
14.9K
श्री ५ सैना मैना सरकार
@NirmalPrasai5 ३०-३५ बर्ष राज गरेका कांग्रेस एमाले माओवादी लाई यी सुकुम्बासीहरु ले लालपुर्जा किन दिएनौ भनेर बिरोध किन गरेनन त? खोला अतिक्रमण गरेर बस्ती बसे पछि लालपुर्जा पाइदैन भन्ने थाह हुदाहुदै पनि किन बस्ती बस्या हुन त?
NE
0
0
0
7
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
सरकारको डोजर आतंक विरुद्ध बुटवलका सुकुम्बासीहरुले विरोध प्रदशन गरेका छन्, सुकुमबासी विरोधी शक्ति नेपालमा टिक्न सक्दैनन्।
Nirmal Prasai🇳🇵 tweet media
NE
8
1
15
848
श्री ५ सैना मैना सरकार
@GokulPBaskota अब एमाले कोल्याप्स कैले हान्छौ क्या डाजु , एमाले मा त फिटिक्कै सुहाउदैनौ आजकल त डाजु सुध्रे पछि त मान्छे एमाले हुनै सक्दैन क्या डाजु !
NE
0
0
0
127
Gokul Prasad Baskota
Gokul Prasad Baskota@GokulPBaskota·
नेकपाले नेपाली राजनीतिका सर्वाधिक लोकप्रिय र युगान्तकारी ब्यक्तित्व मदन भण्डारी बारे दुई शब्द पनि खर्च गरेन छ।एमालेबाट छुटेर नेकपामा मिसिन पुगेका कमरेडको न्यास्रो धन्न माधव कमरेडले पुरा गरिदिएछन।जवजको राजमार्ग र जनयुद्दको सुरुङको टुङो विना वाम एकताको 'ए'नै कोल्याप्स हाने मैले ल!
NE
18
11
102
4.6K
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
जननिर्वाचित प्रधानमन्त्री माथि कस्तो भाषा हो यो? सुकुमबासी आन्दोलन पनि हाइज्याक भएछ।
NE
24
10
51
5.4K
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
मेरो भिजन, मनकारी दाताहरुको सहयोग र श्रम संस्कृति दिदीबैनीहरुको श्रमदान र अगुवाइ अनि गोपाल राई ज्युको Design मा निर्माणाधीन ज्येष्ठ नागरीक मनोरञ्जन पार्क धरान !
Hark Sampang A revolution tweet mediaHark Sampang A revolution tweet mediaHark Sampang A revolution tweet media
NE
28
6
80
5.2K
Gautam
Gautam@gautu01·
बालेन सरकार मुर्दाबाद !!
NE
6
13
43
1.3K
श्री ५ सैना मैना सरकार
@KantipurTVHD के प्रतिबाद गर्छौ? प्रतिबाद गर्ने कुरा के छ? जनता लाई सिदै मार्ने कम्युनिस्ट नीति हो? केही गर्नै पर्दैन सरकार ले काम गरेकै छ गर्न देउ !!
NE
0
0
0
6
Kantipur TV HD
Kantipur TV HD@KantipurTVHD·
सरकारका गतिविधिको प्रतिवाद गर्ने बेला भयो : पुष्पकमल दाहाल भिडियो- ज्योति कटुवाल, सुर्खेत
NE
9
1
19
1.4K
श्री ५ सैना मैना सरकार
@Rato_pati बालेन ले त्यो हुनै दिदैनन किनकी उनलाइ काम र देश प्रती माया छ जनता को दुख लाई सुख मा लैजाने हुटहुटी छ !! तपाईं हरु लाई त देखियो त यत्रो बर्ष अब बल्ल ५० दिन त भाको छ !!
NE
0
0
0
3
RatoPati
RatoPati@Rato_pati·
‘अल्फा जेनेरेसन’ वयस्क हुँदा फेरि नयाँ विद्रोह लिएर सडकमा उभिने वातावरण बन्न दिनु हुँदैन : उपसभापति शर्मा #Ratopati ratopati.com/story/563778/w…
NE
3
1
12
1.1K
श्री ५ सैना मैना सरकार
@tikaramyatri यात्री जि तपाईं कुन खाले पत्रकार ? यस्को जवाफ दिनु हुन्छ पहिले?? पत्रकारिता मा लगभग शून्य झै लाग्छ तपाईं भारतिय बिहारी जस्तै पत्रकार लाग्छ !!
NE
0
0
1
57
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
चैत १३ गते बालेन नेतृत्वको सरकारले शपथ ग्रहण गरेको आज ५० दिन पुगेको छ । सरकार गठन भएको ५० दिनलाई कसरी मुल्यांकन गर्नु भएको छ ? सरकारको कामलाई १०० पूर्णाङ्कमा कति दिनुहुन्छ ?
Tika Ram Yatri tweet media
NE
133
7
190
20.2K
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
मैले सदनको रोस्टमबाट भनेको थिएँ "नीति असल बन्नलाई नियत सफा हुनु पर्दछ !"
NE
35
4
41
3.6K
श्री ५ सैना मैना सरकार
@hark_sampang हर्के तिमी मा नै छैन राजनीति चेत , बालेन को लौरो बोकेर मेयर भयौ, बालेन कै पछि लागेर संसद सम्म पुगेउ! तिमी गु खाएर बोल्छौ कि के हो? जनता लाई बेकुफ बनाइ qr मा भिक माग्छौ हिसाब दिनु पर्दैन??
NE
0
0
1
86
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
राजनीतिक चेत बिनाको मान्छेहरु पनि संसदमा छन् ! न्याय अन्याय, सही गलत छुट्याउन र खुट्याउन सक्दैनन् ! लहर र लहड जता त्यतै कुद्छन् ती !
NE
39
7
58
2.5K
श्री ५ सैना मैना सरकार
@hark_sampang लावण्यदेशको राजा श्री ५ हर्के यलम्बर साम्पाङ्ग राई पो हो यो त 😂😂 देशमा जातिय हिंसा फैलाउने एक कुशल QR मा चन्दा असुली धन्दा चलाउने !!
NE
0
0
2
72
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
के हो हर्कवाद ? "तिमी फोहोर गर ! हामी सफा गर्नेछौँ ! तिमी पछि सर ! हामी अघि बढ्नेछौँ !" हो यही हो हर्कवाद !
NE
31
8
74
4.3K
श्री ५ सैना मैना सरकार
@theprashanta @hello_sarkar @SwarnimWagle संगै सिमा मा भएका नेपाली व्यापारी हरु कसरी चलेका होलान ? सिमा पारी बाट खरिद गर्न सक्ने ले आफ्नै देशमा किन्न किन सकेन? १०० भन्दा बढि मा कर अनिवार्य लगाउनु पर्छ है चाहे घर खर्चका लागि होस या व्यापार का लागि हामी सिमा वारि का व्यापारी हेरेर बस्ने पारी का ले मजाले नेपाली पैसा कमाउने?
NE
0
0
0
11
Prashanta Khanal
Prashanta Khanal@theprashanta·
सरकारले rule of law को नाउँमा देशलाई Police state बनाउँदै छ । अर्को प्रश्न -- सामान्य मानिसहरुबाट यसरी जफत गरेको सामानहरु सरकारले के गर्छ, हिसाब किताब चाहियो । @hello_sarkar @SwarnimWagle
NATION FIRST@PrasadChak17

यो त अलिक ज्यादती नै हो। यसरी दैनिकी उपभोग्य बस्तुहरु सिमित मात्रामा ल्याउनुलाई बल प्रयोग गरेर खोस्नु , जफत गर्नु यो घोर अन्याय नै हो।

NE
4
12
17
1.4K