gauri bahadur karki

523 posts

gauri bahadur karki banner
gauri bahadur karki

gauri bahadur karki

@GauriKarki

Katılım Kasım 2011
22 Takip Edilen1.8K Takipçiler
gauri bahadur karki
gauri bahadur karki@GauriKarki·
नेपाल सरकारले प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयबाट फिर्ता गरेको छ। यसै विषयमा २०७५ मंसिर २५ मा मैले नेपाल लाइभ अनलाइनमा लेखेको लेखको अंश फेसबुकमा राखिएको छ : published in Nepal live 25 marga 075
NE
23
3
40
7K
gauri bahadur karki
gauri bahadur karki@GauriKarki·
दलहरूका घोषणापत्रमा कसरी अटाएको छ एनआरएन अधिकार? setopati.com/opinion/383108 मननीय विचार ।
NE
4
1
3
14.9K
gauri bahadur karki
gauri bahadur karki@GauriKarki·
बानेश्वरमा सडकका रूख विरूवा शोभा मारिने गरी छाटन काटन थालिएछ। यो त राम्रो भएन।
NE
2
1
5
1.9K
gauri bahadur karki
gauri bahadur karki@GauriKarki·
रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालको छनोट विवादरहित छ। अब कुईन्टलका माला र प्रशंसापत्र र उपहार दिनु र लिनु भएन । उद्घाटन र सम्मान कार्यक्रममा बर्जित गर्नु पर्छ।
NE
3
5
28
5.3K
gauri bahadur karki
gauri bahadur karki@GauriKarki·
जसले जोगाए राष्ट्रिय अभिलेखालय ukaalo.com/news/29161/ सम्मानका पात्र जुपिटर प्रधान ।
NE
1
2
9
3.6K
gauri bahadur karki
gauri bahadur karki@GauriKarki·
जेन-जी आन्दोलनलाई निकास दिने कसरी? nepalkhabar.com/opinion/249889… नेपाल खबर अनलाइनमा जेनजीले बनाउने नयाँ सरकार र चाल्नु पर्ने कदम बारे २०८२ भदौ २५ मा प्रकाशित मेरो विचार।
NE
0
2
7
3.4K
gauri bahadur karki
gauri bahadur karki@GauriKarki·
मिलेर ५२ भाइको संवैधानिक नियुक्ति सदर गराउने ती श्रीमानहरु के भन्लान् अव जेन जीसंग ?
NE
1
16
29
5.4K
gauri bahadur karki
gauri bahadur karki@GauriKarki·
Gen Z जेन जी आन्दोलन सफल भयो। अब राष्ट्रिय सम्पत्तिहरु तोडफोड र आगलागि गर्नु भएन। आन्दोलनकारीहरुले राष्ट्रिय सम्पत्ति नोक्सान गर्नु भनेको भोली Gen Z जेन जीले सरकार बनाएपछि पनि ती सम्पत्ति निर्माणमा खर्च जुटाउनु पर्ने हुन्छ। अनावश्यक राष्ट्रिय क्षतिबाट देशलाई नै नोक्सान हुने हो।
NE
1
3
12
3.6K
gauri bahadur karki
gauri bahadur karki@GauriKarki·
जेनजीको आवाज सुन, बालेनको नेतृत्वमा नयाँ नेपालको मार्गचित्रमा अघि बढ ekantipur.com/opinion/2025/0…
NE
2
3
8
3.6K
gauri bahadur karki
gauri bahadur karki@GauriKarki·
भ्रष्टाचार अकुत सम्पत्ति तथा कानुन उल्लंघनमा कारबाही गरिनु पर्दछ।
NE
2
5
20
3.6K
gauri bahadur karki
gauri bahadur karki@GauriKarki·
उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिनु पर्दछ। विमानस्थल बन्द गरिनु पर्दछ। निजी हेलिकप्टर चलाउन दिनु हुँदैन। भारतीय र चिनिया सीमाना बन्द गरिनु पर्दछ।कसैलाई पनि भाग्न नदिई थुनामा राखिनु पर्दछ।यी राष्ट्रघाती अपराधीहरु कसैलाई पनि मार्नु पनि हुँदैन।
NE
23
72
157
26.8K