Sabitlenmiş Tweet
Hridayandra_Jung_Shah
10.2K posts

Hridayandra_Jung_Shah
@HridayandraT
#Law #Literature #journalism #politics
surkhet Katılım Mart 2019
4.9K Takip Edilen3.7K Takipçiler
Hridayandra_Jung_Shah retweetledi

पछिल्लो समय आइपिओ जारी गरेका कम्पनीहरूको मूल्य लगातार बढ्ने प्रवृत्ति देखिँदै आएको छ।
***
कस्ता छन् सेयर मूल्य धेरै बढिरहेका यी नयाँ कम्पनी? setopati.com/kinmel/banking…
NE
Hridayandra_Jung_Shah retweetledi

संसद् चलेको बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रत्येक महिना संसद्मा बोल्नुपर्ने भएको छ । यस्तो व्यवस्था प्रतिनिधिसभा नियमावलीमा राखिएको छ ।
#onlinekhabar
onlinekhabar.com/2026/04/191552…
NE
Hridayandra_Jung_Shah retweetledi

'६ दशकभन्दा लामो राजनीतिक यात्रा तय गरेका ८१ वर्षीय राजनीतिज्ञ देउवालाई कम बोल्ने स्वभावका कारण आलोचना गरिन्छ । त्यही स्वभावलाई लिएर उनलाई कहिलेकाहीँ उपहासको पात्र पनि बनाइन्छ । उनी त्यसलाई टार्ने प्रयास पनि कहिल्यै गर्दैनन्, त्यसबाट धेरै प्रभावित भएजस्तो पनि देखिँदैन ।'
ekantipur.com/politics/2026/…

NE
Hridayandra_Jung_Shah retweetledi
Hridayandra_Jung_Shah retweetledi

सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदनमाथि दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) गरेको हो ।
#onlinekhabar
onlinekhabar.com/2026/04/191566…
NE
Hridayandra_Jung_Shah retweetledi

प्रतिनिधिसभा नियमावलीमा रवि लामिछाने 'इफेक्ट'
सम्पत्ति शुद्धीकरण ऐनमा टेकेर लामिछानेलाई निलम्बन गर्ने बाटो नयाँ नियमावलीबाट बन्द गरिँदै
setopati.com/politics/387212
NE
Hridayandra_Jung_Shah retweetledi

जस्तोसुकै अभियोग लागे पनि थुना बाहिर रहेको सांसद निलम्बित नहुने प्रस्ताव, संसद् नियमावली अन्य कानुनभन्दा माथि ukeraa.com/news/detail/17…
NE
Hridayandra_Jung_Shah retweetledi
Hridayandra_Jung_Shah retweetledi

कर्मचारी संगठन खारेजीको विरोधमा प्रधानमन्त्रीलाई विश्व ट्रेड युनियनको पत्र (पत्रसहित) shilapatra.com/detail/183940
NE
Hridayandra_Jung_Shah retweetledi

कान्तिपुरले प्राप्त गरेका बैंकिङ कागजातले गृहमन्त्री सुधन गुरुङको आर्थिक कारोबारबारे केही तथ्य उजागर गर्छन्, तर धेरै प्रश्नका जवाफ अझै बाँकी छन् । @YagyaBanjade
ekantipur.com/politics/2026/…
NE
Hridayandra_Jung_Shah retweetledi

सर्वोच्च अदालतको संयुक्त इजलासले गम्भीर कानुनी प्रश्न समेटिएको विवाद भन्दै मुद्दालाई पूर्ण इजलासमा पेश गर्न राय दिएको थियो ।
#onlinekhabar
onlinekhabar.com/2026/04/191541…
NE
Hridayandra_Jung_Shah retweetledi
Hridayandra_Jung_Shah retweetledi

नयाँ लाइसेन्समा चिपको सट्टा क्यूआर किन ? यस्तो छ सञ्चार मन्त्रालयको प्रष्टीकरण
#nepalpress
nepalpress.com/2026/04/21/716…
NE
Hridayandra_Jung_Shah retweetledi

प्रत्यक्ष निर्वाचन नजितेका क्षेत्रमा रास्वपाले समानुपातिक सांसदलाई जिम्मेवारी दिइयो, कहाँ को ? (सूचीसहित) ratopati.com/story/558304/i…
NE
Hridayandra_Jung_Shah retweetledi

२४ घण्टा भन्दा बढी समयको खोजले सार्थकता पाएको छ । नाै वटा सञ्चारमाध्यममा संलग्न पत्रकारले लघुबीमाको संस्थापक सेयर पाएका रहेछन । धेरैले श्रीमतिको नाममा दिलाएको सेयरबारेको विस्तृत समाचार राति ८ बजे दैनिकीमा प्रकाशित हुने समाचार पढ्न सक्नुहुन्छ । dainiki.com

NE
Hridayandra_Jung_Shah retweetledi
Hridayandra_Jung_Shah retweetledi

आफ्नो चुनावी वाचा पूरा गर्न सरकारले बिनाचिपको गुणस्तरहीन लाइसेन्स बनाएको आरोप लागिरहेका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले यसबारे प्रस्ट पारेका छन् ।
shilapatra.com/detail/183891
NE








