Khotangkojagga
9.1K posts



CPN-UML leader Mahesh Basnet has claimed that his party has won the Kathmandu Metropolitan City’s mayoral seat without contesting an election. He called its a good news for UML. Mahesh congratulated Sunita Dangol on assuming the role of acting mayor.

🚨 𝗡𝗘𝗪: Al Hilal have just won their game which means the Saudi Pro League will be decided on the FINAL DAY! • Right now Al-Nassr is 2 points ahead of Al-Hilal. • If Al-Nassr win, they will 100% win the league. • If Al-Nassr lose or draw, and Al-Hilal win, Al-Hilal will WIN the league due to their H2H advantage.


PM Balendra Shah promoting Nepal Government product DDC Cheese & many are loving this pattern. #Cheese

प्राइवेट विद्यालय भए पनि २ / ३ वटा कुरा राखे। मैले SLC र + २ दाङ्ग बाटै गरे, पुल्चोक क्याप्स छिर्दा करिब ८०/९० प्रतिशत साथीहरु काठमाडौँमै +२ पढेका हरु हुन्थे। काठमान्डू बाहिर SLC र + २ गरेर आउने धेरै कम हुन्थे। अझ विशेष गरि St. Xavier's को राम्रै हुल पुल्चोक क्यापस छिर्छ। St. Xavier's मा त्यसै पनि छिर्न गारो नै हो जस्तो लाग्छ तर अहिलेको प्रणाली जे होस् अब बागमती प्रदेश बाहेकका हरु St. Xavier's छिर्न झनै गारो देख्छु। Meritocracy को कुरा गर्ने साथीहरुलाई श्रोत र राज्यले पुर्याउने सुविधाको पहुच पनि कुरा गर्न आग्रह गर्छु । कसैले जुम्ला मै कक्षा १ देखि पढेर SEEमा ३ . ४ ल्याएको छ भने उ काठमान्डूमा आएको ४ भन्दा कम्जोर छ भन्न मिल्दैन। केहि तथ्य सहित: GPA 3.60 To <= 4.00 ल्याउने प्रदेशको प्रतिशत बागमती- २२ % कोशी- १२ % गण्डकी - ११ % लुम्बिनी - ९ % मधेस - ८ % कर्णाली - ४ % सुदुरपश्चिम - ३ %


संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले जेन–जी प्रतिनिधिसँग गर्न लागेको छलफलमा मिराज ढुङ्गानालाई नबोलाएपछि उनले असन्तुष्टि जनाएका छन्। #News


