म छु नि ..

745 posts

म छु नि .. banner
म छु नि ..

म छु नि ..

@InkImaginer

नयाँ छु follow गर्नुस follow back पक्का हुने छ है ❤️

Nepal Katılım Ekim 2023
395 Takip Edilen763 Takipçiler
Sabitlenmiş Tweet
म छु नि ..
म छु नि ..@InkImaginer·
चियापत्तीको साथ पाएपछि दुधले त आफ्नो धर्म बिर्सिन्छ ,तिमी त झन मान्छे - के गुनासो गर्नु😣
NE
11
39
215
11K
म छु नि ..
म छु नि ..@InkImaginer·
हेर्दा हेर्दै तेरा उमेरका संसद भैसके भनेर गालि खाने दिन पनि आए 😆
NE
0
0
3
148
म छु नि ..
म छु नि ..@InkImaginer·
फेरी पनि भोट रुखलाई, मन तिमिलाई माया 😘
NE
0
0
1
84
म छु नि .. retweetledi
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
धेरै कुरा बिस्तारै बिस्तारै हुदै जान्छन् । हतारमा पियो भने त कहिलेकाही पानी पनि गाँठो पर्छ।👍️😊❤️ #शुभदिन☕️❤️
NE
0
22
79
3.4K
म छु नि ..
म छु नि ..@InkImaginer·
यो बादल जस्तै हो मेरो मन- बाहिर शान्त देखिन्छ, भित्र आँधी लुकेको हुन्छ🫰
NE
0
0
6
150
म छु नि .. retweetledi
मुसी🍁
मुसी🍁@aneesha86·
कोहि आउदैमा र कोहि जादैमा जिन्दगी बद्लिदैन, बस बद्लिन्छ त जिउने तरिका♥️☘️
NE
1
20
64
4.5K
म छु नि .. retweetledi
मसिने केटो ❣️❣️
इज्जत दिन चाहनाले एकान्तमा सुझाव दिन्छ बेइज्जत गर्न चाहनाले समूहमा सुझाव दिएर महान बन खोज्छन ॥ #शुभरात्री 😊♥️🌙
NE
1
47
144
6.5K
म छु नि ..
म छु नि ..@InkImaginer·
मेरा देशका नारीहरू, साली बिमला कमला त पोइल गइन् भिना समालमा बनाएर TikTok भिनाजले दिदीलाई गरेको दुर्व्यवहारमा रमाएर, खोज्छन् समानता विरोध गर्छन् बहुविवाहको भाषण मै बोल्छन् लैङ्गिक हिंसाविरुद्ध
NE
0
0
2
146
म छु नि ..
म छु नि ..@InkImaginer·
जिन्दगीले दियो जिन्दगी कमसल ,मन दुखेर आयो चल्यो सम्बन्धमा बतास अटल ,मन दुखेर आयो जो जिन्दगीलाई जिन्दगी जस्तो बनाउँछ सोच्थें उसैले बनाई जिन्दगी उथलपुथल, मन दुखेर आयो
NE
0
0
6
215
म छु नि .. retweetledi
गौतम थापा
गौतम थापा@thapa_gaut38659·
चाहनु र पाउनु मात्र माया होइन, पाउने आशा नहुदा नहुदै चाही राख्नु पनि माया नै हो !😍
NE
3
21
55
2K
म छु नि ..
म छु नि ..@InkImaginer·
नपाइने चिजको सपना अक्सर देखिन्छ आज फेरि मैले उनको सपना देखेँ 🤞
NE
0
3
8
468
म छु नि .. retweetledi
मसिने केटो ❣️❣️
तिमीले बुझेको छैनौं फूलको वफादारी, फूल जसमा फुल्छ त्यसैमा ओइलिन्छ।
NE
0
20
120
8.3K
म छु नि .. retweetledi
मुसी🍁
मुसी🍁@aneesha86·
म यसरी हारिदिन्छु कि तिमी जितेर पनि रुने छौ😞
NE
0
25
75
15.9K
म छु नि .. retweetledi
Raj Bhujel
Raj Bhujel@Rajbhujel17·
कसरी नस्वीकारु म उसलाई जसले मबाट केहि चाहदैनन् हँसिलो अनुहार बाहेक !!!❣️🙏 #आमा💞🙏
NE
0
14
40
1.6K
म छु नि .. retweetledi
गौतम थापा
गौतम थापा@thapa_gaut38659·
सबै भन्दा ठुलो जीत, आफु हारेको बेला हौसला दिने व्यक्ति पाउनु हो !
NE
3
18
56
1.8K
म छु नि ..
म छु नि ..@InkImaginer·
Already bored with 2082. It's enough, now I'm waiting for the 2083.😎
English
1
3
26
1.3K
म छु नि ..
म छु नि ..@InkImaginer·
प्रेम तिमीसँग बस्यो, घृणा मैले मलाई गर्न थाले 🤞
NE
1
0
12
423