Innocent Lady😊😊

2.3K posts

Innocent Lady😊😊

Innocent Lady😊😊

@Innocent_lady8

रोजे मैले आफैलाई हजारौमा🌸😘 ॐ नम : शिवाय 🕉️ हर हर महादेव❤️

Surkhet Katılım Aralık 2021
145 Takip Edilen12.4K Takipçiler
Sabitlenmiş Tweet
Innocent Lady😊😊
Innocent Lady😊😊@Innocent_lady8·
कहिले भाग्य भएन कहिले कर्मले दिएन 🥺 कति सपना, रहर, भावना कति आत्माभित्रका मनोकांक्षाहरु पुग्दै पुगेन। म लडु उठुं हिडु नियती पसिना दुख सुख खुसी अलिकती के अलिकती के जीवन यतै कतै चलीरहन्छ म हिँडिरहन्छु जिवन हिंडिरहन्छ म चलीरहन्छु यात्री जो हुँ यतै कतै अल्झी रहेछु तर अल्झी रहने छैन।
NE
0
16
42
8.3K
Innocent Lady😊😊 retweetledi
smiley😊
smiley😊@Angeli_cutie12·
“तँ त साह्रै भाग्यमानी रहेछस्” नभन, मित्र ! तिमीलाई के थाहा — मैले आफ्नै मेहनतको फल टिप्न खोज्दा कति पटक हाँगा नै भाँचिएको छ…!! 🥺🥺
smiley😊 tweet media
NE
0
0
6
148
Innocent Lady😊😊
Innocent Lady😊😊@Innocent_lady8·
हार पनि सहन सिक्नुपर्छ, हरेक बाटोमा जीत लेखिएको हुँदैन।
NE
0
2
7
384
Innocent Lady😊😊 retweetledi
Innocent Lady😊😊
Innocent Lady😊😊@Innocent_lady8·
कहिले भाग्य भएन कहिले कर्मले दिएन 🥺 कति सपना, रहर, भावना कति आत्माभित्रका मनोकांक्षाहरु पुग्दै पुगेन। म लडु उठुं हिडु नियती पसिना दुख सुख खुसी अलिकती के अलिकती के जीवन यतै कतै चलीरहन्छ म हिँडिरहन्छु जिवन हिंडिरहन्छ म चलीरहन्छु यात्री जो हुँ यतै कतै अल्झी रहेछु तर अल्झी रहने छैन।
NE
0
16
42
8.3K
Innocent Lady😊😊
Innocent Lady😊😊@Innocent_lady8·
जिन्दगीको आफ्नै नियम छ पर्खे भेटिन्छ, सहे देखिन्छ।
NE
3
4
34
1.7K
smiley😊
smiley😊@Angeli_cutie12·
म भित्रको सबै हिम्मत, हौसला र सपनाहरू सेलाउँदै गए ,तब मेरो एउटा मात्र सपना बन्यो घर जाने🥹🥹😥
NE
3
1
8
359
Innocent Lady😊😊 retweetledi
smiley😊
smiley😊@Angeli_cutie12·
मेरो सङघर्ष को यात्रा ले उडान भर्दैछ आमा यो लडेपछी हौसला भनेर दाउ छोप्नेहरुले अब मौका पाउलान जस्तो छैन🥹🥹🤞🤞
NE
0
3
15
932
Innocent Lady😊😊
Innocent Lady😊😊@Innocent_lady8·
छोरीले गर्न सक्छे भन्ने घरमा जन्मिएकि हुँ, त्यति सजिलै हार मान्न सक्दिनँ ।
NE
2
7
33
2.1K
Innocent Lady😊😊
Innocent Lady😊😊@Innocent_lady8·
मन्दिरमा के नै छ र पुज्नलाई आफ्नो छाक काटेर खुवाउने आमा र ऋण काढेर पढाउने बुवा नै भगवान हुन।🙏❤️
NE
1
7
39
2K
Innocent Lady😊😊
Innocent Lady😊😊@Innocent_lady8·
छोरी हुँ सम्झौता हैन संघर्ष रोज्छु हार्नु पर्यो भने पनि भत्किन्न, फेरि उठ्छु 🤗
NE
1
4
36
2.5K
Innocent Lady😊😊 retweetledi
smiley😊
smiley😊@Angeli_cutie12·
सबैको प्रगति देखियो यो पटक आफैंलाई सफल भएको हेर्न रहर छ भगवान🥹🥀☘️☘️🙏
smiley😊 tweet media
NE
4
1
28
1.7K
Innocent Lady😊😊
Innocent Lady😊😊@Innocent_lady8·
बोलिसकेको शब्द, छुटेको पल र सकिएको समय जीवनमा पुन:फिर्ता हुन सक्दैन।
NE
0
4
53
2.4K
Innocent Lady😊😊
Innocent Lady😊😊@Innocent_lady8·
आमाले सधैं भन्नुहुन्थ्यो "धेरै नरिसा न नानी तलाई मैले बाहेक अरु कसैले बुझ्दैन , And actually She was right😇😘
NE
1
8
40
1.8K
Innocent Lady😊😊
Innocent Lady😊😊@Innocent_lady8·
हिम्मत हार्नु भएन दुख त सबैलाई छ कसैलाई थोरै कसैलाई धेरै मात्र हो।🌸
NE
2
10
79
3.3K
smiley😊
smiley😊@Angeli_cutie12·
मिठो होला है😁😁😋
smiley😊 tweet media
NE
4
0
8
1.3K
Innocent Lady😊😊
Innocent Lady😊😊@Innocent_lady8·
हराउनुको अर्थ बदलिनु मात्र हैन,नखोजिनु पनि त हुन सक्छ !!
NE
1
2
24
2.1K