Sabitlenmiş Tweet
उज्ज्वल आचार्य
24.9K posts

उज्ज्वल आचार्य
@KANepal
भूपू (अल) पत्रकार / मास्टर
Kathmandu Katılım Eylül 2011
3.7K Takip Edilen31.5K Takipçiler
उज्ज्वल आचार्य retweetledi

सामाजिक सञ्जालमा सरकारले देशभरका निजी विद्यालय (बोर्डिङ स्कुल) खारेज गर्ने निर्णय गरेको दावी व्यापक रूपमा फैलिएको छ। नेपालमा मात्र नभई भारतमा पनि यस्तो दावी भाइरल भएको छ। तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त दावी मिथ्या रहेको देखिन्छ। nepalfactcheck.org/2026/04/claim-…
NE
उज्ज्वल आचार्य retweetledi

सामाजिक सञ्जालमा सांसद कामेनी कुमारी चौधरीले संसदमा ‘मतदाताहरूप्रति श्रद्धाञ्जली अर्पण गर्छु’ भनेको दावी फैलिएको छ।
तर, नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त भिडियो सम्पादन (तोडमोड) गरी भ्रामक रूपमा प्रस्तुत गरिएको देखिन्छ। nepalfactcheck.org/2026/04/kameni…

NE

पोखराबाट प्रकाशन हुने समाधान दैनिकमा आफ्नो तस्बिर छापिएछ, एउटा लेखको साइडमा :-)
लेख चाहिँ यता पढ्न मिल्छ: samadhannews.com/2026/04/07/141…

NE
उज्ज्वल आचार्य retweetledi

पेट्रोलियम पदार्थको मूल्यवृद्धि बारे बालेनको नाममा ‘नक्कली स्टाटस’ को स्क्रिनसट भाइरल nepalfactcheck.org/2026/04/fake-s…
NE

उज्ज्वल आचार्य retweetledi

सत्यको अभावमा गलत सूचना झन् खतरनाक बन्छ, संकटमा फ्याक्ट चेक अनिवार्य हुन्छ। international #factcheckingday को अवसरमा @Poynter मा @UjjwalAcharya र मेरो लेख poynter.org/ifcn/2026/in-t…
NE
उज्ज्वल आचार्य retweetledi

मिथ्या सूचनाविरुद्ध लड्न तथ्यजाँच महत्त्वपूर्ण हुन्छ । आज अन्तर्राष्ट्रिय तथ्यजाँच दिवसमा तथ्यका पक्षमा उभिनुहोस् । We stand for facts. #FactsMatter #FactCheckingDay @factchecknet

NE
उज्ज्वल आचार्य retweetledi

एमालेको प्रदर्शनमा प्रहरीको कुटाइबाट ढाडमा डाम बसेको दावी गर्दै भाइरल यो फोटो एआई निर्मित हो। हाम्रो तथ्य जाँच nepalfactcheck.org/2026/04/uml-pr…

NE
उज्ज्वल आचार्य retweetledi

विश्वभरका तथ्यजाँचकी र पत्रकारहरूको साथ तथ्यको पक्षमा उभिएर हामी भाइरल हुने तरिका होइन, तथ्य छुट्टाउने प्रमाण खोज्छौँ । We stand for facts. 🌍✨International #FactCheckingDay #FactsMatter @factchecknet

NE
उज्ज्वल आचार्य retweetledi

मिथ्या सूचना छिटो फैलिन्छ तर सत्य शक्तिशाली हुन्छ । आज अन्तर्राष्ट्रिय तथ्यजाँच दिवसमा हामी तथ्यप्रतिको हाम्रो प्रतिबद्धता दोहरायन चाहन्छौँ । इन्टरनेटलाई विश्वसनीय बनाउन हामी तथ्यका पक्षमा उभिन्छौँ । #FactsMatter #FactCheckingDay @factchecknet

NE
उज्ज्वल आचार्य retweetledi

किशोरीले ‘केपी बाले पैसा दिन्छु भनेको छ’ भन्दै गरेको भिडियो एआईबाट बनाइएको ‘नक्कली’ nepalfactcheck.org/2026/03/ai-gen…

NE
उज्ज्वल आचार्य retweetledi

हर्क साम्पाङलाई चेतावनी दिएको भन्दै गृहमन्त्रीको दावी गरिएको भाइरल स्क्रिनसट ‘फेक’ nepalfactcheck.org/2026/03/fake-f…
NE
उज्ज्वल आचार्य retweetledi

'मेरो पडकास्टका लागि पत्रकारिताकै कुरा गर्छु' भनेर @CMR_Academy मा पड्कास्टिङ् तालिमप्राप्त पत्रकार ध्यान कुलुङजीले भनेपछि नाइँ भन्न भो त ? फेरी उहाँको गफिने शैली पनि गजब छ अनि पत्रकारिता केन्द्रीय विभागको ल्याब पनि गजब छ ।
@CMR_Academy @TheRealKalamchi
youtube.com/watch?v=FPO2SV…

YouTube

NE
उज्ज्वल आचार्य retweetledi

रमेश प्रसाईँले ‘रवि र बालेन अमेरिकी एजेन्ट’ भने भन्ने दाबी भ्रामक। भाइरल भिडियो सन्दर्भ काटेर सम्पादन गरिएको पाइएको छ। पूर्ण भिडियोमा उनले अरूले लगाएको आरोप उल्लेख मात्र गरेका हुन्, आफ्नै भनाइ होइन।
पूरा तथ्य जाँच पढ्नुस्- nepalfactcheck.org/2026/03/ramesh…
NE
उज्ज्वल आचार्य retweetledi

केपी ओलीलाई हतकडी लगाइएको भिडियो साँचो हो ?
सामाजिक सञ्जालमा फैलिएको भिडियोमा केपी ओलीलाई हतकडी लगाइएको देखिन्छ।
तर तथ्यजाँचमा यस्तो कुनै दृश्य विश्वसनीय स्रोतमा फेला परेन। उल्टै भिडियोमा एआई प्रयोग भएको संकेत देखिएको छ।
पूरा तथ्यजाँच पढ्न: nepalfactcheck.org/2026/03/kp-oli…
NE

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ onlinekhabar.com/2026/03/189959…
NE
उज्ज्वल आचार्य retweetledi




