Meenu

8.1K posts

Meenu banner
Meenu

Meenu

@KandelMeenu

मेरो लागी प्रेम साध्य र साधन भन्दा पनि जीवन हो ।❣️

Pokhara , Nepal 🌍️🏞️ Katılım Ocak 2022
112 Takip Edilen3.9K Takipçiler
Nylah
Nylah@NooTT32·
यसै मलाइ नहुनी उसै मलाइ नहुनि लाइदिउ क्या हो रुने मोहनी 😜 @KandelMeenu 🤭😆😆
NE
1
0
1
116
Meenu
Meenu@KandelMeenu·
@lekali_vibes Kati bhanne per kg kasari cha tha vaye balla order garna hunthyo . 😜
Indonesia
1
0
0
7
Meenu
Meenu@KandelMeenu·
@NooTT32 @SGnepal यिनका चटक हेरेर साध्य छैन ।😂
NE
1
0
2
73
Nylah
Nylah@NooTT32·
लौ @SGnepal dp त 🔥🔥🔥छ के यो बालेन time हो 😜😆
NE
1
0
1
112
Meenu
Meenu@KandelMeenu·
आफ्नो घरको पैसा त चोरेको हुन्न झिकेको हुन्छ । धन्यवाद। 😜
NE
0
2
18
863
Meenu
Meenu@KandelMeenu·
@patrioticnepali एउटा तिलहरी र पाखोबारी भन्दा यही ठिक छ।। 😜
NE
0
0
1
54
म नेपाली
म नेपाली@patrioticnepali·
५ करोडको त सुन नै रहेछ🤦
म नेपाली tweet media
NE
1
0
3
126
Nylah
Nylah@NooTT32·
@KandelMeenu 😂😂😂😂 कडा दिने क्या तपै 🔥🔥🔥
NE
1
0
1
13
Nylah
Nylah@NooTT32·
म भन्दा नि राम्री उसकी कस्ती छ होली सुनै कि त नहोली 🙈🙈 @KandelMeenu 😉😆😂
NE
1
0
3
155
Meenu
Meenu@KandelMeenu·
@NooTT32 3 लाख तोला सुन छ । मान्छे नैं सुन भएपछि यताबाट नाफा निकाल्ने होला नि । 🤭
NE
1
0
1
21
Nylah
Nylah@NooTT32·
@KandelMeenu हैट हुन्न 😄कि ठिकै हो 🙈😂
NE
1
0
0
21
Meenu
Meenu@KandelMeenu·
@NooTT32 कुन्नी तोह। 🤣🤭
हिन्दी
1
0
1
59
Nylah
Nylah@NooTT32·
Hajur @KandelMeenu Niti shah जस्तै छिन रे 😂😂😜
1
0
3
102
Meenu
Meenu@KandelMeenu·
@sharma14828 प्रेम प्रेम नै हो 💕 जहाँ मात्र उ अनि उनी हुन्छन् जसमा न कुनै स्वार्थ न कुनै सम्भावना केही नदेखेर पनि हामी छौ नि भन्ने हुन्छ। सायद मायाको अर्थ यही होला तिमी र म साथ छौँ नि , धेरै दिन नबोल्दा पनि भन्ने हुन्छ । ☺️
NE
1
0
1
77
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
प्रेम फेसन कि भावना ? आजको समयमा प्रेम र सम्बन्ध पनि कुनै फेसन जस्तै देखिन थालेको छ प्रविधिको विकास,सामाजिक सञ्जालको प्रभाव र बदलिँदो जीवनशैलीले मानिसहरूको सोचाइ मात्र होइन सम्बन्धप्रतिको दृष्टिकोण पनि परिवर्तन गरिदिएको छ पहिले प्रेमलाई जीवनभर निभाउने प्रतिज्ञाको रूपमा हेरिन्थ्यो सम्बन्धमा समस्या आए पनि सहने,मिलाउने र टिकाउने प्रयास गरिन्थ्यो तर अहिलेको पुस्तामा “लिभिङ टुगेदर” जस्तो चलन बढ्दै गएको छ जहाँ सम्बन्धलाई पहिले जाँच्ने, बुझ्ने,अनि मात्र निर्णय लिने प्रवृत्ति देखिन्छ यसले स्वतन्त्रता दिएको छ तर कतिपय अवस्थामा सम्बन्धलाई अस्थायी बनाएको छ आज प्रेम “मन मिलेसम्म” मात्र सीमित हुने भएको छ भावना बदलिँदा सम्बन्ध पनि सजिलै बदलिन्छ सानो असमझदारीले ठूलो दूरी ल्याउन सक्छ यस्तो अवस्थामा, एकअर्कालाई बुझ्ने भन्दा पनि छुट्टिने निर्णय छिटो लिने चलन बढ्दो छ त्यसपछि एकअर्कालाई दोष दिने“धोका” भन्ने, र विगतलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने प्रवृत्ति पनि देखिन्छ यस सबैमा सामाजिक सञ्जालले अझ ठूलो भूमिका खेलेको छ अहिले मानिसहरू आफ्नो निजी जीवनलाई सार्वजनिक गर्न डराउँदैनन् प्रेमको सुरुवातदेखि अन्त्यसम्मका कथाहरू,फोटो, भिडियो, स्टाटस,सबै कुरा “कन्टेन्ट” बन्न थालेका छन् कतिपय अवस्थामा त सम्बन्धभन्दा पनि त्यसबाट आउने ध्यान (attention) महत्वपूर्ण जस्तो देखिन्छ के प्रेम साँच्चै फेसन हो? होइन प्रेम त भावना हो जिम्मेवारी हो र आपसी समझदारी हो यदि यसलाई केवल ट्रेन्ड वा देखावटी कुरा बनाइयो भने, यसको मूल्य हराउँदै जान्छ अन्तत सम्बन्ध टिकाउने कि तोड्ने भन्ने निर्णय हाम्रो हातमा हुन्छ आधुनिक सोच र स्वतन्त्रता राम्रो कुरा हो,तर त्यससँगै गहिरो भावना, सम्मान, र विश्वास पनि उत्तिकै आवश्यक छन् किनकि साँचो प्रेम फेसनेवल हुदैन र कहिले पनि सामाजिक सञ्जालको कन्टेन्ट बन्नु हुँदैन जय देश जय चेतना💛☘️🌸
NE
2
3
12
353
Meenu
Meenu@KandelMeenu·
MAJOR MISSING 💕💕
English
0
1
2
158
Meenu
Meenu@KandelMeenu·
@SGnepal जे सुकै होस। बडो रहरले भर्ना गरेको स्कुलमा पढ्न पाए भो
NE
0
0
1
51
Meenu
Meenu@KandelMeenu·
बाबु भर्ना गरेर आएपछि भर्ना नगर्नु भन्ने सुचना पाएपछि म 🫩
NE
2
0
10
1.4K
Meenu
Meenu@KandelMeenu·
@SGnepal @prabisha_ छोरी मान्छेले गरिखाएको देखिसहेन्। 😎
NE
0
0
0
37
Prabisha Panta
Prabisha Panta@prabisha_·
हुन त डाह गरेको भन्लान् महिला को खुट्टा तान्ने महिला नै भन्लान्! तर उहाँ प्रभावशाली चाहिँ के को आधारमा बनाइएको हो बुझ्न सकिएन!😂😂😂
кєѕнαв ѕαωα∂@Sawad_keshab

'५० प्रभावशाली महिला' ___ माइतीघरदेखि माइतीघरसम्म ____ बैनी तनुजा तुहिन ढेउर ढेउर बधाई 😍 @TanujaPandey_ #Onlinekhabar #farwest #Dhangadhi #brosis

NE
2
0
4
463
Meenu
Meenu@KandelMeenu·
@SGnepal भर्ना त गरियो नी । भर्ना गर्दा पैसो लाग्छ त। 😂
NE
1
0
1
57
Meenu
Meenu@KandelMeenu·
@SGnepal पैसो गयो। खेर त नजाला नी । 🤣
NE
1
0
0
92
Meenu
Meenu@KandelMeenu·
मरणासन्न हुने गरी स्वास्नी कुट्ने नामर्दहरुलाई यो समाजमा ठाउँ हुन हुँदैन । उहाँको उपचारमा केही कमी नहोस् अनि यस्ता अपराधीलाई ज्यान मुद्दामा आजीवन कारावासको सजाय होस्।😡।
NE
2
3
10
1.5K
सुमन !!
सुमन !!@SGnepal·
कसरी प्रभाबशाली ? माईतिघारमा २-४ दिन उफ्रदैमा प्रभाबशाली हुने कस्तो तोरि लजिग हौ। कांग्रेसको अनलाइन खबरले कांग्रेसका वरिपरि घुम्ने सवैलाई प्रभाबशाली देख्नु कुनै नौलो त हैन।😂
кєѕнαв ѕαωα∂@Sawad_keshab

'५० प्रभावशाली महिला' ___ माइतीघरदेखि माइतीघरसम्म ____ बैनी तनुजा तुहिन ढेउर ढेउर बधाई 😍 @TanujaPandey_ #Onlinekhabar #farwest #Dhangadhi #brosis

NE
15
6
53
6.4K