Karun Thapa

3K posts

Karun Thapa banner
Karun Thapa

Karun Thapa

@Karun701

फरक छ नि ह्जुर मनले सम्झिनु र मन लाग्दा सम्झिनु मा 💙स्वागत छ🙏❤️

Nepal Katılım Ağustos 2019
1.5K Takip Edilen4K Takipçiler
Sabitlenmiş Tweet
Karun Thapa
Karun Thapa@Karun701·
आफु भित्र हेर्न हिम्मत चाहिन्छ महोदय, अरुको खराबी देखाउन हरेक मान्छे माहिर हुन्छ..।💚🌼 #शुभबिहानी 🙏☀️🕉️
NE
13
35
133
25.2K
Karun Thapa
Karun Thapa@Karun701·
सहयोग र अपमान दुबैको ऋणी भएको छु समय आए पछि सबैको राम्ररी हिसाब गरौला नी...।❤️🙂 #शुभबिहानी🙏☀️🕉️
NE
3
3
9
179
Karun Thapa
Karun Thapa@Karun701·
साथ त आवश्यकताले दिएको रहेछ...🙂 माया भएको भए,बिछोड कहिले आउने थिएन!!❤️✌️ #शुभबिहानी🙏☀️🕉️
NE
1
1
10
302
Karun Thapa
Karun Thapa@Karun701·
आस छैन कसैबाट, अब प्रगती धेरै गर्नु छ, रहरले टाढिएका लाई टाढाकै बनाउनु छ!!😾❤️ #शुभबिहानी 🙏☀️🕉️
NE
2
2
9
223
Karun Thapa
Karun Thapa@Karun701·
"मलाइ गुमाउने डर छैन भने", तिमीलाई पाउने मलाई पनि रहर छैन।❤️‍🩹 #शुभबिहानी 🙏☀️🕉️
NE
3
1
16
447
Karun Thapa
Karun Thapa@Karun701·
जलन त तिम्रो आँखामा प्रष्ट देखिन्छ नत्र मलाई हेरेर मुन्टो बङ्गाउनु पर्ने कारण के ...?🫣❤️ #शुभबिहानी🙏☀️🕉️
NE
3
2
9
330
Karun Thapa
Karun Thapa@Karun701·
जसलाई आफ्नो जरामा भरोसा हुन्छ,उसले पात झरेकोमा दुःख मान्दैन ।❤️🫣 #शुभबिहानी🙏☀️🕉️
NE
0
1
3
113
Karun Thapa
Karun Thapa@Karun701·
हरेक मानिसलाई seriously लिनु जरुरी छैन किनकि कतिपय सँग blood group बाहेक अरु केही पनि positive हुदैन ।❤️😊 #शुभबिहानी🙏☀️🕉️
NE
0
0
1
163
Karun Thapa
Karun Thapa@Karun701·
आफ्नो लक्ष्यमा ध्यान देउ यदि मान्छे बदलिन सक्छ भने भाग्य पनि अबश्य बदलिनेछ।❤️🤭 #शुभबिहानी 🙏☀️🕉️
NE
2
2
8
464
Karun Thapa
Karun Thapa@Karun701·
नबोल्दैमा घमण्डी नसोच्नुस न मन टुटेको बिस्वास घात भएको अनि सुनिदिने कोहि नभएर जिन्दगी देखि हार खाएको मान्छे हु हत्तपत्त बोलि फुट्दैन नि ।❤️😥 #शुभबिहानी🙏☀️🕉️
NE
5
1
16
707
Karun Thapa
Karun Thapa@Karun701·
मजाक गर्नुस् षड्यन्त्र होइन म इमानदार हो सोझो पक्कै छैन म ।❤️🙂 #शुभबिहानी 🙏☀️🕉️
NE
0
0
3
156
Karun Thapa
Karun Thapa@Karun701·
खोट निकाल्न थाल्यो भने त हरेक कुरामा खोट भेटिन्छ हजुर , वास्तविकता त यो हो कि आधार नभए आकृति टिक्दैन ।❤️😏 #शुभबिहानी 🙏☀️🕉️
NE
0
0
1
209
Karun Thapa
Karun Thapa@Karun701·
देखावटीबाट सावधानी रहनु प्रिय 😏 कालो गाईले कालो दुध दिदैन ।🖤 #शुभबिहानी🙏☀️🕉️
NE
0
2
2
315
Karun Thapa
Karun Thapa@Karun701·
भाकल पूरा नहुँदा भगवान् त बदल्ने समाजमा तिमी बफादारी को आशा किन गर्छौ ?🙏❤️ #शुभबिहानी🙏☀️🕉️
NE
0
1
1
290
Karun Thapa
Karun Thapa@Karun701·
सपनाको घर नै बालुवा माथि बनाएपछि तिमिलाई थाहा हुनपर्छ कि अँजुलीको पानीले पनि त्यो भत्किन्छ भनेर ।💔🖤 #शुभबिहानी🙏☀️🕉️
NE
1
1
3
264
Karun Thapa
Karun Thapa@Karun701·
रुवाबासी गरेर हुन्न टाउको फुटाउन खोजेर पनि हुन्न विधि को विधान सबैले भोग्नुपर्छ यो पाईन त्यो भएन भनेर निरास भएर नी हुन्न ।💝 #शुभबिहानी🙏☀️🕉️
NE
0
0
0
184
Karun Thapa
Karun Thapa@Karun701·
भेटिनु र छुटिनु त जीवन को यात्रा हो ' जतन गर्न सकिएन भने बिछोड पनि स्वीकार्न सिक्नुपर्छ! 🕉✡️ #शुभबिहानी🙏☀️🕉️
NE
0
0
2
260
Karun Thapa
Karun Thapa@Karun701·
आफ्नो रोजाइमा पछुतो हुने दिन नआओस् दुःख त तिम्रो साथमा हाँसी हाँसी कटाई दिन्छु।❤ #शुभबिहानी🙏☀️🕉️
NE
0
0
0
219
Karun Thapa
Karun Thapa@Karun701·
आफुलाई सम्हाल्न गाह्रो भएको बेला झन बढि तनाब दिएर हिम्मत नै हार्ने गराई दिन्छन् कोही मान्छेहरु ❤️🥺 #शुभबिहानी🙏☀️🕉️
NE
0
0
2
214
Karun Thapa
Karun Thapa@Karun701·
जिम्मेवारीले पैसा चिन्न सिकायो '🥹 समयले मान्छे प्रेमले भरोसा 😊 अनि परिस्थितिले एक्लै उभिन सिकायो। 💗🥺 #शुभबिहानी🙏☀️🕉️
NE
0
0
1
213