🤘🏿भुइचालो🤌🏻

10.9K posts

🤘🏿भुइचालो🤌🏻 banner
🤘🏿भुइचालो🤌🏻

🤘🏿भुइचालो🤌🏻

@KeshuSChapagain

Graduated Msc physics चंचल मन तिरबिरे जीवन 😍😍

फलेवास नगरपालिका १० ,पर्वत Katılım Haziran 2016
7.9K Takip Edilen9.6K Takipçiler
Sabitlenmiş Tweet
🤘🏿भुइचालो🤌🏻
जिन्दगीको यात्रामा छु गन्तब्यमा पुगे अवश्य भेट हुनेछ ।❤❤
NE
2
14
124
0
🤘🏿भुइचालो🤌🏻
बतास बनेर उडेका रहरहरु पहाड बनेर अङाल्न आउनुहै।।
NE
0
0
1
132
🤘🏿भुइचालो🤌🏻
देश र जनतालाई विकास चाहिएको छ तिमीहरुको कटाक्ष होइन । एक अर्कालाई दोष लगाएर ढकिदैन अब नाङिने हो।। समय र परिवर्तन स्विकार्न नसके । सबैको अस्तित्व कमिलाकै प्वाख हो।। जय देश जय नेपाल✌️
NE
0
0
2
165
🤘🏿भुइचालो🤌🏻
गन्तव्य मा पुगे पछि सुनाउला संघर्स का कथा।।
NE
0
0
2
149
🤘🏿भुइचालो🤌🏻
बर्ष मा एक दिन हिमाल तिर रमाउने गर्नुस दुख काम भुलि दुइ चार दिन जिबनको उमङ्ग भित्रने छ
NE
0
0
0
149
🤘🏿भुइचालो🤌🏻
यात्रा जिबनका दुख पिडा भुलाउने यात्रा उचाइर हिमालको साथमा रमेको यात्रा संम्झना जिबन भरि लाइ
NE
0
2
10
325
🤘🏿भुइचालो🤌🏻
म स्तिर नै छैन मलाइ नया केहि गरि रहनु पर्छ र यहा आइ पुगे ।।
NE
0
0
2
174
🤘🏿भुइचालो🤌🏻
भिर बाट लडेको मान्छे म बेसिमा पुग्दा जुन आकार लिन्छु तेहि जिबन हुनेछ ।।।
NE
0
0
2
123
🤘🏿भुइचालो🤌🏻
जिबन र इ पहाडका छेलहरु उस्तै छन कहा के आइ लाग्ने हो पत्तै नहुने 💕
NE
0
0
3
143
🤘🏿भुइचालो🤌🏻
रहर हरुलाइ कुल्चिएर जिबन यात्रा मा निस्किएको यातृ हु म ।।
NE
0
0
1
117
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
पहिला १२ महिना नै फल्ने कागती विगत दुई बर्ष देखि फलेको छैन किन होला ?
Pradip Bhattarai tweet media
NE
130
0
71
24.8K
🤘🏿भुइचालो🤌🏻
एक महिना भित्रमा प्रधानमन्त्री देउवा हुन्छन ओलि हैन ।।
NE
0
0
1
146