जफर सुपारी

9.8K posts

जफर सुपारी banner
जफर सुपारी

जफर सुपारी

@Kinaho

Just an another guy in the crowd

Nepala Deshe Katılım Mayıs 2009
305 Takip Edilen254 Takipçiler
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
क्या मस्त जोक मारा रे😝😝🤣
Gajendra Budhathoki ♿ tweet media
हिन्दी
14
14
89
4.5K
बिष्णु
बिष्णु@BishnuBastola17·
सत्ता कति क्रूर हुन्छ यता हेरम 👇
NE
0
0
3
108
सिर्जु शाह......✍️
थाहा छैन, एउटा कृति जन्माउन कति कृतिहरू पढ्नुपर्छ। तर मैले “बैकिनी” कर्णाली लाई देखेर, भोगेर, छोएर र गहिरोसँग महसुस गरेर लेखेको छु । अब यहि जेठ दोस्रो हप्तामा बजारमा आउँदैछ । #बैकिनी
NE
64
17
219
9.5K
बिष्णु
बिष्णु@BishnuBastola17·
@Kinaho यो चै भृकुटीमण्डपमा हेर्या😀
NE
1
0
1
8
Vimal Lamic
Vimal Lamic@juctiin4love·
@Kinaho @WhitedwarfU धन्न बेलैमा भन्नुभयो, नत्र त म त झण्डै तपाईंप्रति अर्कै धारणा बनाउन लागिसकेको थिएँ! 😂 जे होस्, यी सबै कुराबाट टाढै बसेको राम्रो। जिन्दगीमा रमाउनलाई यस्ता 'चिजबिज' भन्दा आफ्नै सोच र सकारात्मकता नै काफी छ। 'नो टु ड्रग्स' भन्दै हाँसखेल गरेरै बाँच्नुको मज्जा बेग्लै छ। 🙏
NE
2
0
2
7
Vimal Lamic
Vimal Lamic@juctiin4love·
इजरायलले गाजा ध्वस्त पारो , गाँजाले नेपाल ध्वस्त पार्ने भो @WhitedwarfU @Kinaho
NE
3
0
1
54
Vimal Lamic
Vimal Lamic@juctiin4love·
बरु कालले छाड्ला किशोर श्रेष्ठले रास्बपाकाई नछाड्ने भयो।Exclusive आको आई छ त ? 🤣 @WhitedwarfU @Kinaho
NE
1
0
3
15
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
@Kinaho म भाइमेरे। मैले जति किसान, MSME र तल्लो मध्यम वर्गबारे कसले लेखेको छ? देखाउ त
NE
1
0
2
234
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
यता मलाई गालीगलौच गर्ने पिशाच समूहलाई सुनाउन भए पनि लेख्नु पर्छ। अस्ति एक सिम्फोजियममा भेट हुँदा एक प्रोसेफरलाई मैले सन् २००५ मै अमेरिकाको कोलम्बिया युनिभर्सिटी, स्कुल अफ जर्नालिजमबाट लिएको अनलाइन इकोनमिक जर्नालिजमको ९ महिने तालिम र मेरो कलेजको आईडी कोड देखाएँ। तिमी भाग्यमानी रहेछौ। यस्तो अवसर बिरलै मिल्छ भन्नुभयो।
Gajendra Budhathoki ♿ tweet media
NE
2
2
58
4.3K