Krishna

5.3K posts

Krishna banner
Krishna

Krishna

@KrishnaPSubedi

A human being

Nepal Katılım Aralık 2012
5.5K Takip Edilen6.8K Takipçiler
Krishna
Krishna@KrishnaPSubedi·
गज्जवको भिडियो !!
NE
0
0
0
73
Krishna
Krishna@KrishnaPSubedi·
Krishna tweet media
ZXX
0
0
0
10
Krishna
Krishna@KrishnaPSubedi·
भारतिय युवाको आक्रोस- COCOROACH जनता पार्टी
Krishna tweet media
NE
0
0
0
25
Krishna
Krishna@KrishnaPSubedi·
देशको प्रमुख शत्रु भ्रष्टाचार र मूल संरक्षक सरकारलाई मानिन्थ्यो। तर अहिले बालेन सरकार आएपछि पनि अपेक्षित गतिमा कारबाही नहुनुमा अदालतका आदेश, मुद्दा र कानुनी अवरोधहरू पनि कारण देखिन थालेकाछन्। त्यसैले बहस अब सरकारमात्र होइन,न्याय प्रणालीको जवाफदेहिता र सुधारतर्फ पनि सोझिनिपर्छ।
NE
0
0
2
39
Krishna
Krishna@KrishnaPSubedi·
त्यही संरचना, तिनै कर्मचारी । विगतमा SEE को नतिजा निकाल्न महिनौँ लाग्थ्यो, अहिले २९ दिनमै आयो। ४–४ वर्षसम्म लाइसेन्स छापेर दिन नसक्ने मुलुकमा अहिले फटाफट वितरण हुन थाल्यो।समस्या केवल संरचनामा होइन, काम गर्ने इच्छाशक्ति, नेतृत्व/प्रभावकारी व्यवस्थापनमा बढी रहेछ भन्ने प्रस्ट भएन र?
NE
0
0
2
47
Krishna
Krishna@KrishnaPSubedi·
संसदमा सरकारको विरोध गर्नु सांसदको अधिकार हो । गलत निर्णयको विरोध गर्नु कर्तव्य पनि हो। तर लोकतन्त्र केवल विरोधले चल्दैन। सही सवालमा, सही समयमा र जनहितका लागि गरिने विवेकपूर्ण विरोधनै लोकतन्त्रको वास्तविक शक्तिहो। विरोधकालागि मात्रै विरोध गर्न सजिलो छ, सही ढंगले विरोध गर्नु होइन।
NE
0
0
2
48
Krishna
Krishna@KrishnaPSubedi·
प्रम बालेन्द्रज्यू, सअको प्नन्याको नियुक्ति विगतको भागबण्डाको जस्तो होइन नयाँ पारदर्शी-परिष्कृत प्रक्रियामार्फत गर्न पहलगर्नुहोस्।
NE
0
0
1
68
Krishna
Krishna@KrishnaPSubedi·
बिजोक छ ! बिजोक !!!
Krishna tweet media
NE
1
0
1
114
Krishna
Krishna@KrishnaPSubedi·
It is better to be uneducated than ill-educated. अध्यादेश’ ( कुन देश हो ? कहाँ पर्दछ ?) को प्रसंग निकाल्दै सांसद विरुद्ध ‘अनपढ-अशिक्षित’ भन्दै सञ्जालमा हियाउने पोस्ट बग्रेल्ती देखिँदैछन्। याद गर- अधकचरो वा गलत सोचको शिक्षा पाउनु भन्दा अशिक्षित हुनु कैयौँ गुणा राम्रो हुन्छ।
NE
0
0
2
61
Krishna
Krishna@KrishnaPSubedi·
के हामी इतिहास बदल्ने मोडमा उभिएका छौं? लेख ‘इतिहास बदल्ने दुर्लभ अवसर’ OnlineKhabar मा प्रकाशित। समयले दिएको अवसर—हामीले चिन्न सक्यौं कि चुकायौं? पूरा लेख: इतिहास बदल्ने दुर्लभ अवसर onlinekhabar.com/2026/04/192080…
NE
0
1
0
50
Krishna
Krishna@KrishnaPSubedi·
@Momina5617 If human beings were removed from the Earth, the planet would likely become more prosperous and more beautiful.
English
0
0
0
27
Matthew Fleischer
Matthew Fleischer@matthewfleisch·
Give me Answer without Google....
Matthew Fleischer tweet media
English
80
33
65
2K
Krishna
Krishna@KrishnaPSubedi·
२०८२ माघ २३ गते छापिएको लाईसेन्स करिब ७६ दिन पछि बाँड्न सुरू गर्दा पनि भद्रगोल देख्दा !!! Winston Churchill ले भनाई सम्झना आयो - 'Our civil servents are neither servents nor civil.'
0
1
1
80
Krishna
Krishna@KrishnaPSubedi·
ratopati.com/story/556321/t… रातोपाटीमा प्रकासित सम-सामयिक विषयमा मेरो लैख ।
NE
0
0
0
31
Krishna
Krishna@KrishnaPSubedi·
Krishna tweet media
ZXX
0
0
1
26
Krishna
Krishna@KrishnaPSubedi·
कानुनले 'सांसद' भनेर चिन्छ, त्यसैले 'सांसदज्यू' भनौं, 'माननीय' होइन। 'माननीय' भनेको पदले होइन, आचरणले कमाइने सम्मान हो।
NE
0
0
2
68
Krishna
Krishna@KrishnaPSubedi·
समस्या असली सुकुमबासी होइनन्; समस्या त कथित खाईलाग्दा सुकुमबासी र तिनको नाममा राजनीति गर्ने दलको हो।
NE
0
0
0
36
Krishna
Krishna@KrishnaPSubedi·
Krishna tweet media
ZXX
0
0
0
40
Krishna
Krishna@KrishnaPSubedi·
📷SEE मा सहभागी ५ लाख १२ हजार ४२१ विद्यार्थीलाई सुभकामना छ । 📷 तर, आजको सवाल - के हाम्रो शिक्षा प्रणालीले यी विद्यार्थीलाई प्रेरणा र करुणाले भरिएको सार्थक जीवन बाँच्न तयार पारिरहेको छ?
NE
0
0
1
50
Krishna
Krishna@KrishnaPSubedi·
🙏राम्रो सुरूवात!!!!!🙏 तर बिडम्बना, यती जाबो परिवर्तन गर्नको लागी पहिले के ले रोकेको थियो ??? 🥲🥲
Krishna tweet media
NE
0
0
1
83