Tek Ang
54.9K posts


@mountain_gooner Absolutely 💯 Next year this time, I'm planning to t̶r̶e̶k̶ run (4-5 days) to Langtang valley and back. 🙈
English

Politics sorted out.
It’s time to travel the beautiful country NEPAL!!
#ExploreNepal
English

हेर्ने कथा: 'तिन्जेको कथा' हेरे पछि थाहा भो 'शे फोक्सुण्डो' नभएर 'शे फो सुन डो' पो रहेछ ... 🤗
~ ᤔᤢᤁᤢᤔ:मुकुम ~@Mukum3
Please do not mind my सुँक सुँक because of the cold .... 🤪🤣 साँझ पखको #SheyPhoksundoLake 💙
NE

@L33MBOO हाउ ... लिम्बूहरूलाई त्यसै अपुङ्गी राजा खाल भन्या हैन नी 🤭
चिम्सा आँखा कालो चस्माले छोपेसी सबै ह्याण्सम 😝
अनि सिलाम साक्मा त सादा पो थियो जस्तो लाग्छ 🤔 मलाई चैँ धेरै झिल्के मन पर्दैन 😜
इष्टकोटको रङ छनोट पनि झन्नै उस्तै रछ 🤪
ढिलै भए पनि दशैँको शुभकामना!! 🙏


NE

@mrophiophagus लु बधाई छ । नेपाल गयौ भने TIA मा च्य्याप्प समातेर चरा मन्त्री बनाई देलान है जेन जि टोलिले । 😁
NE

@L33MBOO छिमेकी लाहुरे बाजेबाट सिकेको 😝
रिटायर्ड लाहुरेहरूलाई communication बारे तालिममा बिदेशमा रहेको छोरासँग आफूलाई मन पर्ने सामान मागेर पत्र लेख्ने HW.
A: मलाई कोट चाहिएको छ
B: आउँदा एक जोर जुत्ता ल्याई दिनु
C:
D:
बाजे: स्कटिश हरियो टार्टनको लङ कोट, मसिनो बुट्टा, size: M.
बाजे: पास😂
NE



















