उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

70 posts

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

@MOICS_Official

Katılım Mart 2020
4 Takip Edilen3.7K Takipçiler
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
@mpbhandariji सम्मानित हुनेहरु प्रदीप घिमिरे, हाइ हिमालय अर्गानिक प्रालि, झापा सरिता भट्टराई श्रेष्ठ, माउन्टेन बी कन्र्सन प्रालि,ललितपुर यज्ञेश्वर प्रसाद श्रेष्ठ, आवास फर्निचर इण्डष्ट्रिज प्रालि। रुपन्देही
NE
0
0
1
309
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधिको प्रयोग गर्दै आविष्कार र नवपर्तनका माध्यमबाट नेपालको औद्योगिक विकास उल्लेखनीय योगदान पुऱ्याउनुहुने तीन जना उद्योगीहरुलाई मन्त्रालयको तर्फबाट आज मन्त्री @mpbhandariji ले नगद दुई लाखसहित सम्मान गर्नुभएको छ । उहांहरु तीनै जनालाई हार्दिक बधाई ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय tweet media
NE
1
0
1
585
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
सम्मानित हुनेहरु प्रदीप घिमिरे, हाइ हिमालय अर्गानिक प्रालि, झापा सरिता भट्टराई श्रेष्ठ, माउन्टेन बी कन्र्सन प्रालि,ललितपुर यज्ञेश्वर प्रसाद श्रेष्ठ, आवास फर्निचर इण्डष्ट्रिज प्रालि। रुपन्देही
NE
0
0
0
238
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय retweetledi
IFAD Asia
IFAD Asia@IFADAsia·
The @RerpSamriddhi project supported by @IFAD & @MOICS_Official, is revolutionizing farming & securing incomes in #Nepal's Koshi, Madhesh, Bagmati provinces🇳🇵 W/ market linkages & modern techniques, "We can maximize our yield on smaller plots," says Minita Yadav 👩‍🌾🌽🌱🌾
IFAD Asia tweet mediaIFAD Asia tweet media
English
0
2
4
356
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीज्युको पद बहाली भएको १०० दिनको अवसरमा उक्त अवधिमा भएको कार्य प्रगति सार्वजनिक गर्न तपशिल बमोजिम पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएकोले उपस्थितिको लागि अनुरोध छ। मिति: २०८१/०२/३१ स्थान: मन्त्रालय सभाहल समय: अपरान्ह ५:३०
NE
0
2
6
470
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय retweetledi
Damodar Bhandari
Damodar Bhandari@mpbhandariji·
‘मेड इन नेपाल र मेक इन नेपाल’ को नाराको कार्यान्वयन !
Roshan Khadka@roshankhadka3

नेपाली उत्पादनबाट सुसज्जित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री @mpbhandariji को कार्यकक्ष !

NE
6
4
29
2.5K
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
नेपाल-चीन सीमा व्यापार संयन्त्रको ल्हासामा मार्च २९ मा सम्पन्न बैठकको सहमति अनुसार आजबाट रसुवागढी-केरूङ् नाका पूर्ण रूपमा सञ्‍चालनमा आएको छ ! सचिव मधुकुमार मरासिनी र तिव्बत स्वशासित क्षेत्र, चीन, का उपाध्यक्ष सिलांग निमाले संयुक्त रूपमा नाका पुनःसंचालनको घोषणा गर्नुभयो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय tweet mediaउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय tweet mediaउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय tweet mediaउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय tweet media
NE
3
6
42
4K
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
"स्वच्छ ऊर्जा मार्फत उपभोक्ता सशक्तीकरण" राष्ट्रिय नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस मूल समारोह श्रीमान् सचिव मधुकुमार मरासिनीज्यूको अध्यक्षता तथा श्रीमान् मुख्यसचिव शंकरदास बैरागीज्यूको प्रमुख आतिथ्यतामा राष्ट्रिय सभागृहमा आज सम्पन्न भयो। @madhumarasini
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय tweet mediaउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय tweet mediaउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय tweet mediaउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय tweet media
NE
0
1
13
1.5K