Meenaa
942 posts

डोजर आतंकले गरिबको घर भत्काएपछि दृश्य अकल्पनीय छ। टिनका झुप्रा ध्वस्त भएपछि सडकमा बसेका बच्चाहरू भोकले रुन्छन्, चिसोले काँप्छन् र आमाको कुहिनोमा टाउको लुकाउँछन्। उनीहरूको निर्दोष आँखामा डर र भविष्यको अन्धकार मात्र छ। बृद्धहरू भत्किएको घरको माटोमा लडेर रोइरहेका छन् – एउटा खुट्टाले उभिन नसकेर, औषधि बिना, छानो बिना, रातभरि खुल्ला आकाशमुनि। उनीहरूको कमजोर शरीर काँपिरहेको छ, आँसुले भरिएका आँखाले सरकारलाई मात्र होइन, सम्पूर्ण मानवतालाई सरापिरहेका छन । उनिहरु चारैतिर मरेको शहरका चिसा मान्छेहरु मात्र देखीरहेका छ्न । (फोटो- सन्जाल)

देशभरि मच्याइएको डोजर आतंकले जनताको छाती मात्र होइन, उनीहरूको मुटु चिरेर रगत बगाएको छ ! आम नागरिकहरूलाई सडकमा अलपत्र पारेर उनीहरूको सपना, घरबार र जीवनलाई निर्मम रूपमा ध्वस्त बनाएको छ। रास्वपा र सरकार प्रमुख बालेन शाहको यो क्रूर, निर्दयी नीतिले गरिब, मजदुर र साना व्यापारीहरूको रगत र पसिनाले बनेको आश्रयलाई डोजरले कुल्चेर उनीहरूलाई नङ्ग्याएर सडकमा फालिदिएको छ। विकासको झुटो नाटक गर्दै बालेनले जनतालाई रोडमा ल्याएर अलपत्र छोड्ने र रास्वपाले यसलाई ताली बजाएर समर्थन गर्ने यो दृश्य अत्यन्त निन्दनीय, अमानवीय र फासिस्ट हो ! कुनै वैकल्पिक व्यवस्था, सूचना वा सहयोग बिना घरहरू भत्काउने यो काम मानवीय संवेदनाको हत्या हो। जनताको आँसु र व्यथालाई कुल्चेर सहर बनाउने अधिकार कसैलाई छैन ! रास्वपा र बालेनको यो डोजर अत्याचार जनतामाथिको खुल्ला युद्ध हो। यो नीतिले विकास होइन, विनाश, पीडा र निराशा मात्र बाँडिरहेको छ। हामी यसको घोर, तीव्र विरोध गर्दछौं ! तत्काल यो आतंक रोक्नुपर्छ, पीडितहरूलाई न्याय, क्षतिपूर्ति र पुनर्वास दिनुपर्छ। जनताको छातीमा डोजर चलाउने यी हत्याराहरूलाई इतिहासले कहिल्यै माफ गर्दैन !

नेपाली कांग्रेसलाई फुटको खाडलमा धकेलेर यिनीहरूले राष्ट्रिय संकट बिर्सिएका छन्। देशले बलियो विपक्ष खोजिरहेको बेला यिनले कानुनी लडाइ र गुटबाजीमा समय बर्बाद गरिरहेका छन्। कार्यकर्ता निराश, पार्टीको साख धुलिसात भएको छ। वरिष्ठ नेता भनेर चिनिने ले त एकता र पुनर्निर्माणको नेतृत्व गर्नुपर्नेमा विभाजनको विषालु बीउ रोपिरहनु लज्जाको चरम सीमा हो। यो गुटवादी धोका लोकतन्त्रकै गला रेट्ने षड्यन्त्र हो। समय छँदै गुट छोडेर पार्टीको हितमा फर्किनु उनीहरूको कर्तव्य हो, नत्र इतिहासले यिनलाई कांग्रेसको हत्यारा र विभाजनकारीको रूपमा मात्र सम्झनेछ। आज गुटको राजनिती मा रमाउने चेष्टामा समय खर्चदै गर्दा भोलि समाउने हाङ्गो र टेक्ने जमीन को सङ्ग भिक्षा दान माग्ने होलान् ? श्रीपशुपती नाथ ले कल्याण गरून् । जय नेपाल्🙏

काङ्ग्रेस दास र लासहरूको पार्टी होइन नेपाली काङ्ग्रेस फेरि गुटबन्दीको चक्रव्यूहमा फसेको छ। गुटका नेताहरू आ–आफ्नो भेला र रणनीतिमा व्यस्त छन्। उनीहरूको एकमात्र लक्ष्य छ – आफ्नो गुट बलियो बनाएर सत्ताको लुटतन्त्रमा भागबण्डा गर्नु। तर काङ्ग्रेस दास र लासहरूको पार्टी होइन। यो त जनताको आशा, लोकतन्त्रको रक्षा र राष्ट्रिय एकताको प्रतीक हो। राणा, पञ्चायत र राजतन्त्रविरुद्ध लडेर लोकतन्त्र स्थापना गर्ने पार्टी आज व्यक्तिगत स्वार्थ र गुटियाखेलमा रुमल्लिनु लज्जास्पद छ। गुटको भेला पार्टीको हितमा होइन, बरु यसको अस्तित्वलाई नै खतरामा पार्ने षड्यन्त्र हो। एक काङ्ग्रेस हुनुपर्छ भन्ने भावना हराएको छ। नेता र कार्यकर्ता गुटको झण्डा बोक्न थालेका छन्, पार्टीको झण्डा बिर्सिएका छन्। समय आएको छ – सबै काङ्ग्रेस कार्यकर्ताले गुटको सीमा तोडेर एउटै काङ्ग्रेस बन्नुपर्छ। यसका लागि अहिलेको पार्टी सदस्यता अध्यावधिक गर्न अत्यन्त जरुरी छ, जसले नक्कली र गुटियाँ सदस्यहरूलाई हटाएर सच्चा कार्यकर्ताको सूची तयार पार्नेछ। यो ऐतिहासिक एकताको नेतृत्व गगन थापाले गर्न सक्छन्। उनी युवा, साहसी, स्पष्टवादी र जनतासँग प्रत्यक्ष जोडिएका नेता हुन्। गगनको नेतृत्वमा गोलबन्द भएर काङ्ग्रेसलाई फेरि जनताको पार्टी बनाऔं। दास र लासको राजनीति अन्त्य गरेर एउटै काङ्ग्रेस, एउटै लक्ष्य र एउटै नेतृत्वमा अगाडि बढौं। जनताले काङ्ग्रेसलाई फेरि विश्वास गर्न चाहन्छन्। कसैले पनि उनीहरूलाई निराश पार्नु हुँदैन।

नेपाली कांग्रेसलाई फुटको खाडलमा धकेलेर यिनीहरूले राष्ट्रिय संकट बिर्सिएका छन्। देशले बलियो विपक्ष खोजिरहेको बेला यिनले कानुनी लडाइ र गुटबाजीमा समय बर्बाद गरिरहेका छन्। कार्यकर्ता निराश, पार्टीको साख धुलिसात भएको छ। वरिष्ठ नेता भनेर चिनिने ले त एकता र पुनर्निर्माणको नेतृत्व गर्नुपर्नेमा विभाजनको विषालु बीउ रोपिरहनु लज्जाको चरम सीमा हो। यो गुटवादी धोका लोकतन्त्रकै गला रेट्ने षड्यन्त्र हो। समय छँदै गुट छोडेर पार्टीको हितमा फर्किनु उनीहरूको कर्तव्य हो, नत्र इतिहासले यिनलाई कांग्रेसको हत्यारा र विभाजनकारीको रूपमा मात्र सम्झनेछ। आज गुटको राजनिती मा रमाउने चेष्टामा समय खर्चदै गर्दा भोलि समाउने हाङ्गो र टेक्ने जमीन को सङ्ग भिक्षा दान माग्ने होलान् ? श्रीपशुपती नाथ ले कल्याण गरून् । जय नेपाल्🙏

पन्चे बाजा बजाउदै दुबो माला लगाएर स्वागत गर्दै घोर्ले खसी काटेर १२ थोक परीकार बनाएर खुवाउदै स्वागत गर्नु पर्छ धेर जान्ने माननीय(?) लाइ । बात कर्ते हो

घण्टिमा भोट हाल्दै गर्दा औलामा लगाइदिएको मसी सुक्न नपाउदै सुकुम्बासी हरुको बिना बिकल्प उठिबास लाग्ने भएछ । गरीबको चमेली बोल्दिने कोहि छैन ...

सरकार गठन भएको महिना दिन पनि नपुग्दै रवि लामिछानेले दुई-दुई जना मन्त्री हटाएर मात्र चित्त बुझाएनन्, बालेन शाहमाथि नैतिक प्रश्न खडा गरेका छन्। यसले स्पष्ट पार्छ—बालेन मन्त्री छनोट गर्न मात्र असफल भएका होइनन्, सत्ता सञ्चालनको आधारभूत शैली नै बुझ्न सकेका छैनन् भन्ने सन्देश दिएको छ। यो निरन्तर प्रक्रियाले सरकारप्रति आम असन्तुष्टि बढाएको छ। एक-एक गर्दै बालेनका मानिसहरूलाई विरोधी बनाउने रविको यो रणनीतिले ठगी प्रकरणबाट तत्काल राहत त मिल्न सक्छ, तर विद्यार्थीहरूले रगत बगाएर जितेको जेन्जी आन्दोलनको उपलब्धिलाई भने कमजोर पार्दै छ। जेन्जी आन्दोलनकारी तथा बालेनले समयमै यो खेल रोक्न सकेनन् भने मुलुक ठूलो राजनीतिक दुर्घटनातर्फ धकेलिन सक्छ। के दुई तिहाइको बहुमत मन्त्रीको कार्यकुशलता ट्रायल लिनकै लागि जेन्जीले आफ्नो रगत बगाएर दिएका हुन्?