Sabitlenmiş Tweet

हप्ताको दुई दिन (शनिबार र आइतबार) दिइने सार्वजनिक बिदाका समयमा अस्पताल तथा स्वास्थ्य संस्थाहरूको सेवा व्यवस्थापनबारे माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताज्यूको उपस्थितिमा सरोकारवालाहरूसँग छलफल सम्पन्न भयो। #MoHP



NE
Ministry of Health and Food Safety
49 posts

@MoHFS_Nepal
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय






















