मोहन बन्जाडे (Mohan Banjade)
12.8K posts

मोहन बन्जाडे (Mohan Banjade)
@MohanBanjade
Interested in law and justice/ History, culture, heritage/ public policy/ Freelance (Masters in Law, Diploma in Public Administration)
Arghakhanchi, Nepal Katılım Haziran 2013
3K Takip Edilen4.8K Takipçiler

@SuryaRAcharya नेपालको संविधानमा यति धेरै व्यापक/vague शब्द,सिद्धान्त र इच्छाहरु बिना परिभाषा कोचाकोच गरेर राखिएकाछन् तिनकोअन्तिम व्याख्या गर्नअदालत गई रहनुपर्छ|अन्यत्र self restraint भित्र पारी न्यायिक निरूपण बाहिर रहने कुरामा पनि अदालत प्रवेश गर्नुपर्ने अवस्था आइरहने देखिन्छ भन्नुस्|😇😂🤣
NE

@anilkathmandu अरु देशको यो वा त्यो अवस्था यस्तो उस्तो भन्दै बेलाबेलामा सरकार, एजेन्सी वा उतैका गै स स मार्फत आउने रिपोर्टरुपि घृणा सामाग्री, स्वार्थ सामग्री, सुझाव सामाग्री, चिन्ता सामाग्री वा गरीव देशको बिकासको हुटहुटी सामग्री तयार र सम्पादनमा संलग्न देशी विदेशी सबैको उच्च सम्मान गरम्|😂🤣😇
NE

@madhuBTM276 @dhrubahari प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले... धारा १५७
NE

@dhrubahari महान्यायाधिवक्ता जुन सरकार छ त्यसले नियुक्त गर्ने व्यवस्था छ, होइन र ?
NE


