Sabitlenmiş Tweet
Sanjeev Dhakal
1.7K posts

Sanjeev Dhakal
@Monkey_D_Asur
White Wolf..... White Wolf
kanchha tole ,Gorkha ,Nepal ✌✌ Katılım Mayıs 2014
431 Takip Edilen444 Takipçiler

अध्यादेश:- अरुले ल्याए रास्ट्रघाती, आफुले ल्याए रास्ट्रवादी!
बिदेशी ॠण:- अरुले लिए रास्ट्रघाती, आफुले लिए बिकासवादी !!
अध्यादेश र बिदेशी ॠण बारे हामीले बुझेको यत्ती हो !!
#asur7
NE

केराको मूल्य यसरी बढिराछ कि, मानौ इरान-अमेरिका केरै केरा ले हानाहान गरीराछन ! 😂
#asur7
NE

यो देशद्रोहिको कुरा किन सुन्नु?आफ्ना देशका जनता मारेर क्रान्ति गर्ने नरपशुहरु,,बदेशिसंग लडेर देश जोडेको जस्तो गफ दिन्छ धर्म छाडा
#asur7
NE

People Took “पैसा लिनु, मासु भात खानु; भोट चैं घण्टिमा हाल्नु” so seriously 🤣🤣
#asur7
NE

प्रश्न सुन्ने बानी छैन भने सत्ता होइन,
भक्तमण्डली नै चाहिएको रहेछ
यही रहेछ ‘नयाँ राजनीति’ 🇳🇵
#asur7
NE

व्यक्ति अस्थायी हुन्छ,
नीति र दिशा पार्टीले तय गर्छ।
त्यसैले आजको संविधानमा
पार्टी छानेर मात्र व्यक्ति छान्नु नै बुद्धिमानी हो।
#NoVote 🔥💀
NE

अहिले नयाँ भन्नेहरू, चुनाव हुनु कहाँ छ कहाँ छ, जित्नु कहाँ छ कहाँ छ, प्रधानमन्त्री को हुने भनेर बाँडफाँड गर्दै गरेका छन्।😂😂
#asur7
NE

जेनजी आन्दोलनको उद्देश्य छाडेर कता अलमलिदै छ सरकार ?
उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग र भ्रष्टाचार छानविन गर्ने शक्तिशाली आयोग किन अझै गठन भएन ?
#asur7
NE

संसद् विघटन भयो भने संविधान च्यातिन्छ भनेर हिजो गल्ली चोकमा टाउको फुटाउँदै भुक्ने पार्टीका झोलाहरू, आज आफैँ च्यात्तिएको झोला भएर रोडछेउको डस्टबिनमा परे! संविधानविद् भनाउनेहरू त संविधानकै धारा होइन, भाडाको धारा खोज्दै हराए जस्तो छन्, त्यसैले त अहिले चुप्पै! 🤣
#asur7
NE

जनता सडकमा, Gen Z चिच्याइरहेको छ, तर संसद् अझै ‘constitution’ नामको बहाना लिएर कुर्सीमै stuck! 🤬
यो अब साफ देखियो संविधानको नाममा Gen Z लाई उल्लू बनाउने काम रोक्नु पर्ने, अनि संसद् विघटन अब अनिवार्य छ 🔥🪑💥
#asur7
NE