Mr. Dev Oli

30.8K posts

Mr. Dev Oli banner
Mr. Dev Oli

Mr. Dev Oli

@Mrdevoli

Investigative Content Creator Decoding Global Topics, History & Science. Full documentaries on YouTube. 💡 सत्य लुकाउन मिल्दैन — म देखाउँछु। @mrdevoli

Nepal Katılım Mart 2019
6.8K Takip Edilen27.8K Takipçiler
Sabitlenmiş Tweet
Mr. Dev Oli
Mr. Dev Oli@Mrdevoli·
याद राख्नुस्: इतिहासमाथि गर्व गर्न पाइन्छ। भूगोलमाथि दाबी गर्न पाइन्छ। सीमाको लागि आवाज उठाउन पाइन्छ। तर यी सबै शब्द खोक्रा हुन्छन्। जब आफ्नै अर्थतन्त्र अर्काको भरमा उभिएको हुन्छ। नक्शा कोर्दैमा सीमा फिर्ता आउँदैन। सीमा जित्नुअघि आर्थिक स्वतन्त्रता जित्नुपर्छ। #कालापानी
NE
3
2
9
492
Mr. Dev Oli
Mr. Dev Oli@Mrdevoli·
योगेश भट्टराई को छटपटी पानी बिनाको माछो जस्तो छ।😂
NE
0
0
0
56
Mr. Dev Oli
Mr. Dev Oli@Mrdevoli·
साल २०४६ को राजनीतिक परिवर्तनसँगै कारखाना राजनीतिक नियुक्तिको केन्द्र बन्यो। @mr.devoli" target="_blank" rel="nofollow noopener">youtube.com/@mr.devoli
Mr. Dev Oli tweet media
NE
0
0
0
33
Mr. Dev Oli
Mr. Dev Oli@Mrdevoli·
नेपाल–भारत व्यापार घाटा, सिमा विवाद अग्निपथ र निर्भरताको सत्य। यहा छोटो अंश राखेको छु। बाँकी YouTube आज दिउँसो २:०० बजे- @mr.devoli" target="_blank" rel="nofollow noopener">youtube.com/@mr.devoli Nepal India border dispute #Kalapani #Agnipath #NepalInditrade
NE
0
0
0
71
Mr. Dev Oli
Mr. Dev Oli@Mrdevoli·
इरानको माग : मध्यपूर्वबाट अमेरिकी सेना फिर्ता इरानको यो सर्त हुबहु मान्नु भनेको अमेरिकाले विश्व मञ्चमा आफ्नो घुँडा टेक्नु जस्तै हुनेछ।
NE
0
0
4
187
Mr. Dev Oli
Mr. Dev Oli@Mrdevoli·
@RealPresidentT It is reckless to plunge an entire country into war just for political agendas or election rhetoric. The consequences will be borne not just by the people of Iran, but by the global community at large.
Mr. Dev Oli tweet media
English
0
0
0
315
Real President Trump Commentary
In one week I’ve won the moon and Iran. No other President has done so much. The fact that I’m not on Mt. Rushmore is the biggest case of TDS (Trump Derangement Syndrome) in the history of all syndromes!
English
15
5
43
15.8K
Mr. Dev Oli
Mr. Dev Oli@Mrdevoli·
चुनावी नारा वा राजनीतिक लाभका लागि एउटा पूरै देशलाई युद्धको भुंग्रोमा हाल्न खोज्नु खतरनाक छ। यसको मूल्य इरानी जनताले मात्र होइन, पूरै विश्वले चुकाउनुपर्नेछ।
Mr. Dev Oli tweet media
NE
0
0
0
86
Mr. Dev Oli retweetledi
Elon Musk
Elon Musk@elonmusk·
✝️ Happy Easter! ✝️
English
21.3K
41.2K
639.6K
86.8M
Mr. Dev Oli
Mr. Dev Oli@Mrdevoli·
@ShahBalen हाम्रो समाज मृगतृष्णाको चक्रमा फसेको छ। जहाँ हामी सधैँ अर्को किनारको घाँस हरियो देख्छौँ। तपाईँको यो आत्म-समीक्षाले नेपाली राजनीतिको त्यो तितो यथार्थलाई प्रतिविम्बित गर्छ, जहाँ दोष सधैँ 'अर्को' लाई थोपरिन्छ तर समाधानको बाधक आफ्नै प्रवृत्ति हो भन्ने कुरा ओझेलमा पर्छ।
NE
0
0
0
25
Balen Shah
Balen Shah@ShahBalen·
म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु , राजा खराब भो , म गणतन्त्र आउँदा राजा चाहियो भन्छु , जनतन्त्र हराम भो , म जनता हुँदा नेता बन्न खोज्छु , नेता बन्दा जनता लडाउछु , कम्जोर हुँदा बलियो लाई रोज्छु , बलियो हुँदा आफै हराउछु ! म अरुलाई के भनम ,म आफै खराब छु!!
NE
197
704
5.6K
196.2K
Mr. Dev Oli
Mr. Dev Oli@Mrdevoli·
नमिता सुनिता हत्याकाण्ड , साचि चूडामणि अधिकारीलाई प्रहरी हिरासत मै झुन्ड्याए। youtu.be/anYOx4CZyZM?si…
YouTube video
YouTube
NE
0
0
0
153
Mr. Dev Oli
Mr. Dev Oli@Mrdevoli·
कहिले काहि त यस्तो पनि लाग्छ। कि उनि साचै देश भक्ति हुन। youtu.be/UW9rh3GFkqY?si…
YouTube video
YouTube
NE
0
0
0
133
Mr. Dev Oli
Mr. Dev Oli@Mrdevoli·
@bishnurijal1 यो ज्ञान भिजन Skill पहिला कहा राख्नुभएको थियो ?
NE
0
1
3
327
Bishnu Rijal
Bishnu Rijal@bishnurijal1·
कर्णालीमा जम्मा ६ वटा काम सम्माननीय प्रधानमन्त्रीज्यू, सम्भवतः आगामी नीति तथा कार्यक्रम र बजेटलाई ध्यानमा राखेर सांसदहरुसँग छलफल थाल्नुभएको होला । यस क्रममा कर्णालीका सांसदहरुसँग पनि छलफल भएछ । कर्णालीले आफ्नो लम्बाइभन्दा लामा आश्वासन सुनिसकेको छ । कर्णालीका सुस्केराका बयान हरेक नीति तथा कार्यक्रम र बजेटमा मजैले सुन्न पाइन्छ । यस पटक त्यस्तो कष्ट नगरी ठोस रुपमा जम्मा यति छवटा काम गरिदिनुभयो भने त्यहाँका मान्छेले तपाईंलाई सुइनामा पनि सम्झिनेछन्ः १. मित्रराष्ट्र चीनको सहयोगमा सम्भाव्यता अध्ययन भइसकेको दैलेखको भैरवी–१, जलजलेस्थित ग्यासको उत्पादनका लागि कार्य प्रारम्भ । २. मृत्युमार्गका रुप्मा बद्नाम कर्णाली राजमार्ग (सुर्खेत–दैलेख–कालिकोट–जुम्ला–मुगु–हुम्ला) लाई बाह्रै महिना चल्ने गरी कम्तीमा डेडिकेटेड दुई लेनको वास्तविक राजमार्गका रुपमा स्तरोन्नति गर्ने व्यवस्था । ३ भेरी करिडरमा निर्मिति सुर्खेत–जाजरकोट–डोल्पा राजमार्गबाट एकपटक सफल यात्रा गर्नु ठूलो युद्ध जिते सरह हुन्छ । यसलाई डेडिकेटेड दुई लेनको राजमार्ग बनाउने व्यवस्था । ४. हाम्रो गौरवको रुपमा रहेको मािथल्लो कर्णालीलाई भारतीय कम्पनी जीएमआरले सन् २००८ देखि ओगटिरहेको छ । नेपालकै गेम चेन्जर आयोजनाका रुपमा रहने यस आयोजनाका लागि सबै पूर्वाधारणहरुको अध्ययन भइसकेको छ । यथाशीघ्र यो आयोजना नेपाल सरकार आफैँले अघि बढाउने व्यवस्था । ५. एक महिनाघि तपाईं स्वयम्ले भ्रमण गरेर आउनुभएको दैलेखेको माथिल्लो डुंगेश्वर– ऐतिहासिक स्थल दुल्लू हुँदै ब्याउली–कालिकोट भएर चीनको सिमानासम्म पुग्ने सडक निर्माणको व्यवस्था । ६. कर्णालीमा आधुनिक जडिबुटी प्रशोधन केन्द्र स्थापना गरी त्यसलाई रोजगारी, विकास र पहिचानसँग जोड्ने व्यवस्था । अरु साना–तिना नियमित काम मन्त्रालयहरुबाट हुन्छन् । प्रदेश सरकार पनि छँदैछ । हरेक बर्ष त्यहाँका जनप्रतिनिधिले रातो किताबमा भइपरी परेका योजना टिपेर मैले यति गरेँ भनेर जिल्लातिर ठूला कुरा गरेर लाज छोप्नुपर्ने अवस्थाको अन्त्य यति गर्दा हुन्छ । भवदीय विष्णु रिजाल कर्णाली (दैलेख) को बासिन्दा
NE
79
3
50
46.3K
Mr. Dev Oli
Mr. Dev Oli@Mrdevoli·
@dil_nisani हर्क साम्पाङमा अहङ्कार ज्यादै रहेछ। एमाले काँग्रेस कै शैलीमा प्रस्तुत हुँदैछन। जसले उनलाई खरानी बनाउने निश्चित छ। उनकै समुदायले समेत आलोचना गर्ने थालेका छन। राजनीतिक संस्कार भन्ने हुन्छ नि अलिकति त्यो पनि छैन।
NE
2
0
8
489
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
हर्क साम्पाङ सांसद मात्र होइनन्, उनी देशको चौथो ठूलो दलका अध्यक्ष पनि हुन्। बालेनले उनीसँग सर्वदलीय बैठक बोलाएर छलफल गर्न सक्छन्। संसद बैठकको आह्वान गरेर संसदमा कुरा सुन्न सक्छन्। प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक नबोलाइएको अवस्थामा हर्क साम्पाङ जाने कुरा आउँदैन।
NE
43
12
173
14.9K
Mr. Dev Oli retweetledi
Victor Paudel
Victor Paudel@VictorPaudelx·
Home Minister Sudan Gurung gives standing ovation after the emotional speech by Nepal Police IGP Dan Bdr. karki. ❤️🇳🇵 #Respect
English
38
106
1.2K
65.4K
Mr. Dev Oli retweetledi
Klaus Kuehl
Klaus Kuehl@santapa·
Bible Studies on a variety of the more difficult and controversial Bible subjects Trinity, Once saved always saved, Sabbath, Grace and the Law death, hell, rapture and the 8th Day
English
0
7.2K
78.1K
230.4M
Mr. Dev Oli retweetledi
सुमन !!
सुमन !!@SGnepal·
एमालेकी प्रदेश सांसद रेखा शर्मा जसले विगत ८ वर्ष देखि एक नाबालिका माथि श्रम शोषण, कुटपिट गरेकी थिइन्। सांसद शर्माको काठमाडौं स्थित घरबाट ती बालिकाको उद्धार हुँदै गर्दाको ३ महिना अघिको सीधा कुराको यो भिडियो रिपोर्ट हेरौँ। फाईन्ली आज उनी पक्राउ परेकी छिन।
सुमन !! tweet media
NE
20
154
1K
72.2K
Mr. Dev Oli
Mr. Dev Oli@Mrdevoli·
@TeamYouTube My channel name is not updating after 1 week. Handle: @mr.devoli Please help!"
English
0
0
0
54
Mr. Dev Oli
Mr. Dev Oli@Mrdevoli·
@TeamYouTube My channel name is not updating after 1 week. Handle: @mr.devoli Please help!
English
1
0
0
136
Mr. Dev Oli
Mr. Dev Oli@Mrdevoli·
@Jhakri_didi देशको पुरानो राजनीति नै उत्तानो परिसक्यो। थाहा छैन र किन पर्‍यो ? के कारण थियो ? अब त सुर्धिनु यार
NE
0
0
0
48
Ram kumari Jhakri
Ram kumari Jhakri@Jhakri_didi·
निरपेक्ष रूपमा खरानीबाट निर्माण हुदैन। ध्वंसबाट निर्माण हुन्छ भन्ने कुरा सापेक्षित कुरा हो।यहि रटान देखिन्छ। आज समाजले के सत्य देख्यो त? समाज पनि प्रश्न भन्दा माथि छैन। राम नवमी पर्वले राष्ट्रिय एकता, शान्ति र समृद्धि कायम गर्न, मर्यादा पुरूष श्रीरामको आदर्श प्रेरणाले सत्य,
NE
35
1
52
11.6K