Nepal Policy Center

554 posts

Nepal Policy Center banner
Nepal Policy Center

Nepal Policy Center

@NPC_Nepal

NPC is an independent, non-partisan, youth-led public policy think tank that promotes transparent, inclusive and participatory policy-making in Nepal.

Kathmandu, Nepal Katılım Kasım 2014
37 Takip Edilen2.1K Takipçiler
Nepal Policy Center retweetledi
Brabim Kumar
Brabim Kumar@brabimkumar·
A critical piece on leadership, leaders and youth generation! "नेतृत्वका बारे एउटा चर्चित भनाइ फ्रान्सेली दार्शनिक जोसेफ द मेस्टले १८ औँ शताब्दीतिरै भनेका थिए– हरेक देशले त्यस्तै सरकार (शासक) पाउँछ, जसको ऊ हकदार छ ।" nepalmag.com.np/contemporary/2… via @NepalMagazine
NE
0
3
6
0
Nepal Policy Center
Nepal Policy Center@NPC_Nepal·
ग्लोबलाइजेसन र डिजिटलाइजेसनले नयाँ कुरा सिक्न अवसर दिएको छ तर कतै सोसल मिडिया सेलिब्रेटी हुने र लुक गुड मात्रै देखिन प्रेरित त गरिरहेको छैन ? टिकटक र पब्जीमा रमाइरहेको युवा पुस्तालाई बृहत सामाजिक विषयमा संवाद गर्ने थलो कहाँ छ ?- @brabimkumar & Manoj Paudel nepalmag.com.np/contemporary/2…
NE
0
4
7
0
Nepal Policy Center retweetledi
Baburam Bhattarai
Baburam Bhattarai@brb1954·
New slave trade?This is highly objectionable!Nepalese(or of any nationality)workers cannot be kept as bonded labor anywhere in the modern world.Moreover,in the critical times of COVID-19!Rescue/save these hapless workers& prosecute d slave trader! @PradeepgyawaliK @DrSJaishankar
English
24
42
193
0
Nepal Policy Center retweetledi
Brabim Kumar
Brabim Kumar@brabimkumar·
११४ जना नागरिकको अपिल: अध्यादेश फिर्ता लेउ, जनजिविकाको सवालमा ध्यान देऊ ! यि ११४ जनाको आवाज प्रतिनिधिमुलक आवाज हो । सरकार सुन्न ढिलो नगरौं । docs.google.com/document/d/1wL…
Brabim Kumar tweet mediaBrabim Kumar tweet mediaBrabim Kumar tweet media
NE
1
2
7
0
Nepal Policy Center retweetledi
Brabim Kumar
Brabim Kumar@brabimkumar·
In order to manage the spread of the virus more effectively, it is essential for the government to welcome Nepalis back home. As thousands sneak in through a porous border illegally, there is a higher chance for the virus to spread. recordnepal.com/covid19/bring-… via @recordnepal
English
0
2
3
0
Nepal Policy Center retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
कोभिड–१९ को संकट व्यवस्थापन गर्ने निहुँमा केन्द्र सरकारबाट चालिएका पछिल्ला कदम हेर्ने हो भने यस्तो लाग्छ, सरकारले यो समस्यालाई मूलत: अस्थायी प्रकृतिको सहरी समस्याको रूपमा हेरेको छ । मानौँ, केही सातामै आफैँ समाधान हुनेछ । by @brabimkumar @hiduwa nepalmag.com.np/opinion/2020/0…
NE
0
2
2
0
Nepal Policy Center retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
नेपाली नागरिकलाई नाकामै थुन्ने कुरा सरकारले भनेजस्तो भावनाको विषय मात्रै नभई नागरिकको अधिकार र राज्यको प्राथमिक दायित्व पनि हो। Powerful punch by @BrabimKumar and @Hiduwa nepalmag.com.np/opinion/2020/0…
NE
1
11
29
0
Nepal Policy Center
Nepal Policy Center@NPC_Nepal·
प्रत्येक संकट तदर्थवादी तरिकाले टार्दै जाने पुरानो रोगबाट मुलुकलाई मुक्त गरिएन भने राज्यको अक्षमता कुनै महासंकटको आमन्त्रण पनि हुन सक्छ। सधैंभरि आफ्ना कमजोरीलाई ढाकछोप गरेर राष्ट्रवादको गीत गाइरहने सुविधा राज्यलाई हुनु हुँदैन। - @brabimkumar ekantipur.com/opinion/2020/0…
NE
0
2
4
0
Nepal Policy Center
Nepal Policy Center@NPC_Nepal·
संकटसँग जुध्दै यहाँसम्म आइपुगेको नेपाली समाजले कोरोना सिर्जित संकटसँग कसरी जुध्नेछ त्यो देखिँदै जानेछ तर विप्रेषणका कारण चलायमान नेपाली अर्थतन्त्र र समाजमा पर्ने असर दूरगामी हुनेछन्। - @brabimkumar ekantipur.com/opinion/2020/0…
NE
0
0
0
0
Nepal Policy Center retweetledi
Brabim Kumar
Brabim Kumar@brabimkumar·
कोरोना सिर्जित संकट र राज्यबारे केही लेखियो । मेसो मिले पढौं है । "संकटमा उदाङ्गिने राज्यको नालायकी" ekantipur.com/opinion/2020/0…
NE
6
13
81
0
Nepal Policy Center retweetledi
Brabim Kumar
Brabim Kumar@brabimkumar·
केही दिन अघि @sajhapost टिमसँग नेपाली राजनीति, त्यसमा युवाका उपस्थिति तथा हस्तक्षेपकारी भूमिकाका बारेमा केही अनौपचारिक कुरा भए । त्यो कुराकानी यस्तो लेखको स्वरूपमा आएछ । नेपाली युवा, राजनीतिका बारेमा चासो हुनेले मेसो मिले पढ्नुहोला । sajhapost.com/2020/01/06/211…
NE
0
8
21
0
Nepal Policy Center retweetledi
Brabim Kumar
Brabim Kumar@brabimkumar·
+ शुरु मै प्रष्ट थियो, उचित अध्ययन, अनुसन्धान र विगतका अनुभवको पुनरावलोकन विना ल्याइएको कार्यक्रम अन्तत कार्यकर्ता पोस्ने अर्काे कार्यक्रममात्र हुनेछ । भयो त्यस्तै, मूलत जेठ, असारमा झारपात ओखल्ने र बाटो बढार्ने बाहेक केही गतिलो प्रभाव परेन । +
NE
0
1
2
0
Nepal Policy Center retweetledi
Brabim Kumar
Brabim Kumar@brabimkumar·
+ पछि योजना आयोग र आईएलओ दुवैले त्यस कार्ययोजनालाई भुले (हामीले त अझै भुलेका छैनौं) । न सरकारले युवा रोजगारीको लागि कुनै गतिलो नयाँ कार्ययोजना नै बनायो । यसै पृष्ठभूमिमा दुई तिहाइको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्यायो । +
NE
1
1
2
0
Nepal Policy Center retweetledi
Brabim Kumar
Brabim Kumar@brabimkumar·
+ मन्त्रालयले पनि आयोगले बनाएको हो, हामीले होइन भनेर कार्यान्वयनमा चासो देखाएन । सरकार परिवर्तन भयो र नयाँ सरकारलाई अनुरोध गर्दा हामी त्यो भन्दा राम्रो योजना बनाउँछु भन्यो, योजना अलपत्र बन्यो । त्यसपछि बनेका कुनै पनि सरकारले सो योजनालाई पल्टाएर हेरेन +
NE
1
1
2
0
Nepal Policy Center retweetledi
Brabim Kumar
Brabim Kumar@brabimkumar·
+ दिगो रोजगारीको लागि उचित सहयोग गर्ने, युवा भन्दा उद्यमी बनाउने कार्ययोजना बनेपछि नै अलपत्र पर्यो ।  योजना आयोगले हामी योजना बनाउने हो, कार्यान्वयन गर्ने होइन भनेर पन्छ्यो, आइएलओ ले हामीले योजना बनाउन सहयोग गरेको हो कार्यान्वयन होइन भन्यो । +
NE
1
1
1
0
Nepal Policy Center
Nepal Policy Center@NPC_Nepal·
Nepal Policy Center completed 5 years . We plan to continue working on issues of Youth-Inclusion-Governance- Democracy , essential components of A Life of Dignity for all Citizens of Nepal.
Nepal Policy Center tweet media
Nepal 🇳🇵 English
0
2
19
0
Nepal Policy Center
Nepal Policy Center@NPC_Nepal·
We are deeply saddened by the demise of Mrs. Jagiya Devi Yadav, Loving Grandmother of NPC co-founder Shikha Kiran Yadav . We (Nepal Policy Center team) offer our heartfelt Condolences to your family and may your Grandmother's Soul Rest In Peace.
Nepal Policy Center tweet media
English
0
2
2
0