रु_द्रा_क्ष

2.9K posts

रु_द्रा_क्ष banner
रु_द्रा_क्ष

रु_द्रा_क्ष

@NaBal_Rai_

टुइटर त बौद्धिक मान्छे हरु ले मात्र चलाउछन भन्थे अनि म बौद्धिक मान्छे हरु को कुरा सुन्न आको एतै अलमलिए

Katılım Ocak 2020
632 Takip Edilen1.4K Takipçiler
रु_द्रा_क्ष
घण्टी बाट उठेर प्रधानमन्त्री भए केही बोल्दैनन चुपचाप रास्वपा मा छदै भाड्भैलो गरिसके पछि पाटी फुटाएर लौरो चिन्न लिएर हिन्दिन्छ अनि धान खाने Balen चुटाई खाने रास्वपा हुन्छ होला
NE
0
0
0
8
रु_द्रा_क्ष
नेपाल मा गोर्खा नाम गरेको जिल्ला र बहादुर नाम गरेको १-२ जना मान्छे बाहेक बहादुरी को कुनै इतिहास छैन गोर्खाली भनेर गौरव गर्नु पर्ने केही कारण छैन नेपाली मौका मा गल्ती गरेर फुर्सद मा पछुताउने जात हुन चलाउ Balen डोजर
NE
0
0
0
12
रु_द्रा_क्ष
अस्ति कति वटा बटुक र के के लामा हरु पडाएर प्रधानमन्त्री बनेका हुन जाबो दुई चार वटा मन्दिर गुम्बा भत्काएर बाल बच्चा बिचल्ली बनाएको पाप त लाग्दै लाग्दैन
NE
0
0
0
10
रु_द्रा_क्ष
गरिब को बस्ति उजाडेर धनी लाई मर्निङ वाक गर्ने ठाउँ बनाउने रे गरिब को बच्चा रुवाएर धानी को बच्चा खेल्ने ठाउँ बनाउने रे हटिदेउ राज्य Balen को हात मा छ बन्दुक सधै गरिब जनता माथी चलेको छ
NE
0
0
0
12
रु_द्रा_क्ष
२०८३साल सबै मा फलोस फुलोस सफलता को मंगल मय शुभकामना
NE
0
0
0
13
रु_द्रा_क्ष
बुद्धि आयो र मलाई प्रधानमन्त्री बनाउछौ भने म प्रधानमन्त्री बनी हाल्छु यो भनाइ महाबिर पुन को हो कांग्रेस को कृष्ण प्रसाद भटराई सरल साधु नेता भनेर चिनिन्थे तर प्रधानमन्त्री छोडेर आफ्नो पुरानो वासिथान फर्किदा ४-५ दिन निदाउन सकिन भन्थे रे महबिर पुन लाई पनि तेहि नसा त लाग्यो होला
NE
0
0
1
29
रु_द्रा_क्ष
जनता बेकुफ थिए रास्वपा लाई भोट दिए अब रास्वपा मा बालेन लाई प्रधानमन्त्री बनाउन रास्वपा को नेता ले भोट दिएर आफ्नो संसदीय दल को नेता बनाउनु परो अनि रास्वपा बालेन को कब्जा मा हुन्छ नत्र पाटी फुट्छ
NE
1
0
1
25
रु_द्रा_क्ष
करिब १ बर्ष अगाडि कुन्चै देश ले सर्बे गरेको थियो नेपाली को आई क्यु लेभल छैन भन्दा अ हामी एस्तो जान्ने बुझ्ने हौ भन्थे अहिले तिनै जान्ने हरु ले छानेको आफ्नै छेत्र को नेता थाहा छैन रछ अझ जहाँ उमेर दुवार नै छैन त्यहीँ पनि भोट हाली मर्या रछन नारा सुनन फेरि जान्ने लाई छान्ने रे
NE
0
0
1
17
रु_द्रा_क्ष
संसद मा शेर बहादुर ले प्रतीक्ष के पि ओलि कि प्रचण्ड पाउथ्यो ओलि ले प्रचण्ड कि शेर बहादुर पाउथे जे गर जसो गर घुमाई फिराई रुम्जाटर कता पर्छ तर बालेन ले अब प्रतीक्ष मा स्यानो दल तर कडा हर्क साम्पाङ पाउछ ज्ञानेन्द्र शाही खुश्बु ओलि पाउदै छ
NE
0
0
0
20
रु_द्रा_क्ष
राजा हरु ले युद्ध सिन्धी सम्झौता गर्दै २५० बर्ष नेपाल भन्ने देश बनाउन लगाए तेस्पछी प्रजातान्त्र आयो पन्चायत बहुदल र गणतन्त्र सम्म आई पुग्दा १०० बर्ष पनि टिकाउदैनन जस्तो छ
NE
0
0
0
10
रु_द्रा_क्ष
राम्री लाई राम्री भन्ने गर नराम्ररी लाई नराम्ररी भन्ने गर नराम्ररी लाई राम्री भन्दिएर उस्को वास्तविक परिचय लुकाई दिनु पनि महिला हिंसा हो
NE
0
0
1
16
रु_द्रा_क्ष
बोल्ने को पिठो बिग्छ नबोल्ने को चामल बिक्तैन भन्ने भनाइ नेपाली सब्द बाट हटाउनु पर्छ धेरै बोल्ने ओलि लाई बोल्दै नबोल्ने बालेन ले हरायो बोल्या भए के बोल्थ्यो होला
NE
0
0
1
18
रु_द्रा_क्ष
जो सम्मानित नारी हुन उसलाई लाई कुनै खास दिन प्रतीक्षा हुदैन जो सम्मान को लाईक छैन उसलाई सम्मान गर्नु को औचित्य छैन
NE
0
0
0
17
रु_द्रा_क्ष
ओलि ले एमाले सिध्याए कांग्रेस लाई गगन थापा ले प्रचण्ड को त के कुरा गर्नु माओवादी सिध्याएर तारे कम्युनिस्ट जन्माएर पनि सिध्याई सकेर आनंद ले बसेका छन म मुला एउटा पाटी सस्था धर्म रितिरिवाज परम्परागत शक्ति लाई समर्थन गरेको ले हार्दा टेन्सन लिरा छु निन्द्रा लागेको छैन
NE
0
0
0
23
रु_द्रा_क्ष
नेपाल मा spp छिटो पास गराएर अमेरिकी सुरक्षा सहकार्य गर्ने मात्र होइन नेटो पनि भित्राएर दक्षिण एसिया को सबैभन्दा सक्तिसाली रास्ट्र बन्नु पर्छ जय घण्टी लु जा
NE
0
0
0
12
रु_द्रा_क्ष
के पि ओलि ले चुच्चे नक्सा राख्थे Balen प्रधानमन्त्री भए पछि कुर्सी पछाडि भित्तामा ग्रेटर नेपाल को विशाल नक्सा राख्ने हल्ला छ त के हो
NE
0
0
0
18
रु_द्रा_क्ष
छेत्री बाहुन को धर्म राजेन्द्र लिन्देङ ले बचाई दिन्छन देश पशुपति ले रक्षा गर्दै आएको हो मन्दिर धाउने आगन मा तुलसी रोप्ने जनाई भिर्ने अनि भोट गाई काटेर खाने लाई दिने तिमी हरु को लागि नर्क मा छुट्टै बेवास्ता मिलाईन्छ
NE
0
0
0
12
रु_द्रा_क्ष
जब जब जस्ले हत्या हिंसा गराको छ तब नेपाल मा उस्ले सरकार बनाको छ
NE
0
0
0
11
रु_द्रा_क्ष
परिवर्तन को जनादेश नेपाली ले फेरि उपलब्धि को नाम मा खोया खालान जस्तो छ बन्दैन नेपाल सुदृदैनन नेपाली
NE
0
0
0
7
रु_द्रा_क्ष
मठ मन्दिर गुम्बा पित्री पुर्व तब सम्म मानिदैन जब सम्म देश सनातन रास्ट्र बन्दैन बाहुन लाई रक्सी र सुगुर को मासु खान ल्याएको गणतन्त्र मा हामी सनातन वादी बौद्ध हिन्दु किरात को रक्षा हुदैन भन्ने त्यो मन्दिर गुम्बा साक्केला थान घुमेर त्यहाँ को ब्यापार बेवसाय किन बडाई दिनु
NE
0
0
0
3