Ram Chandra Paudel

31 posts

Ram Chandra Paudel

Ram Chandra Paudel

@NcPaudel

....

Kathmandu Katılım Şubat 2023
205 Takip Edilen185 Takipçiler
Sabitlenmiş Tweet
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
पौडेल बन्धुहरुले बधाइ तथा शुभकामना दिइराख्नु भएको मा अत्यन्तै हर्सित छु ।
NE
2
3
15
14.1K
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
ज्ञानेन्द्र लिन सेना नगरजुङ तिर गयो… तर राजा सुति सकेकोले आउन मानेनन् 😂😂
NE
0
0
1
140
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
and ensure protection for children in conflict and crisis. Every child deserves safety, dignity, and the right to live without fear.
English
0
0
0
140
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
A 14-year-old child being shot in the head during today’s protest is a heartbreaking violation of child rights. No child should ever have to face such violence. We urge @UNICEF @UNICEFNepal_Rep to strongly raise its voice, demand justice,
Ram Chandra Paudel tweet media
English
1
1
1
274
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
शान्तिका अग्रदुत भगवान् गौतम बुद्ध लाई स्मरण गर्दै सम्पूर्णमा सधैभरि शान्ति फैलिरहोस्, धैर्यता सदैव कायम होस् भन्ने कामना सहित २५६८ औं बुद्ध जयन्ती तथा बुद्ध पुर्णिमाको सम्पूर्णमा हार्दिक शुभकामना !
NE
3
0
3
489
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
दाइ भाउजू त थियो थियो अब अमाज्यू पनि बचाउनु पर्ने उत्तरदायित्व आइपर्यो कांग्रेसलाई - गणेशमानको नाम चैं मज्जैले भजाएका छ्न सन्ततिले !!!
NE
1
0
4
462
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
म बूढो मान्छेलाइ कति दुख दिन्छौ हो !! फेरि अर्को बर्ष आममाफीको लिस्टमा हाम्रै केटो को नाम थप्नु पर्यो!
Onlinekhabar@Online_khabar

जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । onlinekhabar.com/2024/04/1469976

NE
1
0
2
405
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
कुनैपनि मुलुकका सरकार/राष्ट्रप्रमुख उक्त देशको भ्रमणमा जाँदा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दछन् र त्यो हस्ताक्षर गर्दा होष्ट कन्ट्रीका समकक्षीले पाहुनाको सम्मानमा उठिदिने कुटनीतिक चलन छ । यो एकदम सामान्य प्रोटोकल हो। घरमै पनि कोही पाहुना आउँदा हामीले उठेर स्वागत् गर्दैनम् र?
Ram Chandra Paudel tweet mediaRam Chandra Paudel tweet mediaRam Chandra Paudel tweet mediaRam Chandra Paudel tweet media
NE
1
0
4
306
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
अहिलेको सिनारियो हेर्दै गर्दा आगामी चुनावमा सर्मिला वाइवा , पुण्य गौतम, जय किसान बस्नेत, कलौटे , भेलु बाजे , लगाएत को जम्बो टोलिले नै रास्वपा बाट चौरासीमा टिकट पाए भनेपनि अचम्म नमान्नुहुन सम्पुर्ण नगरिकहरुमा अनुरोध गर्दाछौं , जय नेपाल देश वाला ।।
NE
0
0
0
194
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
कसका बुढा कता छन् र कसका बुढी कति छन् , कसको नागरिकता कुन कलरको छ भन्ने कुरा काटेरै संसदलाई पँधेरो बनाउने भए , यो पँधेरो गफ गर्नलाई सांसद किन हुनपर्थ्यो र सुमन भाइ !!
NE
1
0
1
160
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
अघि हेलिकप्टरको आवाज सुन्यौ नानी ?
Ram Chandra Paudel tweet media
NE
7
0
4
318
Nirmala Dhakal
Nirmala Dhakal@Nirmaladhakal44·
यो आफ्नै पार्टी भित्र पनि गर्न सक्ने बहस होकि यतै मात्र, माननिय ज्यु ?
Gagan Thapa@thapagk

आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य छ। मुद्दाको अन्तिम किनारा, पीडितको हक लगायतका विषयमा अदालतले फेरि बोलेको छ। यस्तो अवस्था आएको पहिलो पटक होइन। कानुनको छिद्र प्रयोग गरेर पटक पटक यस खालका घटनाहरू दोहोरिने गरेका छन्। आम माफीका घटना आउँदा त्यसको विरोध गर्ने, घटना सेलाउँदै गए पछि बिर्सिने प्रवृत्तिलाई अब फेरि दोहोरिन दिनु हुँदैन। यस सम्बन्धमा जे-जसरी आम माफी दिने गरिएको छ, त्यसले यो प्रणालीमै प्रश्न उठ्ने गरेको छ। यसमा मुद्दाको अन्तिम किनारा गर्नुमा न्यायपालिकाको भूमिका र पीडितको न्यायको विषयको आधारमा यो प्रणालीमै पुनर्विचार गर्नुपर्नेछ। अब हामी अलमलिने वा यो विषयलाई नजरअन्दाज गर्ने भन्ने नै हुँदैन, आम माफीसँग सम्बन्धित सम्पूर्ण कानुनलाई एकीकृत गरेर व्याख्या गरौँ र कानुनी छिद्रहरू टालौँ।

NE
15
4
96
15.7K
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
आजको घटना पछि केवल मेरा दुई शब्द -माफी चाहन्छु ।
NE
3
3
8
1.8K
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
आजकाल खशिनी बहिनीको यो सन्देश नसुनी त दशैं आएजस्तो पनि नलाग्ने । आउंदै गरेको बिजया दशमी साथै दिपावलिको हार्दिक मंगलमय शुभकामना ।।
NE
2
2
2
2.2K
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
जेठा कमरेड चीनबाट फर्केपछी मुटुमा समस्या देखिएर अस्पताल भर्ना भएर Angiography गरे भाइ कमरेड चीन पुगेपछी मुटुमा समस्या देखिएर अस्पताल भर्ना भएर Angioplasty गरे भनेसी कमरेडहरुको चीन कनेक्सन गम्भिर रहेछ मुटुमै छुने तर साथिहरु मेरो उपचारको क्रममा खर्च भएको ५५ कै पछि कुदिराख्नु भएको छ
Ram Chandra Paudel tweet media
NE
0
0
2
205
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
भर्खरै आममाफीमा परेर छुट्नु भएका कर्णालीका हाम्रा एक जना कार्यकर्ता दशैं मनाउन पुन: दशमी भन्दा अगाडिनै मामाघर आउनु भएकोमा पनि हामिलाइ नै दोषी देख्ने आम नेपाली जनताको दोषी नजर बाहेक केही नरहेको जानकारी गराउंदछौं ।
NE
1
0
0
171
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
२०८० सालको बिजया दशमी तथा शुभ-दिपावलीको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली (हिन्दु) आमा बुबा ,दाजु भाई , दिदि बहिनि, आफन्त, ईस्टमित्र घर परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
NE
1
0
0
223
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
🌺🌺गणतन्त्र दिवसको हार्दिक शुभकामना 🌺🌺 -१६ औं गणतन्त्र दिवसको अवसरमा जनताको योगदान र बलिदान लाई स्मरण गर्दै शुसासन र समृद्धिको बाटोमा अघि बढ्न सकौं भन्ने कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।
NE
1
0
1
695
Ram Chandra Paudel
Ram Chandra Paudel@NcPaudel·
ग्यासको समस्या पनि साह्रै महंगो परेर आयो भन्ने लागिरहेको छ , मैले त नेपाल मै उपचार गर्छु भनेकै थिए प्रचण्ड कमरेडले मलाइ जवर्जस्ती भारत पठाउनु भयो , अब मलाइ त्यो भारत यात्रा निल्नु न ओकल्नु भयो ,यो निर्णय गर्दैगर्दा निकै निसासिएको जस्तो फिल भैराखेको जानकारी गराउन चाहन्छु ।
Ram Chandra Paudel tweet media
NE
1
0
1
374
धन बहादुर भिरखर्के
फुर्सदको समयमा दिमाखमा तरह तरहका आईडिया आउनि कि! वाग्लेजी लाई अगिल्लो चुनवमै चितवनवाट टिकट दिएर लामिछानेसंग धोवि हरायको भए अहिले यो दिन त देख्न पर्नि थे न नि बरै😂😂
NE
14
2
26
5.4K