Aconites🪻

5.1K posts

Aconites🪻 banner
Aconites🪻

Aconites🪻

@Neermasi

https://t.co/8Ci1fzC3zD

Katılım Ağustos 2023
123 Takip Edilen157 Takipçiler
Aconites🪻
Aconites🪻@Neermasi·
Just landed in a big country.Gave my Nepali passport.Ofcr see it and said, 'No VIP road blocking?Ministers’kids in gov school?Dgtal tracking of promises?wow!' He cld his boss and whispered,'Sir,we found the reform expert'should we keep?' Nvr felt so internationally useful!🇳🇵🇳🇵🙂
KRK@kamaalrkhan

Nepal New PM is doing a brilliant job! Salute!🙏

English
7
0
6
1.7K
Aconites🪻
Aconites🪻@Neermasi·
Juice 🥤 fruits ko
Aconites🪻 tweet media
English
0
0
4
70
Aconites🪻
Aconites🪻@Neermasi·
@Prabhas733 नाटक कहीँ न भको पानी पिए भै हाल्यो नि। हे 🤣🤭
NE
1
0
1
27
Prabhas Raj
Prabhas Raj@Prabhas733·
माेही सबैलाई हजम नहुन सक्छ। कसैलाई पेट अमिलाे हुने, बान्ता आउने हुन सक्छ। बरु सादा पानी नै बाँड्नु उत्तम।
Onlinekhabar@Online_khabar

सरकारी कार्यक्रममा ‘सफ्ट ड्रिंक्स’ को सट्टा मही अनिवार्य गर्न माग #OnlineKhabar #SoftDrinks #Mahi #DairyAssociation #Demand onlinekhabar.com/2026/04/190885…

NE
1
0
0
70
Aconites🪻
Aconites🪻@Neermasi·
@Sadiksha_karki_ कस्तो नापिएको मान्छे रैछन यी त। के सार्हो चढेका।
NE
0
0
1
101
Sadiksha Karki
Sadiksha Karki@Sadiksha_karki_·
"ट्रम्पसंग हिजो मेरो कुरा भएको थियो, दुइवटा हेलिकप्टर पठाउछु भनेर एउटा पनि पठाएनन् भने जस्तै हो ज्ञानेन्द्र शाहीले भनेको कुरा" ए हरि, यी मनुवा त पार्टीका प्रवक्ता पनि होइनन् र, यस्तो होच्याएर बोल्न मिल्छ अर्को एक निर्वाचित सांसदलाई।🤔🤔
Thaha Khabar@ThahaKhabar

राप्रपालाई उपसभामुख दिने कुनै पनि छलफल भएको छैन : मनिष झा,रास्वपा

NE
11
6
33
4.2K
Aconites🪻
Aconites🪻@Neermasi·
समाजिक संजालमा चाहिँ लगभग छेर्ने हर्क दाजु संसदमा कति मिठो एक्टिङ साँच्चै कसले पो BPAD भन्थ्यो त्यस्तै अभिनय गर्दै छन् त। की सुध्रेका?!
NE
0
0
1
62
Aconites🪻
Aconites🪻@Neermasi·
@RabindraMishra अब्राहम लिंकन जत्तिकै त होइन होला हजुर!
NE
0
0
1
169
Rabindra Mishra
Rabindra Mishra@RabindraMishra·
विफल हुनुभयो भने तपाईँलाई वधाई छ, धेरै मान्छेले त कोसिस नै गर्दैनन् (If you fail, congratulations, most people don't even try)। एउटा अङ्ग्रेजी भनाइ। मैले लगातार तीन पटक चुनाव हार्दा सामाजिक सञ्जालमा निरन्तर खिसिट्युरी गर्नेहरूको जमातले कृष्णप्रसाद भट्टराई अथवा अमेरिकामा लगातार तीन पटक Democratic Party को तर्फबाट राष्ट्रपतिय उमेदवार बनेका Willam Jennings Bryan अथवा जीवनमा धेरै विफलता बेहोरेका अमेरिकी राष्ट्रपति Abraham Lincoln लाई त्यतिबेला पाएको भए कति उडाउँथे होला! अरू पनि त्यस्ता धेरै नेता होलान्। सोच्दासोच्दै म दङ्ग!
Rabindra Mishra tweet media
NE
17
5
161
9K
Aconites🪻
Aconites🪻@Neermasi·
@Bedvyas3 पश्चिम घुम्ने रहर छ एकदम।
NE
0
0
0
96
Aconites🪻
Aconites🪻@Neermasi·
साथीहरू दुई दिनको बिदा छ एक दिनको बिदामा चाहिं मलाई ट्विटरमा फलो गरेर सहयोग गरी दिनु होला। म नयाँ छु।
NE
1
0
0
87
Aconites🪻
Aconites🪻@Neermasi·
कस्तो जात, धर्म,मान्छे,देश या दिमागलाई हजार लिटर दूध खोलामा चढाउँदा/बगाउँदा(धर्म भनेर) पनि सही हो भन्ने लाग्छ। धर्म नैं यस्तो घिन लाग्दो अबुझ वाला हुँदा त पाप त...
NE
0
1
2
94
Aconites🪻
Aconites🪻@Neermasi·
यता तिर बिहानी बुलुका के बालेका हुन् कोठा सम्म नै आइपुग्छ धुवाँको गन्ध, दादा लाई complain गर्न पर्ने हो कि के हो!! वातावरण लाई र अर्कालाई यसरी डिस्टर्ब गर्न पाइदैन।
NE
0
0
2
58
Aconites🪻
Aconites🪻@Neermasi·
Lady's glove Family: Plantaginaceae Scientific name: Digitalis purpurea ...(बाघ मुखे फूल)
Aconites🪻 tweet media
English
0
0
2
67
वेदव्यास
@Neermasi रक्सी खाएर के के नै ठूलो काम गरेजस्तो लाग्छ हो? पढेलेखेको मान्छेले समाजमा अरुलाई नखा भनेर सम्झाउनुपर्ने ठाँउ मा आफ्नै पारा हेर न हेर लाज पनि छैन
NE
1
0
0
79
Aconites🪻
Aconites🪻@Neermasi·
Carlos Alcaraz there... Monte Carlo masters
Aconites🪻 tweet media
Español
1
0
1
199
Aconites🪻
Aconites🪻@Neermasi·
@Bedvyas3 धनीहरू खाजा नै चौबीस सयको खान्छन्। 😭😭
NE
1
0
0
95
वेदव्यास
धेरै पछि साथीहरू भेटिए। खाजा खान बस्यौँ। चौबीस सयको बिल एक्लैले तिर्न परो। दाँतबाट पसिना आयो हेर्नोस् ।
NE
3
0
2
579