Nepal Chamber of Commerce

143 posts

Nepal Chamber of Commerce banner
Nepal Chamber of Commerce

Nepal Chamber of Commerce

@NepalChamber

Official Twitter account of Nepal Chamber of Commerce (NCC), the first Chamber of Commerce in #Nepal

Nepal Katılım Haziran 2017
27 Takip Edilen129 Takipçiler
Nepal Chamber of Commerce
Nepal Chamber of Commerce@NepalChamber·
नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ । नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले ६ सरकारी अस्पताललाई स्वास्थ्य सामग्रीहरू वितरण गरेको हो । थप तस्बिरः facebook.com/nepalchamber/p… #NepalChamber #COVID19
Nepal Chamber of Commerce tweet mediaNepal Chamber of Commerce tweet mediaNepal Chamber of Commerce tweet mediaNepal Chamber of Commerce tweet media
NE
2
0
2
0
Nepal Chamber of Commerce
Nepal Chamber of Commerce@NepalChamber·
नेपाल चेम्बर अफ कमर्सले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ । अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आगामी आवको बजेट तर्जुमाका लागि चेम्बरका सुझावहरू पेश गर्नुभएको हो ।
Nepal Chamber of Commerce tweet media
NE
1
0
1
0
Nepal Chamber of Commerce
Nepal Chamber of Commerce@NepalChamber·
नेपाल महिला चेम्बरको सभापतिमा मनोनित उर्मिला श्रेष्ठ र नेपाल युथ चेम्बरको सभापतिमा मनोनित दिपेश रत्न तुलाधरलाई जिम्मेवारी प्रदान गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल । #NepalChamber #NepalWomenChamber #NepalYouthChamber
Nepal Chamber of Commerce tweet mediaNepal Chamber of Commerce tweet media
NE
0
0
3
0
Nepal Chamber of Commerce
Nepal Chamber of Commerce@NepalChamber·
बाग्मती प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा मनोनित श्री सिद्धिलाल श्रेष्ठलाई स्वागत गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्ल । #NepalChamber
Nepal Chamber of Commerce tweet media
NE
1
0
1
0
Nepal Chamber of Commerce
Nepal Chamber of Commerce@NepalChamber·
प्रदेश नम्बर २ चेम्बर अफ कमर्सको अध्यक्षमा मनोनित श्री पवनकुमार ठाकुरलाई स्वागत गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्ल । #NepalChamber
Nepal Chamber of Commerce tweet media
NE
0
0
1
0
Nepal Chamber of Commerce
Nepal Chamber of Commerce@NepalChamber·
नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा श्री लिमा अधिकारी मनोनित हुनुभएको छ । यस्तै कर्णाली प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा श्री चिन्तामणि न्यौपाने मनोनित हुनुभएको छ। #NepalChamber #NCC
Nepal Chamber of Commerce tweet mediaNepal Chamber of Commerce tweet media
NE
1
1
1
0
Nepal Chamber of Commerce
Nepal Chamber of Commerce@NepalChamber·
नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित हुनुभएको छ । गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गर्नुभयो । #NCC #NepalChamber
Nepal Chamber of Commerce tweet mediaNepal Chamber of Commerce tweet media
NE
0
0
0
0
Nepal Chamber of Commerce
Nepal Chamber of Commerce@NepalChamber·
नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । ७० औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिका सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । थपः nepalchamber.org/nepal-chamber-…
Nepal Chamber of Commerce tweet mediaNepal Chamber of Commerce tweet media
NE
1
1
0
0
Nepal Chamber of Commerce
Nepal Chamber of Commerce@NepalChamber·
नेपाल चेम्बर अफ कमर्सको ७० अाैँ वार्षिक साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुभएको छ । समुद्घाटन समारोहका तस्बिरहरूः #NCCAGM #NepalChamber
Nepal Chamber of Commerce tweet mediaNepal Chamber of Commerce tweet mediaNepal Chamber of Commerce tweet mediaNepal Chamber of Commerce tweet media
NE
1
0
1
0
Nepal Chamber of Commerce
Nepal Chamber of Commerce@NepalChamber·
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारी र नेपालका लागि पाकिस्तानका राजदूत हैदर शाहबीच बुधबार चेम्बर भवनमा भएको भेटवार्ता । #Nepal #Pakistan #NCC
Nepal Chamber of Commerce tweet mediaNepal Chamber of Commerce tweet mediaNepal Chamber of Commerce tweet media
NE
0
0
2
0
Nepal Chamber of Commerce
Nepal Chamber of Commerce@NepalChamber·
चीनमा भएको आर्थिक सहयोग बलियो बनाउने भन्ने गोष्ठीमा आफ्ना धारणा राख्दै अध्यक्ष राजेश काजी श्रेष्ठ
Nepal Chamber of Commerce tweet mediaNepal Chamber of Commerce tweet mediaNepal Chamber of Commerce tweet mediaNepal Chamber of Commerce tweet media
NE
0
0
2
0