
एक महिनामा दुई विकेट ।
हामीले सम्पादकीय लेखेर भनेका थियौं– गम्भीर आरोप लागेका मन्त्रीलाई पहिले जिम्मेवारीबाट अलग गरेर निष्पक्ष र स्वतन्त्र छानबिन गरिनुपर्छ । त्यो नै गृहमन्त्री गुरुङ, प्रधानमन्त्री शाह र रास्वपाको इमानदारी हुनेछ ।
madhyanhadaily.com/post/38994
NE











