Nepal Live

158.9K posts

Nepal Live banner
Nepal Live

Nepal Live

@NepalLive1

Nepal’s independent digital media. Offers current affairs update, analysis and fact-based reporting on politics, economy and society. https://t.co/ytT431qFUV

Nepal Katılım Temmuz 2017
2 Takip Edilen47K Takipçiler
Nepal Live
Nepal Live@NepalLive1·
रास्वपालाई प्रधानमन्त्रीको प्रश्न- सहकारीका करोडौं झ्वाम पार्ने र अन्याय पर्यो भन्दै हस्ताक्षर गर्ने? nepallive.com/story/339735
NE
0
0
0
509
Nepal Live
Nepal Live@NepalLive1·
तेलंगनाको संगारेड्डी जिल्लाको जिल्ला प्रशासनले सिगाची रसायन कारखानामा भएको विस्फोटमा ३४ जनाको ज्यान गएको जनाएको छ । nepallive.com/story/339245
NE
0
0
0
473
Nepal Live
Nepal Live@NepalLive1·
टस जितर पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा ३ सय ५८ रन बनाएको हो । nepallive.com/story/339246
NE
0
0
1
406
Nepal Live
Nepal Live@NepalLive1·
क्याफे, विद्यालय, अस्पताल र खाद्यान्न वितरण केन्द्रमा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । आक्रमणमा कयौँ मानिस घाइते भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । nepallive.com/story/339244
NE
0
0
0
283
Nepal Live
Nepal Live@NepalLive1·
केही वर्षदेखि जिल्लामा वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात् १४ करोड ९२ लाख ८० हजार लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्कले देखाएको छ । nepallive.com/story/339243
NE
0
0
0
236
Nepal Live
Nepal Live@NepalLive1·
रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको ४४औँ महासभालाई सोमबार सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको मार खेपिरहेका नेपाल र यहाँका विशेषगरी हिमाली क्षेत्रका लागि अनुदानमा आधारित अन्तरराष्ट्रिय जलवायु वित्त सुनिश्चित गर्न आग्रह गरिन् । nepallive.com/story/339242
NE
0
0
0
183
Nepal Live
Nepal Live@NepalLive1·
ट्रकभित्र च्यापिएर अचेत भएको अवस्थामा चालक यादवलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा तत्कालै चिकित्सकले मृत घोषणाा गरेको प्रवक्ता अर्यालले बताए । nepallive.com/story/339241
NE
0
0
0
148
Nepal Live
Nepal Live@NepalLive1·
इजरायलसँग १२ दिन लामो युद्धका क्रममा इरानमा कम्तीमा ९३५ जनाले ज्यान गुमाएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । nepallive.com/story/339240
NE
0
0
0
169
Nepal Live
Nepal Live@NepalLive1·
राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । nepallive.com/story/339238
NE
0
0
1
171
Nepal Live
Nepal Live@NepalLive1·
नेपाल तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । nepallive.com/story/339239
NE
0
0
1
151
Nepal Live
Nepal Live@NepalLive1·
बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । nepallive.com/story/339237
NE
0
0
0
135
Nepal Live
Nepal Live@NepalLive1·
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । nepallive.com/story/339236
NE
0
0
0
138
Nepal Live
Nepal Live@NepalLive1·
नगरपालिकाभित्र रहेका प्रहरीका पाँच युनिटलाई नगरप्रमुख हेमराज ओझाले विपद् उद्धार सामग्री हस्तान्तरण गरेका हुन् । nepallive.com/story/339235
NE
0
0
0
147
Nepal Live
Nepal Live@NepalLive1·
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको कुरा गरिरहेको समयमा इजरायलले उत्तरी गाजामा रहेकालाई सो स्थान छाड्न भनेको छ । nepallive.com/story/339203
NE
0
0
0
138
Nepal Live
Nepal Live@NepalLive1·
आगो बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयबासी र प्रहरीको सक्रियतामा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । nepallive.com/story/339202
NE
0
0
0
126
Nepal Live
Nepal Live@NepalLive1·
मोहना नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । nepallive.com/story/339201
NE
0
0
0
136
Nepal Live
Nepal Live@NepalLive1·
वर्षा कम हुँदा र पानीका मूल नफुटेका कारण अपेक्षित रुपमा रोपाइँ हुन नसकेको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले बताए । nepallive.com/story/339200
NE
0
0
0
114
Nepal Live
Nepal Live@NepalLive1·
आइतबार बेलुकीदेखिको वर्षाले गगने खोलामा गएको पहिरोका कारण आज बिहानदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको कालीकोट प्रहरी प्रमुख डिएसपी टेक बहादुर रावतले बताए । nepallive.com/story/339198
NE
0
0
1
140
Nepal Live
Nepal Live@NepalLive1·
सोमबार बिहान कोटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । nepallive.com/story/339199
NE
0
0
0
126
Nepal Live
Nepal Live@NepalLive1·
महासचिव घनश्याम भुसालले एक निर्देशन जारी गर्दै अध्यक्ष नेपालविरुद्ध सार्वजनिक रुपमा वाद–प्रतिवादमा नउत्रिन आग्रह गरेका हुन् । nepallive.com/story/339196
NE
0
0
0
128