Sabitlenmiş Tweet
टिमुर
7K posts

टिमुर
@NepaliTimur
सामान्य नेपाली नागरिक, भुइँमान्छे !
Katılım Ekim 2023
436 Takip Edilen1.8K Takipçiler

यता झन कडा मान्छेले जिम्मेवारी पाएको यी दाजुलाई थाहै छैन ! यी दाजुलाई पानी ठोकओ है, माओबादी हुन पनि गार्हो छ 😂

Girish Pokhrel@jaya_hos
बरिष्ठ संविधानविद् भनाउँदाहरू के के जाति फर्काउने भन्दै जथाभावी ठाउँ न कुठाउँ बोल्दै हिडेपछि नेतृत्व पाउने भनेकै उहाँजस्तैले हो । #जयहोस् #नेपाल #संविधानसंशोधन 🤣🤣
NE


यो पत्रकार महासंघ नामको झोले कारखाना भोली नै बन्द गर्देउ बालेन सरकार ! हिजो आशिका तामङ्ग देखि टिकटकरसम्मलाई पक्राउ गर्दा, सडकमा जेन्जी मारिदै गर्दा आफ्ना नेताको बचाउमा उत्रीने यस्ता झल्लर संगठनहरुको नेपाली जनतालाई आवश्यकता नै छैन ! अझ प्रतिसोध भयो रे झोलेहरुले !
Thaha Khabar@ThahaKhabar
निर्वाचित सरकारले प्रतिशोधपूर्ण गतिविधि नगरोस्ः निर्मला शर्मा, अध्यक्ष, नेपाल पत्रकार महासंघ
NE




