✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏

44.1K posts

✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 banner
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏

✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏

@NextAngle

सम्पुर्ण ब्रह्माण्ड अलौकिक शक्ति या चेतनाको उपज नभएर विकसित चेतना समेत भौतिक पदार्थ र त्यसमा अन्तर्निहित गतिको उपज हो☭https://t.co/alJQafFRVv☭

Nepal Katılım Mayıs 2020
4K Takip Edilen4.5K Takipçiler
Sabitlenmiş Tweet
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏
गाउँमा मेरो कुनै घर छैन शहरमा आफ्नै भर छैन जति भए पनि त्यस्तै हो अब कंगाल हुने डर छैन कहरमा के सहज होस जीवन जिउने नै रहर छैन मर्नेहरु!मर्दै बाँचेर त हेर लासैसरी बाच्नु रहर हैन हरदिन लुटिई रहेकै हुन्छौं नलुटिईने गाउँ र सहर छैन एकमहान मृत्युको रहर छ यो रहरले पिउने जहर छैन
NE
11
16
76
16.8K
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏
यति बेला धर्म पनि राष्ट्रियता बचाउने महान कुरा हुन्छ। सरकारले बुझ्न सके त भाषा म्यानमारको सत्रु होइन। अन्धविश्वास, जातिय तथा राष्ट्रिय एकाधिकार तथा अहंकार चै म्यानकारको सामाजिक र राजनीतिक समस्या हुन सक्छ।
Sudha Myanmar (aatri)@SudhaBurmese

म्यान्मा देशमा म्यान्मा रअङ्ग्रेजीभाषा बाहेक अन्य कुनैभाषालाई सरकारले मान्यता दिएको छैन । तर धार्मिक विषयलाई केही छुट दिएको छ । यही छुटको सहारामा सरकारलाई धर्म शिक्षा लिएको जनाएर हामी मठमन्दिरमा तीन दशक देखि नेपाली भाषा साहित्यको अध्ययन गर्दै छौं । परीक्षाका तस्विरहरू

NE
0
0
0
30
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweetledi
Khagendra Sangroula
Khagendra Sangroula@belakoboli·
बालेन सर सिंहदरबारमा गायब,शेरबहादुर सर हङकङमा गायब,जीबी राई सर मालदिप्समा गायब।पाइनसक्नु राष्ट्रिय प्रतिभाहरू गायब हुँदा मुलुक हदै मर्माहत!
Khagendra Sangroula tweet mediaKhagendra Sangroula tweet mediaKhagendra Sangroula tweet media
NE
21
23
132
5.2K
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweetledi
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
खोसेको रोटिले मेरो सास भरिन्न मागेको धोतिले मेरो लाज छोपिन्न 🙏🙏
NE
53
21
116
3K
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏
सरकारले २७दिन थुनेर पनि स्कुम्बासी/हुकुमबासी पत्तो लगाउन सकेन? #गरिबिमारा रास्वपाको बालेन सत्ताले महिना दिनमा सुकुमबासी र गरिबहरु बिरुद्ध जुन अपराध गरो, त्यो बिगत ४०/५०वर्ष लगाएर पनि कुनै तानाशाह र लोकतान्त्रिक सरकारले पनि गर्न नसेको अपराध हो.बालेन फाल्न १०० दिन कुर्न जरुरि छैन.
NE
0
1
1
52
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
बजेट भनेको कानुनी दस्तावेजको फेहरिस्त हो । यसमा मूलत चार कानुन हुन्छ १ विनियोजन विधेयक- कति बजेट कुन कुन तरिकाले खर्च गर्ने २. आर्थिक विधेयक- कति राजस्व कुन कुन तरिकाले उठाउने ३‍. राष्ट्र ऋण उठाउने विधेयक- राजस्वले सरकारको प्रशासनिक खर्च पनि धान्न पुग्दैन । त्यसैले ऋण उठाउनु पर्छ । कति ऋणकुन कुन तरिकाले उठाउने ४. ऋण तथा जमानत विधेयक- सरकारले वैदेशिक ऋण वा अनुदान लिँदा, वा कुनै सार्वजनिक संस्थाको ऋणका लागि जमानत (ग्यारेन्टी) बस्ने त्यसैले व्यक्तिगत तजबिजीमा बजेट चलाउनु संसदको अवहेलना हो ।
सुदीप खनिया@sudeepkhaniya

संसदले बजेट बनाउने हो, पास गर्ने हो, आफ्नै तजबिजमा चलाउने हैन। व्यक्तिलाई खर्च गर् भनेर बजेट दिनु लोकतन्त्रलाई कमजोर बनाउनु हो !

NE
0
6
38
7K
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweetledi
Saral Suman🇳🇵
Saral Suman🇳🇵@Saralsuman1·
के तपाईं मैले शुरू गरेको नयाँ यात्रामा साथ दिन तयार हुनुहुन्छ? (यो विषय सुरु गर्नु पूर्व एउटा कुरा स्पष्ट पारौं: म आर्थिक, शारीरिक र सामाजिक रुपमा एउटा अत्यन्तै प्रतिकूल समयमा बाँचिरहेको छु। म ऋणकोे दलदलमा भासिएको छु। ऋण तिर्न सकेको छुइन र आफ्नो नजरमा, समाज औ परिवारको नजरमा अपराधी बनेको छु। रोगका कारण झण्डै ४ वर्ष ओच्छ्यान र अस्पतालमा बिताएको छु। म सँग धनको नाममा भविष्यको सपना, त्यसलाई पुरागर्न आवश्यक पर्ने मेहनत गर्ने जाँगर र निरन्तर सिक्ने स्वभाव भन्दा अरु केही छैन।) अब मूल विषय: मैले रोग, ऋण र अभावबाट मुक्तहुन कामगर्ने निर्णय गरेपछि, व्यवस्थित रुपमा काम शुरु गरेको छु। जीवन र मृत्यु बीचको कठिन संघर्षले समयको महत्व अत्यन्तै राम्रो गरी मलाई बुझायो। ऋण, रोग,अभाव र गरिवी भन्दा ठूलो दुश्मन केहिछैन भन्ने पनि सिकायो। अब ऋण, रोग, अभाव र गरिवी बाट मुक्त हुन कुन बाटो हिँड्ने भन्ने एउटा लामो आत्ममन्थन पश्चात मैले "सुव्यवस्थित उद्यम व्यापार" कोे विकल्प नभएको निष्कर्ष निकाले। अनि मैले भारतमा सामान उत्पादन गरेर विश्वबजारमा बेच्ने पूर्वाधार तयार गरे। आज म सँग ३ वटा ब्राण्ड, ती ब्राण्डकोे लागि उच्च गुणस्तरका मेरो आवश्यकता र निर्देशन अनुसारका सामान बनाएर दिने तेस्रो पक्षीय उत्पादक ( Third party manufacturer) हरु, बजारीकरणको योजना, बजार सहजकर्ता, प्रविधि र पार्टनरहरू छन्। अहिले पहिलो लटका सामान बनेर पूरा हुने चरणमा छन्। यसमा नेपाली लगानीकर्ताबाट बिक्रीको निश्चित प्रतिशत ८ वर्षसम्म दिने गरी रु ५ लाख लिएर लगानी गरेको छु। पहिलो अर्डरको रुपमा MP र डिप्लोम्याट्सकोे लागि मात्र उपलब्ध गराउने भनेर घोषित ब्याग एक शक्तिसम्पन्न अङ्ग्रेजी भाषी देशको MP ले सतप्रतिशत पेमेन्ट गरेर अर्डर गर्नुभयो। र उहाँको निम्ति ब्याग बन्न शुरू भएको छ र ४५ दिनभित्र डेलिभरी भइसक्छ। हुनसक्छ, आज भोलि भित्र थप ५ ब्याग पनि बनाउनु शुरुगर्नुपर्ने छ - कस्टोमाईज ब्याग भएकोले पेमेन्ट नआई अर्डर भएको नमानिने हुनाले हुनसक्छ भनेको हुँ। ब्राण्डको बारेमा : GRAINOR: Vegitable oil taind Super Grain प्रयोग गरेर उच्च गुणस्तरका बेल्ट, पर्स, लेडिज ब्याग, ज्याकेट, जुत्ता, ब्याग लगायत लक्जरी सामानहरू । यी सबै सामान प्रिमियम क्याटागोरीका हुनेछन्। VSNB: यसमा Stain Remover, Guitar, खेलका सामान, प्रिमियम सारी, प्रिमियम अन्य क्याजुअल वेर ब्रान्डिङ् हुनेछ। Veganor: यो पूर्णत Vegan प्रोडक्ट हो। छाला मार्फत बन्ने सबै सामान छालाकोे विकल्पमा क्याक्टस र अन्य बिरुवाबाट बन्ने लेदर जस्तै देखिने अत्यन्तै गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी ब्रान्डिङ् हुँदैछ। यसमा मैले केही ब्याग र ढोलक तुरुन्तै सप्लाई दिनुपर्ने अर्डर छ । अब म व्यापारको पहिलो खुड्किलोमा छु । फरक फरक स्थानमा सामान बनाउनु, प्रत्येक सामानको सतप्रतिशत गुणस्तर चेक गर्नु पर्ने जस्ता कारणले अब मेरो अधिकांस समय यात्रा र होटलमा बित्नेछ। मेरो उद्धेश्य र सपना पहिलो ३ वर्षमा प्रत्येक ब्राण्डकोे ब्राण्ड भ्यालु न्यूनतम २ मिलियन डलरमा पुर्याउने छ र प्रिमियम सामान हो भन्ने स्थापित गर्ने छ। सपना यी सबै ब्राण्डलाई एक दशक भन्दा पहिले नै शेयर बजारमा लिस्टिङ् हुने प्रिमियम ब्राण्ड बनाउने छ। र म यी उद्धेश्य प्राप्त गर्न सम्पूर्ण ज्ञान र शक्ति सहित इमान्दारितापूर्वक मेहनत गर्नेछु। यस्तोमा म सँग केही पूँजी जुटाउनु पर्ने वाध्यता छ। यस्तोमा प्रत्येक ब्राण्डको १० प्रतिशत स्वामित्व बेच्नु बुद्धिमानी हुन्छ भन्ने आधारमा म १० प्रतिशत स्वामित्व लगानी भित्र्याउने उद्धेश्यले मात्र बिक्री गर्न चाहन्छु। यो बिक्री भारतको कानून अनुसार हुनेछ। तपाईं यसमा इच्छुक हुनुहुन्छ र भविष्यको सपनामा लगानिगर्ने जोखिम मोल्न तयार हुनुहुन्छ भने सम्पर्क गर्नुहोस्। मलाई X मा म्यासेज गर्न सक्नुहुन्छ। 🙏🙏♥️
NE
4
8
39
3.4K
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏
संघिय सत्ताबाट बढारिएकाहरु प्रदेश र स्थानीय सरकारबाट पनि कसरी लखेटिने भन्ने जोडतोडको कसरतमा छन.समयानुकुल नीति, योजना र कार्यक्रम बनाएर लागु गर्ने र त्यसबाट, जनतालाई लाभ दिलाउने र सरकारलाई सुशासनको नमुना बनाउने जिम्सेवारी छाडेर मत्ता फेरबदलका खेलमा मस्त छन.
NE
0
1
7
124
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏
रिपोस्टको मतलब समर्थन या बिरोध होइन है. घटना र संदर्भाहरुका सूचना र जानकारीहरु अरुहरुले पनि थाहा पाउन जस्ताको तस्तै भनेर गरिएको हस्तान्तरण मात्र हो. त्यस बारेमा कसले के के धारणा बनाउछन त्यसको जिम्मेवार आफैं हुनपर्छ.
Abhijeet Dipke@abhijeet_dipke

World’s largest party they said🤭

NE
0
0
0
17
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏
लुटपाट मुर्दाबाद ! इमान्दारी पुर्वक गिरिबंदु, यति, ओम्नी, वाइड बढी, तेरा मक्स, हुदै सरकारी पदहरु गभर्नर, सांसद, न्यायाधिस देखि भन्सार प्रमुख, धितोपत्र, अख्तियार, प्रहरी र कर्मचारी लगाएतमा सबै पदहरुको बिक्रि देखि आर्थिक घोटाला गरेको सबै जस्ताको तस्तै राज्यलाई बुझाउ.
Onlinekhabar@Online_khabar

भीआईपीहरूले विदेशमा गरेको उपचारखर्च कानून विपरीत भुक्तानी भएको विषयमा उजुरी परेपछि एमालेले राज्यकोषमा साढे तीन करोड रकम फिर्ता गरेको छ । #CPNUML #onlinekhabar onlinekhabar.com/2026/05/193674…

NE
0
0
0
36
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweetledi
Dhruv Rathee
Dhruv Rathee@dhruv_rathee·
Cockroach Janta Party
English
3.8K
15.4K
80K
1.6M
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏
यो पनि सांसद र छ देश को ? थुक्क यस्तालाई भोट हाल्दा मरेको जुनि भएको छैन? आफुलाई जिवित छु भनेर साबित गर्न मतदाताले यस्लाई फिर्ता बोलाउने अभियान चलाउ या चुपचाप बसेर आफुलाई मृत घोषणा गरे हुन्छ।
NE
0
1
1
77
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏
@bishalkarki1234 @Rato_pati ए हो त्यसो त अस्ती बालबालिका मार्ने KP वलि होइन तिमीहरु हो। त्यसको अपराधी तिमीहरु हौ। मात्र होइन कुनै कुराको सुधार या परिवर्तनको लागि तिमीहरुले माग गरेमा, तिमीहरुलाई गोलि ठोकेर मार्दा, त्यो हत्यारा पनि तिमीहरु आफैं हुने छौ।
NE
0
0
0
5
Bishal karki
Bishal karki@bishalkarki1234·
@NextAngle @Rato_pati कम्युनिस्ट हरू ले गरीब लाई गरीब नई बनाए राखछ वोट बैंक को लागी ।१७ हज्जार मारने तिमी हरू नई हो अरू कोई हैन ! डाइनॉसर जस्तै लोप हुन लागेको छौ र लोप हनु परछ!
NE
1
0
0
9
RatoPati
RatoPati@Rato_pati·
राजा ज्ञानेन्द्र हुनुहुन्छ, उहाँले धेरै पटक मसँग भेट्ने प्रयास गर्नुभएको थियो । आज म यो लगाएर कहीँ उहाँको त्यो याद आउँछ कि, भेट्नु हुन्छ की त्यसैले कालो ड्रेस लगाएर यहाँ आएको हुँ । हेरौँ, कहिले भेट्नुहुन्छ । #Ratopati ratopati.com/story/564250/k…
NE
14
0
29
4.8K
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweetledi
Kantipur
Kantipur@ekantipur_com·
पछिल्ला पाँच दिनमा प्रधानमन्त्री वालेन्द्र शाहको शासकीय तौरतरिकाबारे कान्तिपुरमा समर्थन र शंसयसहितका लेखहरु प्रकाशित भएका छन्। विष्णु सापकोटाको ‘डिपार्चर’सँग तर्सेको परम्परावादी वृत्त' शीर्षकको लेख र त्यसको प्रतिक्रियामा आएका अन्य लेख एउटै थ्रेडमा पढ्नुहोस् 🧵
Kantipur tweet media
NE
4
5
13
18.9K
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweetledi
Khagendra Sangroula
Khagendra Sangroula@belakoboli·
याे "हाेल्डिङ सेन्टर" हाे कि बालेन-रवि राजकाे सुनियाेजित यातना गृह? दुई सय सुकुमबासी राखिएको खरिपाटी होल्डिङ सेन्टर : दुर्गन्ध र झिँगाको बीचमा दीर्घरोगीदेखि सुत्केरी र शिशुको बास ukeraa.com/news/detail/17…
NE
7
12
36
1.5K
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏
आजसम्म मैले रबिलाई सहकारी ठग भनेको र मानेको छैन। प्रथम दृष्टिमा सहकारी लुट्ने अपराधी संचालक हुन,दोस्रो बदमास रिणि मैले यो दुबै कोणबाट रबि बिरुद्ध हदै षड्यन्त्र भएको ठानेको हो। बचत फिर्ताको यसरी गर्ने हो भने,जबाफ दे आफ्ना सहकारी लुटेरा,ठग बचाउन छैन भने यसरी राज्यकोष किन लुटिदैछ?
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 tweet media
NE
2
1
2
76