The right to information & the #RighttoFreedom of speech is paramount but at the same time, it is also our responsibility & right to disseminate the right #information.
Nitu Pandit, Former president, @SancharikaNepal
Day 2: On 10th anniversary of the UN Plan of action on the safety of Journalists, happening, focus group discussion on Journalists Safety Constitution and legal Environment ; @UNESCOKathmandu@NepalNHRC
संचारिका समुहका प्रिय बहिनी हरुसंग आगामी वर्षको कार्यक्रम बारे छलफलका साथै रमाइलो तथा आत्मिय भेट्घाट 🥰
अध्यक्ष नितु पन्डित लाइ धेरै धन्यवाद 🙏
@HimalayaDrishya@NituPandit1
आज यता सुन्न आऔं है “नेपालको पत्रकारिता र खस्किंदो विश्वसनीयता” का बारे छलफलमा हुँदैछ । तपाईंहरू सबैमा चुल्है निम्तो । 🙏 नेपाली समय साँझ ७ः३० बजे । twitter.com/i/spaces/1ZkKz…
हिन्दू मृत्यु संस्कारअनुसार छोरा या छोरी दुवैले दागबत्ती दिन सक्छन् । यसमा लैङ्गिक विभेद छैन । हामीकहाँ ग्रन्थलाई अपव्याख्या गरिएको छ ।
– धार्मिक गुरु भोलानाथ योगी
#EndGBSS#ValueOfGirlChild#SaveGirlChild@UNFPANepal
Nitu Pandit , President, @SancharikaNepal highlighted the need for the equitable allocation of the COVID-19 vaccine during the Gender in Humanitarian Action Task Team meeting. She also emphasized the role of journalists in providing accurate information on the vaccines rollout.
धेरै चरणकाे छलफलपछि पत्रकार महिलाकाे सुरक्षा निर्देशिका -२०७२ सञ्चारिका समूहले प्रकाशित गरेकाे थियाे । याे निर्देशिकामा थप बहश गर्न हामी तयार छाैं । तर अहिले चर्चा गरिएकाे विषयबारे केही उल्लेख छैन ।