Prakash Man Singh

1.4K posts

Prakash Man Singh banner
Prakash Man Singh

Prakash Man Singh

@PMSinghNC

MP KTM-1. Central Committee Member,Former Vice President & General Secretary of Nepali Congress.

Nepal Katılım Eylül 2017
116 Takip Edilen25K Takipçiler
Sabitlenmiş Tweet
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
अनेकौं जटिलतालाई बाल्यकालबाटै देख्दै र भोग्दै आएका प्रकाशमान सिंहले हिँडेको राजनीतिक यात्रा आफ्नै मेहनत र संघर्षबाट प्राप्त भएको हो । - PART 1 केन्द्रमा प्रभाव, क्षेत्रमा विकास । जय नेपाल ।
NE
71
14
88
0
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
आज आमाको मुख हेर्ने दिन । मातातीर्थ ओैंसीको अवसरमा मंगलामाको स्मरण गर्दै सम्पूर्ण आमाहरूमा सम्मान व्यक्त गर्दछु । मातातीर्थ ओैंसीको शुभकामना ।
Prakash Man Singh tweet media
NE
0
1
13
366
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
भावपूर्ण श्रद्धाञ्जली ! नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूका पिता मोहन प्रसाद ओलीज्यूको निधनको खबरले स्तब्ध बनाएको छ । दिवंगत बुबाप्रति हार्दिक श्रद्धाञ्जली । यो शोकको घडीमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
NE
2
0
10
714
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
हार्दिक बधाई ! नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उपाधि जित्न सफल लुम्बिनी लायन्सलाई बधाई । त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा यसपटक खेलाडी र आम दर्शकले यसअघि भन्दा सहज रुपमा खेल खेल्न र हेर्न पाएको महसुस गरेको छु । सहभागि अरू टिमलाई आगामी दिनका लागि शुभकामना ।
Prakash Man Singh tweet media
NE
1
0
4
367
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
राणा शासन र पञ्चायती व्यवस्था अन्त्य गर्दै नागरिकलाई सार्वभौसत्ता र अधिकारसम्पन्न बनाउन यहाँले गर्नुभएको योगदान स्मरणीय छ। नेपाली कांग्रेसका संस्थापक एवं ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहकाे १११ओैं जन्मजयन्ती आज । भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।
Prakash Man Singh tweet media
NE
1
3
9
525
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
भाइटीकाको शुभ अवसरमा हार्दिक शुभकामना |
Prakash Man Singh tweet media
NE
0
0
4
242
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
शुभ विजयादशमी -०८२ को अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Prakash Man Singh tweet media
NE
3
0
6
343
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
संविधान दिवसको शुभकामना । जनताको लामो समयको संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी भएको दिन आज । संविधान दिवसको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा शुभकामना व्यक्त गर्दछु ।
Prakash Man Singh tweet media
NE
0
0
3
305
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
विशेषगरि सुदूरपश्चिम प्रदेशमा मनाइने महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक गौरा पर्वको पावन अवसरमा देश–विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
Prakash Man Singh tweet media
NE
0
2
6
600
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगला मा को आज २९औं स्मृति दिवस । शोभाभगवती र बुद्धनगरमा रहेको प्रतिमामा माल्यार्पण गर्दै उहाँले महिलाको हकअधिकारका पक्षमा खेल्नुभएको भूमिका र प्रजातान्त्रिक आन्दोलनमा गर्नुभएको योगदानको स्मरण गर्यौ । मंगला मा प्रति भावपूर्ण श्रद्धाञ्जली ।
Prakash Man Singh tweet mediaPrakash Man Singh tweet mediaPrakash Man Singh tweet media
NE
3
6
27
939
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा देश तथ विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा, दिदिबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Prakash Man Singh tweet media
NE
0
4
14
552
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
बुबाको मुख हेर्ने दिन तथा कुशे ओैेंसीको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Prakash Man Singh tweet media
NE
3
3
33
1.7K
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
प्रजातन्त्र सेनानी, नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति वासु ( वासुदेव शरण) कोइरालाज्यूको निधनको खबरले स्तब्ध बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
Prakash Man Singh tweet media
NE
0
0
1
188
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Prakash Man Singh tweet media
NE
2
3
10
469
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
मित्र राष्ट्र भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र भारतीय जनतालाई बधाई एवं शुभकामना व्यक्त गर्दछु । बदलिँदो विश्व व्यवस्थामा नेपाल-भारत सम्बन्धको आयाम अझै फराकिलो बन्ने विश्वास लिएको छु ।
Prakash Man Singh tweet mediaPrakash Man Singh tweet mediaPrakash Man Singh tweet mediaPrakash Man Singh tweet media
NE
0
4
6
540
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँजीलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
Prakash Man Singh tweet mediaPrakash Man Singh tweet media
NE
2
5
23
775
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
वर्ष दिनभित्र दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको गाईजात्रा पर्व आज। नेपालीहरूको मौलिक सांस्कृतिक पर्वका रूपमा रहेको गाईजात्राका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।
Prakash Man Singh tweet media
NE
0
7
9
718
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
मंगलादेवी सिंहको अध्यक्षतामा स्थापना भएको नेपाल महिला संघको आज ७८औं स्थापना दिवस। राणा शासन, पञ्चायतको बेलामा संघको भूमिका महत्वपूर्ण रह्यो। महिला अधिकार, राजनीतिक, सामाजिक परिवर्तनमाजस्तै अब आर्थिक समृद्धिको यात्रामा पनि महिला संघको भूमिका सशक्त हुने विश्वास लिएको छु। शुभकामना।
Prakash Man Singh tweet mediaPrakash Man Singh tweet media
NE
0
4
12
545
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
जनै पूर्णिमा,क्वाटी खाने दिन तथा रक्षा बन्धनको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Prakash Man Singh tweet media
NE
1
3
17
405
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
भावपूर्ण श्रद्धाञ्जली ! नेपाल दलित संघका पूर्व केन्द्रीय अध्यक्ष, पूर्व स्वास्थ्य राज्यमन्त्री तथा संविधानसभा सदस्य खड्गबहादुर बस्यालज्यूको निधनको खबरले मर्माहत बनाएको छ ।यस दुखद् घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दैै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
Prakash Man Singh tweet media
NE
2
2
5
444
Prakash Man Singh
Prakash Man Singh@PMSinghNC·
हार्दिक बधाई ! बागमती प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएकोमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँजीलाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
Prakash Man Singh tweet media
NE
11
11
62
4.7K