भण्डारी प्रेम 🙂

26.3K posts

भण्डारी प्रेम 🙂

भण्डारी प्रेम 🙂

@Premislove_

मलाई आफ्नो छुट्टै पहिचान बनाउनु छ त्यसको लागि आजैबाट सुरु गर्नुछ !! #Cricket #Travel https://t.co/qv2Si6t7XT (100%फलो ब्याक)

स्याङ्जा, हाल:बुटवल Katılım Temmuz 2016
2.9K Takip Edilen6.5K Takipçiler
Sabitlenmiş Tweet
भण्डारी प्रेम 🙂
"आवश्यक"... भन्दा बढी "इज्जत" र "समय" कसैलाई दिने हाम्रो समाजमा बाताबरणनै छैन । "गिरेको" सम्झिने गर्छ !!😊😎😉
NE
18
139
490
0
भण्डारी प्रेम 🙂
"उत्तम प्राप्त गर्नु छ भने, पहिले आफूलाई पूर्ण रूपमा खाली गर्न सक्ने साहस गर्नुपर्छ !! 😊🙂
NE
0
1
5
298
Mystic 🇳🇵𝕏 
Mystic 🇳🇵𝕏 @mystics_world·
@Premislove_ म पनि बिलकुलै नयाँ छु २ मिनेट मात्र भयो खोलेको ! 😖
NE
1
0
1
18
भण्डारी प्रेम 🙂
म ट्विटरमा बिल्कुलै नयाँ छु कृपया सबैले फलो गरेर ट्विटर चलाउन सिकाइदिनु होला 🥴
NE
2
0
6
258
भण्डारी प्रेम 🙂
अब कहिल्यै नबडोस दुरी मेरो प्राण हौ तिमी गुन्ठुरी स्याङजाकी नानीले वालिङ आउँदा तिर्खा मेटाउ चिसो चिसो पानीले 😂😃
NE
1
0
10
406
भण्डारी प्रेम 🙂
“मायाको अबधी र सिमाना हुँदैन प्रीय तिम्रो नाम कहिले बद्नाम गर्दिन !! 😊🙂
NE
0
0
8
190
भण्डारी प्रेम 🙂
भोलि अप्रिल फूल अर्थात् झुक्याउने दिन, कसरी बँच्ने त झुक्किनबाट…see more
NE
0
0
10
285
भण्डारी प्रेम 🙂
तिमी जे सोच्छौँ खोज्छौँ, यो संसारमा तेही भेटाउछौं,तेही पाउँछौँ !! 😊🙂
NE
0
0
4
154
भण्डारी प्रेम 🙂
आफूले गरे अनुसन्धान अरुले गरे प्रतिशोध भन्ने भाष्य सिर्जना नगरौँ कानुनभन्दा माथि कोही पनि छैन कानुनले जो दोषी ठहरिन्छ त्यो कानुनी कटघरामा आउनुपर्छ।(आज ,आज नभए भोलि)
NE
0
0
2
93
भण्डारी प्रेम 🙂
अर्बौ मान्छेहरूको भीडमा तिमी एक मन मिल्ने मान्छे 🙂😊
NE
0
0
2
95
भण्डारी प्रेम 🙂
जिन्दगीमा जित्नै पर्छ,नजिते सम्म तिम्रो संघर्षको कसैले पनि कदर गर्दैन !! 🙂😊
NE
0
0
3
97
भण्डारी प्रेम 🙂
तिमी खाना टाइम भएर खान्छौ कि भोक लागेर भोकको लागि खान्छौ नी ?? 😂
NE
0
0
4
114
भण्डारी प्रेम 🙂
तारिफ तिम्रो मायाको गरु म कसरी चाँदनीको बयान हुन्छ जसरी !! 🙂😊
NE
1
2
4
154
भण्डारी प्रेम 🙂
भगवद्गीता भन्छ । हरेक समस्याका तीन बाटा हुन्छन्: स्वीकार गर — यदि परिवर्तन गर्न सकिँदैन भने परिवर्तन गर — यदि हिम्मत छ भने छोडिदेऊ — यदि शान्ति बढी महत्वपूर्ण छ भने जीवन सजिलो हुँदैन भने । तर सही निर्णयले यसलाई हल्का भने अवश्य बनाउँछ। कृष्णको शिक्षा आज पनि त्यत्तिकै जीवित छ।
NE
0
0
1
44
भण्डारी प्रेम 🙂
कृष्ण भगवान भन्नुहुन्छ । हरेक समस्याका केवल ३ समाधान हुन्छन्: स्वीकार गर, परिवर्तन गर, वा छोडिदेऊ !! 😊🙂
NE
1
2
8
147