Psy Arc

370 posts

Psy Arc banner
Psy Arc

Psy Arc

@PsyArcN

Into Buddhism and Stoicism | Economics, Econometrics and Mathematics | Trader and Analyst

United Kingdom Katılım Mart 2024
163 Takip Edilen16 Takipçiler
Psy Arc
Psy Arc@PsyArcN·
@Arunkumarsubed1 Everyone knows how pro-BJP you are. Or say pro-power/authority, be it about Nepali Congress or about Nepal Government. You used to be close to SBD, all of sudden when you see change in the direction of air, you started sychophancing GAgan. Don't spread false.
Psy Arc tweet media
English
0
0
1
21
Dreamdweller@ArunKSubedi
Dreamdweller@ArunKSubedi@Arunkumarsubed1·
Gone through the list of just elected MLA in Indian provincial elxn,in Assam out of 21 INC MLA 18 are Muslim,in WB all 2 r Muslim,in Keralam out of 35 Muslim MLA 30 r from INC coalition. Surprising facts,is INC becoming Muslim league-2?Nothing hate remark but thwarting reality.
English
6
7
28
1.7K
Psy Arc
Psy Arc@PsyArcN·
@RabindraMishra र यसको मोडालिटीमा बारे बृहत् छलफल हुनु जरुरी भने देखिन्छ। साथै तपाईंको दोश्रो बुँदा को जवाफ फ्रान्स हो रवीन्द्र जी। त्यहाँ कर्मचारी राजनीतिमा भागलिन पाउँछ ।
NE
0
0
0
278
Rabindra Mishra
Rabindra Mishra@RabindraMishra·
प्रधानमन्त्री बालेन्द्र शाहका यी दुई वाक्य सबै पार्टीका युवाहरूले कण्ठ पार्नु राम्रो! किनभने: क) सार्वजनिक शिक्षाको गुणस्तर नबढी संसारमा कुनै पनि देशले प्रगति गरेको छैन। गुणस्तरीय निजि शिक्षाबाट मात्र देशको रुपान्तरण संभव नै हुँदैन। नेपालको हकमा निजि विद्यालय ठूलो हदसम्म विदेशका लागि रेडिमेड दक्ष जनशक्ति उत्पादन गर्ने फ्याक्ट्री हुन्। सार्वजनिक शिक्षाको गुणस्तर तन्नम हुनुको एउटा प्रमुख कारण "दलीय" विद्यार्थी संगठन थियो। ख) एउटा सरकारी कार्यालयमा ७ वटा दलीय युनियनको बोर्ड झुण्डाएर विकास गरेको संसारमा एउटा पनि देश मलाई थाहा छैन। कसैलाई थाहा भए छ भने, बताइदिए हुन्छ। सरकारी वेतनधारीको "दलीय" भातृ संगठन कर्मचारीतन्त्र भ्रष्ट र असक्षम हुनाको एउट प्रमुख कारण थियो। यी दुई विषयमा राजनीति शुरू गरेदेखि मैले २०० पटक बोलिसकेँ हुँला। आफूले गर्ने अवसर नपाएका सुशासनका काम भटाभट रास्वपा सरकारले गरेको देख्दा 'दिल क्या खुश हो रहा है'! Well done! But, as you know, my consistent position has been: बढ्दोरूपमा असुरक्षित बन्दै गएको विश्व अनि जटील बन्दै गएको भूराजनीति र आन्तरिक परिस्थितिहरू माझ सुशासनको एजेण्डाले मात्र अब नेपाललाई थेग्न सक्दैन।
Rabindra Mishra tweet media
NE
13
45
329
10.2K
Psy Arc
Psy Arc@PsyArcN·
@RabindraMishra Co-governance को अवधारणा अनुसार विद्यार्थी पनि शिक्षा सुधार प्रणालीको एउटा अभिन्न अङ्ग भएकाले र प्रत्येक विद्यार्थी ब्यक्तिगत हैसियतमा cogovernance भाग बन्न असमर्थ हुने भएकाले student union धेरै देशमा देखिन्छ र नेपालमा पनि हुनु पर्छ जस्तो लाग्छ।
NE
1
0
0
333
Psy Arc
Psy Arc@PsyArcN·
@RabindraMishra प्रथम त तपाईंले समस्यालाई धेरै नै सरलीकृत गर्नु भयो। मलाई थाहा छैन कहिले, कसरी, कति डेटा लिएर regression analysis गर्नु भयो? तपाईंले ठोकुवा शैलीमा दलीय विद्यार्थी संगठन नेपालको शिक्षा बिग्रनुको एउटा कारण भन्दै गर्दा तपाईंसंग ठोस अध्ययन त हाेला नि है? कृपया शेयर गर्नु न है।
NE
2
0
1
365
Psy Arc
Psy Arc@PsyArcN·
@arundadhikary ज्ञान/विज्ञानले मानिसलाई बिनयशिल र विवेकी बनाउँछ होइन अरुण जी? यसो फुर्सद मिल्यो भने हजुरको x मा भएका टिप्पणी र हजुरको बुद्वतावीच तादात्म्य छ/छैन, गम्नु होला है?
NE
1
0
2
229
Arun Dhoj Adhikary
Arun Dhoj Adhikary@arundadhikary·
मलाई पनि “नागरिक अगुवा” कहलिन रहर जाग्यो । कहाँ के जाच दिनु पर्ने हो ? कुनै पार्टिको झोला बोक्नु पर्ने हो की ? कनकले वा वाग्लेले सर्टिफिकेट दिनु पर्ने हो की ?
NE
20
27
139
7.7K
Psy Arc
Psy Arc@PsyArcN·
@Mukunda_Chettri One thing is certain: a new government everywhere doesn’t like the old cronies and tries to dismantle them to favour its own new ones. This cycle repeats.
English
0
0
0
8
Psy Arc
Psy Arc@PsyArcN·
@Mukunda_Chettri What he says sounds absurd. Global evidence suggests that the ruling government and businessmen have close crony ties. The government bails out ventures to support businessmen, be it BYD in China, Elon Musk’s projects in the USA, or Adani/Ambani projects in India.
English
1
0
0
30
Psy Arc
Psy Arc@PsyArcN·
@tikaramyatri तपाईं आफैं पनि कुनै वैज्ञानिक आधार नभएका पुर्खौली अनुष्ठान र संस्कृतमा आधारित ग्रन्थहरूलाई महिमामण्डित गर्नुहुन्छ; प्राज्ञिक डिस्कोर्स भन्दा भ्यूजमा बढ्ता ध्यान दिएको हो कि भन्ने आभाष दिलाउनुहुन्छ। र अत्यधिक सामान्यीकरण गर्ने परजीवी अतिथिहरूलाई निरन्तर ल्याइरहनुहुन्छ।
NE
0
0
0
10
Psy Arc
Psy Arc@PsyArcN·
@tikaramyatri इमानदारीपूर्वक भन्नुपर्दा, तपाईंका अतिथिहरूले कुनै वास्तविक अन्तर्दृष्टि वा दिशानिर्देश दिँदैनन् । उनीहरू केवल सतही वाक्चातुर्य मात्र फैलाउँछन् (उ. सुकुम्बासीको उत्पत्तिबारे किशोर थापाको धारणा र सौरभको अत्यधिक सरलीकृत षड्यन्त्र सिद्धान्तहरू)।
NE
2
0
3
90
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
हामीले आमन्त्रण गर्ने अतिथिमा कस्ता पात्र र तयार गर्ने सामग्रीमा थप कस्ता विषय हेर्न चाहनु हुन्छ ? कृपया उल्लेख्य गर्नुहोला !
Tika Ram Yatri tweet media
NE
107
1
90
15K
Psy Arc retweetledi
Shantanu
Shantanu@shaandelhite·
The problem with all Indian courts including the Supreme Court is that they trust whatever the government is saying as truth and they don’t believe the one who is opposing the govt. There is no level playing field even in the court. — SC Senior advocate Kapil Sibal Ji
English
121
1.3K
4.9K
136.6K
Psy Arc
Psy Arc@PsyArcN·
Ghanti bhakta rich people of Nepal right now !
English
0
0
0
12
Psy Arc
Psy Arc@PsyArcN·
@swarsirohiya A long-serving politician like SBD, who remains notably reticent and refuses to engage with any press about himself be it positive or negative, merits a more impartial and wholehearted account. Ultimately, this piece strikes me as unbalanced.
English
0
0
0
36
Psy Arc
Psy Arc@PsyArcN·
@swarsirohiya This article reads more like a political obituary of SBD than a brief biography, as the narrative is heavily skewed toward vilifying him. It is possible that the portrayal is accurate and that his misdeeds simply overshadow his accomplishments.
English
2
0
0
302
Psy Arc
Psy Arc@PsyArcN·
@swarsirohiya Yet, coming from the standard of biographical neutrality set by writers like Walter Isaacson, the columnist's bias is difficult to ignore.
English
0
0
0
31
Psy Arc
Psy Arc@PsyArcN·
@parajulilr And journalism. I would say the most. They take "things" to set agenda.
English
0
0
0
37
ramesh parajuli
ramesh parajuli@parajulilr·
नियामक निकाय, अनुसन्धान निकाय, न्यायालय सबैतिर ठूलो सेटिङ छ। नेपालमा पूरै सिस्टम करप्ट गरिसकेको छ। सानोतिनो परिवर्तनले केही हुँदैन, सिस्टम ओभरहल नगरी।
Ramesh Kumar@Raw_Ku

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर सिधै दीपक भट्ट–साहिल अग्रवाल समूहसँग जोडिएका रहेछन् । उनले गर्ने अनुसन्धान प्रभावकारी नहुनसक्छ – स्वार्थको द्वन्द्वका कारण । कसरी? +

NE
4
9
27
2.1K
Psy Arc
Psy Arc@PsyArcN·
@mishrakancho1 अरु देशमा कसरी भइरहेको छ?
NE
0
0
1
20
Sailendra Mishra
Sailendra Mishra@mishrakancho1·
बिद्यार्थी राजनिति बन्द गरेपछि भावी पुस्ताको नेतृत्व बिकास कसरी हुन्छ ?
NE
5
0
6
781
Psy Arc retweetledi
Invertir es vivir
Invertir es vivir@invertiresvivir·
Estas son las 7 mejores series sobre finanzas. 1️⃣ Ozark En Netflix.
Invertir es vivir tweet media
Español
41
228
2.4K
1.4M
Psy Arc
Psy Arc@PsyArcN·
@AnupKaphle @anilkathmandu Sitting in the driver's seat yet refusing to listen directly when needed seems to reflect a certain complexity in his character. In principle,all countries are equal to us. In practice,however,you cannot treat India, China, or the US the same way you treat South Africa or Brazil.
English
1
0
0
25