पुरानो_डायरी

40.7K posts

पुरानो_डायरी banner
पुरानो_डायरी

पुरानो_डायरी

@Purano_Diary

...Was a beautiful journey, Post are personal, love me or hate me. X Unspoken स्पर्श 👇

माछापुच्छ्रे आंगन Katılım Mart 2013
567 Takip Edilen1.6K Takipçiler
Sabitlenmiş Tweet
पुरानो_डायरी
अनेकौं सम्बन्धहरु को माला गुथ्दै छु, उस्तै एक अनुहार यो पुस्तक मा खोज्दै छु। #पुरानोडायरी
पुरानो_डायरी tweet media
NE
3
2
26
2.2K
पुरानो_डायरी
कुनै एक जाति ध्र्म विशेष लाई नजोडौ, अब अरु जात का त्यहाँ सम्म पुग्न सकेनन् त उनी हरु को दोष हो र? खैर सुनपानी छर्के जस्तो मात्रै नहोस् , र आशा छ उहाँ हरु आफ्नो काम र देश प्रति वफादर हुनुहुन्छ भन्ने
पुरानो_डायरी tweet media
NE
0
0
1
35
✨ ...........✍️
✨ ...........✍️@tararai017·
@Purano_Diary खानसाब हजुरको पनि जीवन फलोस् फूलोस् शुभकामना।✅🙏
NE
1
0
1
12
✨ ...........✍️
✨ ...........✍️@tararai017·
तिम्रो मुस्कान भन्दा मिठो अर्को खुशी कहाँ छ र 🌱☕❤️ नयाँ वर्षको शुभकामना सबैमा।
✨ ...........✍️ tweet media
NE
8
6
27
526
पुरानो_डायरी
@JwalaRai11 भावी ले लेखेका आउदो दिन हरु मा, मन संतुष्ट होस। मन्द मुस्कान छाई रहोस।🙏
NE
0
0
1
12
ज्वाला
ज्वाला@JwalaRai11·
नयाँ बर्षको शुभकामना।
NE
3
0
8
325
सिर्जु शाह......✍️
तिम्रो एउटै मुस्कान काफी छ, मेरो सामान्य दिनलाई उत्सव बनाउन।♥
NE
14
17
156
3.6K
पुरानो_डायरी
यहाँ हरेक मान्छे धनी बन्न चाहन्छ यहाँ हरेक मान्छे शासक बन्न चाहन्छ यहाँ हरेक मान्छे चर्चित बन्न चाहन्छ तर सबैथोक पुगेर पनि खै किन हो, कोही–कोही मान्छे रुन पनि चाहन्छ। 💔🥹🫣❤️😃😊😉🙂
NE
0
0
3
64
पुरानो_डायरी
म अलिदिन यता आउन पाउदिन है, खोजी गर्न उता ह्वाजेप मा हेल्लो भन्नू होला है 🙏
NE
0
0
0
44
पुरानो_डायरी
Greater Israel, हतियारको ब्यापार, पेट्रोल-डिजेलको मुल्यवृद्धि, सेयर बजारमा उथलपुथल-मनोपोली, 100-200% महंगाईवृद्धि, कृतिम खाद्यन्न अभाव, गरिबी उत्पादन, भोकमरी आदि अहिलेको ईज्रेरिका vs. ईरान युद्धको उदेश्यहरु त होइन ? भन्दै जेठाबा गनगन गर्दै 🤔
NE
0
0
0
40
पुरानो_डायरी
@8Kaal अब यतिको आबेग मा आएर आफ्नो माग राख्न सक्ने मान्न्निय पाईयो हजुर देश बन्छ म ढुक्क छु, अब डेस नपाउदा यत्रो माग सदन मा राख्ने ले हामी विपक्ष जनता को माग कसरी राख्नु हुन्च हेर्दै जाउ। 😁
NE
1
0
2
340
अन्टसन्ट विज्ञ 
सडकमा गएर माग हो “खाम्सद” भनाउदि । कुन पार्टीकी हन्तकाली रैछिन ? कहाँ से आते हे यसै लोग ? 😂
NE
21
6
42
13.7K
पुरानो_डायरी
समयकाे बेग संगै सबै कुराहरु बद्लियाे, तर तिमीलाई मैले गर्ने सम्मान अझैं पनि उस्तै छ। #स्पर्श 🙏❤️🇳🇵
NE
0
0
0
38
मुखिया
मुखिया@prabeshjung·
हैप्पी पेनिस डे👍👍👍
हिन्दी
1
0
2
926
पुरानो_डायरी
@r_razoo कृपया छाती भरी बस्न्र मन हुने ले आफ्नो तस्वीर पठाई इच्छा पूरा गरिदिनु/गराउनु होला 🙏
NE
1
0
1
13
रायारा🎯
रायारा🎯@r_razoo·
यो छातीभरि तिम्रो तस्बिरको ट्याटु बनाउन मन छ पछि....., मेरो लास जलाउनेहरूले पनि भनुन् न- "एउटा पागल प्रेमी मर्यो"....!!💬 #रहर
रायारा🎯 tweet media
NE
2
0
5
99
पुरानो_डायरी
हरियो बन नेपाल को धन 🤔 तस्वीर: JC मुहार पुस्तिका बाट ल्याईएको 🙏 बाकी पढेर मन अमिलो भए नुन थप्नु होला 🙏
पुरानो_डायरी tweet media
पुरानो_डायरी@Purano_Diary

Did you know? 🌴🥭 हरियो बन नेपाल को धन 🤔 The Jizan Region is home to over 1 million mango trees, producing around 65,000 tons of mangoes every year 🤯🇸🇦

NE
0
0
0
22
रायारा🎯
रायारा🎯@r_razoo·
कामुक पार्ने शब्द बोलिदिन सक्छु अाँखाले नै तिमीलाई मोलिदिन सक्छु कसम, यत्ति गहिरो विश्वास लाग्छ तिम्रो अाँखा बन्द गरि बस्त्र खोलिदिन सक्छु।।🎭️ #रोमान्टिसिजम्
रायारा🎯 tweet media
NE
1
1
2
71