Quotes In Nepali 🇳🇵

4.9K posts

Quotes In Nepali 🇳🇵 banner
Quotes In Nepali 🇳🇵

Quotes In Nepali 🇳🇵

@QuotesInNepali

Motivation 💪 | Positivity ☀️ | Success 🏆

Katılım Temmuz 2016
6.8K Takip Edilen7K Takipçiler
Sabitlenmiş Tweet
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“तिमि छोटो समयको लागि जनताहरुलाई मुर्ख बनाउन सक्छौ, केहीलाई सँधैका लागि बनाउन सक्छौ तर सबैलाई सधैका लागि मुर्ख बनाउन सक्दैनौ ।” – अब्राहम लिंकन
NE
2
36
103
5.5K
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“चिन्ता दुई किसिमका हुन्छन् । एउटा : तिमी त्यो चिन्ता आउने परिस्थितिबाट भाग्छौ र जिन्दगीभर त्यही परिस्थिति सम्झेर चिन्तित हुन्छौ । दोस्रो : तिमीले त्यो चिन्ताको सामना गर्छौ र त्यसबाट मुक्त हुन्छौ ।” – अजन चा
NE
0
0
0
107
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“कुनै पनि कार्य सफल पार्न चाहानुहुन्छ भने अरुको भर नपर्नुस् ।” – नेपोलियन बोनापार्ट
NE
1
4
14
290
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
@KrishnaaKhanal यी फूलहरू हाँगाबाट खसेका होइनन्, धर्तीले प्रकृतिको सुन्दरतालाई अङ्गालो हालेकी हुन्।🏵️💜
NE
0
0
2
71
मस्तानी 🦋
मस्तानी 🦋@KrishnaaKhanal·
केहि समय त फुलहरु झरेपनि सुन्दर देखिन्छन ।
मस्तानी 🦋 tweet media
NE
4
0
35
1K
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“तिमीले ती सम्पूर्ण अवसरहरू गुमायौ जुन तिमीले लिएकै थिएनौ ।” – वाएन ग्रेट्की
NE
0
0
6
160
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“युवाअवस्था नै त्यस्तो अवस्था हो, जसमा सबैभन्दा बढी कल्पनाशक्ति, उत्साह र विवादमा आउने सम्भावना कम हुन्छ ।” – एपीजे अब्दुल कलाम
NE
0
0
8
183
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“भविष्यवाणी गर्ने सहि तरिका यसलाई निर्माण गर्नु हो।” – फोरेस्ट सकली
NE
0
0
4
218
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“तिमीले आफ्नो हरेक दिनलाई मूल्यांकन गर्दा, तिमीले के प्राप्त गर्यौ त्यसको आधारमा मूल्यांकन नगर। तिमीले त्यो दिन के रोप्यौ, त्यसको आधारमा मूल्यांकन गर।” – रोबर्ट लुइस स्टेभेन्सन
NE
0
5
19
561
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“प्रेमलाई महसुस गरेको प्रत्येक व्यक्ति कवि बन्छ ।” – प्लेटो
NE
0
8
26
894
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“म सधै झरीमा घुम्न मन पराउँछु, ताकी कसैले पनि म रोएको नदेखोस् ।” – चार्ली च्याप्लिन
NE
0
1
29
805
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“तिमीलाई नकारात्मक सोँच ल्याउन सजिलो छ र सकारात्मक सोँच ल्याउन गाह्रो छ। तर सकारात्मक सोँच ल्याउन सक्यौ भने तिम्रो जीवन नै बदलिन्छ।” – जोएल अस्टीन
NE
1
1
14
453
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“नेताको कानमा जनताका आवाजहरू गुन्जिनुपर्छ ।” – वुड्रो विल्सन
NE
0
2
10
364
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“एउटा सफल पुरूष त्यो हो जसले आफ्नो श्रिमतीले खर्च गर्नेभन्दा बढी पैसा कमाउछ अनी सफल महिला उ हो जसले यस्तै श्रिमन पाउछिन् ।” – लाना टर्नर
NE
0
0
8
286
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“अहंकारले मानिसलाई अन्धो बनाउँछ; जहाँ अहंकार हुन्छ, त्यहाँ सिकाइ रोकिन्छ ।” – अज्ञात
NE
0
4
24
872
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“जब एउटा जोकर दरबारमा पस्छ, उ राजा बन्दैन, बरु दरबार नै एउटा सर्कस बन्छ ।” – टर्किश उखान
NE
0
7
12
447
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
हामी एउटै कुरासंग मात्र डराउनुपर्छ र त्यो हो ‘डर’ । – रुजवेल्ट
NE
0
3
15
554
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“थोरै मानिसले मात्र आफ्नो सपनालाई पछ्याउने हिम्मत गर्छन् र तिमी ती थोरै मान्छे मध्येमा पर्नुपर्छ ।” – स्टिभ माराबोली
NE
1
2
22
945
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“कम्पनीको ब्राण्ड भनेको व्यक्तिको इज्जत जस्तै हो। त्यसैले ब्राण्डलाई जोगाइराख्न सचेत बन।” – जेफ बेजस
NE
0
0
5
318
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“राजनीतिले भन्दा कला, स्वतन्त्रता र सिर्जनशीलताले समाज छिटो परिवर्तन हुन सक्छ ।” – भिक्टर भिन्चुक
NE
0
7
29
1.2K
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“हिंडिरहेको सानो कमिलाले सुस्त गोरुले भन्दा बढी काम गरिरहेको हुन्छ ।” – लाओ जी
NE
0
1
15
950
Quotes In Nepali 🇳🇵
Quotes In Nepali 🇳🇵@QuotesInNepali·
“जोसँग सत्य छ, त्यो एक्लै भए पनि बहुमतमा हुन्छ ।” – डगलस
NE
0
9
14
612