
उत्पादनको उचित मूल्य नपाएको, बजारको सुनिश्चितता नभएको र स्वदेशी किसान समस्यामा परेको भन्दै तरकारी किसानहरूले माइतीघरमा टमाटर सडकमा फालेर प्र'दर्शन गरेका छन्। #News
Pic. NPL

NE
Routine of Nepal banda
54.6K posts

@RONBupdates
Official 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]


















