राधाकृष्ण जी
748 posts

राधाकृष्ण जी
@Radhakrishnaji1
हे भाैमान सबै कराेडपति हुन्, सबकाे कल्याण हाेस् ।
Nepal Katılım Ekim 2013
3.1K Takip Edilen820 Takipçiler

खाद्य तथा गुणस्तर विभागले बजार अनुगम गरिरहँदा जहिले पनि देखिने एउटा दृश्य, बनाउने ठाउँ एकदमै धिनलाग्दाे। उपभाेत्तालाई नठगाैनाे हाे व्यपारीज्यूहरू । हामीले खान छाेड्याै भने हजुरकाे व्यपार त गियाे त। @fncci_nepal
NE

हाम्राे एयरपोर्टमा पनि उडानकाे समय परिवर्तन भैरहेकाे हुन्छ। काेहि महिला यात्रुलाई आकस्मिक रूपमा महिनावारी प्याड चाहिएमा हामी दिन्छौं या याे बारेमा व्यवस्था छैन् ? @AirBuddha @SauryaAirlines @hello_CAANepal
NE

@sidarthkoirala जम्मा ६ थान बत्ती हुदाँ यस्ताे छ, देशनै बल्ने पारे भने के चै हाेला है!!
NE

@srijushah दशै र तिहारमा गाउँमा जाँदा पहिलेकाे जस्ताे खाेजेकाे जस्तै फिल भाेत पढ्दा र चित्र हेर्दा। क्यार्नु गाउँ ढालेर सहर बनाइयाे।
NE

