रेल मन्त्री

162 posts

रेल मन्त्री banner
रेल मन्त्री

रेल मन्त्री

@Railminister1

नेपाल को पहिलो रेल मन्त्री 😀😀

कर्णाली प्रदेश ,सुर्खेत Katılım Ağustos 2018
1.8K Takip Edilen1K Takipçiler
रेल मन्त्री retweetledi
Kamala Pariyar
Kamala Pariyar@kamala_pariyar·
अारक्षण पनि लिने,गाली पनि गर्ने यो कस्तो प्रवृत्ति हो?एउटा् सामान्य परिवारमा जन्मेकी दमाई थर भएकी नेपाली छोरी हुँ दलित होइन! लेखपढमा रुची राख्छु! शिक्षाले पनि परिचय बनाउँदो रहेछ भन्ने कुरामा विश्वास गर्छु जातिमा गर्दिनँ !अहिले बाहुन -क्षेत्री समेतले नमस्ते मिस / मैया भन्छन् !
NE
66
46
538
0
रेल मन्त्री retweetledi
Kamala Pariyar
Kamala Pariyar@kamala_pariyar·
प्रचण्ड बाबुराम "भुमिगत बंकरमा विभेदको अन्त नभएपछि,जातको प्रश्न तेर्साएर विदेशी गुहारेर समाधान हुँदैन महानायक ज्यु ! तिनै कुराहरुको पछि लाग्ने कि सचेत हुने ? जात धर्मका बिरुद्धमा सोझा मान्छेहरुलाई नभड्काइयोस् ,र जातलाई राजनीतिको अखडा बनाएर मानविय संवेदनामाथि खेल्ने काम नगरियोस् !
NE
33
50
307
0
रेल मन्त्री retweetledi
Dipendra kandel
Dipendra kandel@Dipendra716·
आफ्नो अस्तित्व यस्तो बनाउनुहोस्, ताकि कोही तपाईलाई छोड्न सकोस्, तर भुल्न कदापि नसकोस् 😊। #goodmorning
NE
1
2
12
0
रेल मन्त्री retweetledi
Dipendra kandel
Dipendra kandel@Dipendra716·
मन परेको मान्छे नबोल्दा नि सानो तिनो ब्रेकअप भको फेलिङ आउदो रैछ भन्या । #GOOD_NIGHT
NE
3
2
16
0
रेल मन्त्री retweetledi
Dipendra kandel
Dipendra kandel@Dipendra716·
बिहेपछि छोरा मान्छेले स्वास पनि स्वास्नी को नियन्त्रण मा फेर्ने भएर श्रीमति लाइ स्वास्नि भनिएको हो भन्ने सास्त्रमा लेख्न मात्रै छुटेको हो रे😁
NE
0
7
39
0
रेल मन्त्री retweetledi
Dipendra kandel
Dipendra kandel@Dipendra716·
मुस्कुराइ रहनुहोस कहिले आफ्नो लागि कहिले आफ्ना को लागि ❣️ #शुभ_रात्रि
NE
1
1
7
0
रेल मन्त्री retweetledi
Dipendra kandel
Dipendra kandel@Dipendra716·
थोरै मात्र आफ्ना होस तर खास होस् बस् 😍😍 यहि मुटुको आसपास होस।।😊 #शुभ_प्रभात 🙏
NE
1
2
10
0
रेल मन्त्री retweetledi
Dipendra kandel
Dipendra kandel@Dipendra716·
मान्छेलाई ........ हस्पिटल प्राइभेट चाहिने स्कुल प्राइभेट चाहिने तर ज्वाइ चाही सरकारी चाहिने रे?
NE
2
3
16
0
रेल मन्त्री retweetledi
Dipendra kandel
Dipendra kandel@Dipendra716·
न हार्नु जरुरी छ न जित्न जरुरी छ, "जिन्दगी"एक खेल हो मात्रै खेल्न जरुरी छ।😍
NE
3
4
16
0
रेल मन्त्री retweetledi
सन्ध्या
सन्ध्या@EveningNpn8·
भेडा बस्ने ठाउँलाई बुटवल भनिन्छ रेन्त!😂
NE
33
19
192
0
रेल मन्त्री retweetledi
जेण्टलम्यान
जेण्टलम्यान@NepaliGentleman·
कांग्रेसले रुख त बांकी राखेनन् राखेनन्, फर्नीचर पनि नछोड्नेभए अब ।
NE
7
15
92
0
Kamala Pariyar
Kamala Pariyar@kamala_pariyar·
सदनमा हातपात र सडकमा तोडफोड गर्ने कांग्रेसको राजनीति चलित्र होइन भन्ने विश्वप्रकाश र गगन दाइहरु कहाँ छन् ? प्रदेशसभामा कुर्सी–टेबुल भाँचेको गलत हो भन्न सक्नु हुन्छ ? प्रजातान्त्रिक समाजवादको लाइसेन्स पाएको तपाईंहरुको पार्टीले तोडफोड गर्दा अन्यथा भएन कि?
NE
17
16
159
0
Dipendra kandel
Dipendra kandel@Dipendra716·
आत्मबिश्वास नै आफू भित्रको मजबुत शक्ति हो! जसले हर परिस्थितिमा पनि हार्न र बिचलित हुन दिदैन!! #शुभ_प्रभात🙏🙏🙏
NE
2
0
10
0
रेल मन्त्री retweetledi
मुना केसी
मुना केसी@Munakc18647285·
श्रीमान बिदेश गएको केही अन्तर पछि प्राय बिबाहित महिलाहरु गर्भनिरोधी औषधिहरु र गर्भनिरोधको अस्थाई उपकरणका साधन हरु अप्नाउन हस्पिटल आउँनि गरेको पाउँछु।त्यसैले बिबाहित महिलाहरुले गर्भनिरोधी उपकरणहरु अप्नाउनु परेमा आफ्नु श्रीमानपनि सँगै हस्पिटल ल्याउनुपर्ने सिस्टमको आवश्यक देख्छु म!!
NE
372
220
2.2K
0