Rajesh Kandel

19 posts

Rajesh Kandel banner
Rajesh Kandel

Rajesh Kandel

@RajeshKandel1

Taking Risk Is Better Than Regretting !!!

Nepal Katılım Şubat 2020
38 Takip Edilen13 Takipçiler
Rajesh Kandel
Rajesh Kandel@RajeshKandel1·
@OkendraYogi @buddhisagar हुँदै नभएको gf लाइ कसरि mention गर्नुहुन्छ हेरम त खै 😄😄 एक्लो हो म 🥰
NE
0
0
1
19
Rajesh Kandel
Rajesh Kandel@RajeshKandel1·
एक्लोकाे साथी अर्को एक्लो 😀📖✍️ ... reading eklo novel _ by @buddhisagar ❣️❣️
Rajesh Kandel tweet media
2
1
11
748
Okendra Nath Yogi
Okendra Nath Yogi@OkendraYogi·
प्रेम भन्ने चिज समय अनुसार परिवर्तन भइरहन्छ। आज कसैको यादमा पिडा भयेर बसिरहेको कसैलाइ अरू कोई पनि मन पर्न सक्छ। अझ भन्नु पर्दा अरुकै यादमा बसिरहने हो भने फेरि आफ्नो जिन्दगि बर्वाद हून सक्छ। छोडौ र अघी बढौ!!! शुभ रात्री 😊😌
NE
1
0
3
98
Rajesh Kandel
Rajesh Kandel@RajeshKandel1·
🥰
𝗣𝗲𝘁𝗿𝗶𝗰𝗵𝗼𝗿@SmellOfSoil_

BOOK GIVEAWAY to eklo people! यस ट्वीटको Quoted Tweet मध्ये सबैभन्दा कम Like पाउने १ जनालाई @buddhisagar को मंसिर २४ गते विमोचन हुने "एक्लो" उपन्यास पुस्तक सकेसम्म लेखकको हस्ताक्षर सहित उपहार दिनेछु ! - Follow - Tweet Publicly not in circle समय २४ गते राति १२ बजेसम्म!

ART
0
0
12
0
Rajesh Kandel
Rajesh Kandel@RajeshKandel1·
उमेरसँग जति उज्यालो हुन्छ, त्यतिनै अँध्यारो पनि हुन्छ !!! 🥰❤️🌺 New Reading Journey With Gulabi Umer... @amarnyaupane
Rajesh Kandel tweet media
0
0
3
0
Rajesh Kandel
Rajesh Kandel@RajeshKandel1·
@buddhisagar @kitab_yatra चन्द्र प्रकाश बानियाँ ज्यूको पुस्तक महारानी पढ्न मन छ । 😌😇
NE
0
0
0
0
Buddhisagar
Buddhisagar@buddhisagar·
माघ महिनाको पुस्तक ! आफूँलाई पढ्न मन लागेको तर प्राप्त नभएको पुस्तकको नाम कमेन्टबक्समा लेख्नु होला। @kitab_yatra ले १० जनालाई सम्पर्क नम्बर सोधेर उपलव्ध गराउँनेछ। कृपया ठेगाना नलेख्नुहोला। पुष महिनाको पुस्तक केहीले प्राप्त गरिसक्नु भएको छ, बाँकीले तिनदिनमा प्राप्त गर्नुहुनेछ।🙏
NE
389
49
604
0
Rajesh Kandel retweetledi
Beyond Vbek
Beyond Vbek@kkk_vee·
प्रजातन्त्र जो केवल राजनीतिज्ञ, शक्तिशाली तथाकथित सज्जन र धनीको लागि हो। आजका सबै नेपालीलाई प्रजातन्त्र ल्याउनका लागि धन्यवाद जुन आधुनिक २१ औं शताब्दीमा नरक जस्तो छ। तस्वीर मुनि एक प्रदर्शनकारी हो जसले कुनै गलत काम गरेन र उसले केवल कुल्मान सरलाई पुनः नियुक्ति गर्न आवाज उठाएको
Beyond Vbek tweet media
NE
0
1
3
0
Rajesh Kandel
Rajesh Kandel@RajeshKandel1·
@Fact Sati Pratha (wife burned with husband after her husband death) abolished in Nepal only 100 years ago
English
0
0
0
0
Fact
Fact@Fact·
Giving birth is the second most painful thing a human can experience – The first is being burned alive.
English
123
967
4.7K
0
Gokul Prasad Baskota
Gokul Prasad Baskota@GokulPBaskota·
उपेन्द्रसँग हाेईन,उनकाे पार्टीकाकयाैंमुद्दासँग म36-63हुँ।समग्र कालापानी क्षेत्र नेपालकाे हाे भन्ने सरकारकाे अडानमा उनलेदेखाएकाे सुझबुझ ऐतिहासिक छ।भारतीयमिडीयाबाट हाम्राले राष्ट्रियतामा एक हुने कुरा सिकुन।यादव गलत वा शब्दका शिकारीहरु।सबै कुरा नहेरी ठिक बेठीककाे टुङ्गाेमा नजाउँ।
NE
48
43
538
0
Fact
Fact@Fact·
According to Bill Gates, by 2035, there will be almost no poor countries left in the world.
English
152
195
1.5K
0
Rajesh Kandel
Rajesh Kandel@RajeshKandel1·
त्यो मोजाको फुटबल त्यो हरियो चउर त्यो खोलाको पौडी त्यो बालुवाको घर.......... मैले आज सम्म पढेका उपन्यासमध्ये सबैभन्दा राम्रो लागेको उपन्यास फिरफिरे by @buddhisagar 😁Appreciate😁
Rajesh Kandel tweet media
NE
3
1
69
0
LIBRA
LIBRA@AboutLibras·
#Libras live in they're own world�
English
9
299
802
0
SATAN
SATAN@satan_cyber_god·
We were gonna stop but some kids again started to deface our sites! We can't just sit back and watch! This is just a demo! Jay Nepal 🇳🇵 Hail SATAN 😈 #backoffindianmedia #BackOffIndia
English
50
42
742
0