Ramesh Kumar

18.3K posts

Ramesh Kumar banner
Ramesh Kumar

Ramesh Kumar

@Raw_Ku

Taking a pause from the newsroom ⏸ Journalist| Humphrey Fellow 2025-2026 @Cronkite_ASU | Nepal | Byline: https://t.co/mMiyVDOj1p Area: Economy,Environment,Data

Kathmandu, Nepal Katılım Kasım 2011
746 Takip Edilen12.9K Takipçiler
Sabitlenmiş Tweet
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
कलिला बालबालिकाको फोक्सोमा बिखालु हावा ! नेपालका लागि सबैभन्दा ठूलो वातावरण सम्बन्धी मुद्दा हो–वायु प्रदूषण । यसले कसरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर छोडिरहेको छ ? देख्नमा सजिलो बनाउनमा लामो समय जुध्नुपरेको डेटा स्टोरी - himalkhabar.com/news/141819
NE
2
23
66
21.9K
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
सुरेन्द्र पाण्डेसँग साढे तीन वर्षअघि अन्तर्वार्तापछिको अनुभूति लेखेको थिएँ-यसरी । उहाँ 'डेटा', 'ग्रोथ'का कुरा गर्न रुचाउनुहुन्छ, तर प्रकारान्तरले 'भ्रष्टाचार त जहाँ पनि भइहाल्छ नि त्यो ठूलो कुरा होइन्' भन्ने आशय लाग्ने तर्क गर्नुहुन्छ । सम्भवतः नागरिकलाई त्यो मन परिरहेको छैन ।
Ramesh Kumar tweet media
NE
0
0
9
2.2K
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
देशका २० प्रतिशत नागरिक गरीबीको रेखामुनी छन् । लाखौं परिवारको घरजग्गामा स्वामित्व छैन । त्यस्तो ठाउँमा तिनको मुद्दा उठाउने भरपर्दो पार्टीको गुन्जायस सधैं रहन्छ । कम्युनिष्ट नामधारी दलहरूले ती मुद्दा निकै अघि छोडेका हुन् । त्यो स्पेश खालि छ - जस्तो लाग्छ ।
NE
9
6
47
4.7K
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
सरकारी निकायलाई तथ्यांकलाई कसरी र कस्तो प्रारुपमा सार्वजनिक गर्नुपर्छ भन्ने सिकाउने र बाध्य पार्ने नेतृत्व चाहियो । तथ्यांक सार्वजनिक नगर्ने, गरीहाले पनि .pdf स्वरुपमा सार्वजनिक गर्ने पद्दतिबाट अघि बढाउन पर्यो ।
NE
2
5
29
3.6K
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
सन् २००८ को महामन्दीका दौरान दुबईको घरजग्गामा लगानी गरेका नेपाली सेठहरुले ठूलै रकम गुमाएको सुनिएको थियो । लडाइँका कारण यसपाला पनि त्यस्तै हुने कि के हो ?
NE
9
5
35
7.1K
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
ऋण नतिर्नेलाई कालो सूचिमा राख्ने व्यवस्था संसोधन गरी लचिलो बनाउन राष्ट्र ब्यांक तम्तयार रहेछ । नागरिकको वचत सहकारीमा त डुबाइयो-डुबाइयो, के अब ब्यांकमा पनि त्यसै गर्न दिने हो ?
NE
8
39
134
8.8K
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
रोचक लाग्यो - "सबैका लागि समान अवसर नहुँदा र केही सीमित वर्गले मात्र लाभ पाउने स्थिति देख्दा आक्रोश हुनु स्वाभाविक हो ।" यो अन्तर्वार्तामा प्रकाशित विचार चाँहि नेपालका एकजना सेठ र साहु-महाजनका नेता शेखर गोल्छाको !
NE
1
4
45
5.6K
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
@uttambabu हजुर, बिल्कुल । मैंले निर्वाचन क्षेत्रअनुसारको उपलब्ध तथ्यांक हेरेको हो । हुन्छ, उपलब्ध भयो भने प्रयास गर्नेछु ।
NE
0
0
1
397
Uttam Babu Shrestha
Uttam Babu Shrestha@uttambabu·
राम्राे प्रयास रमेशजी, तर मलाइ लाग्छ यसमा तपाइले निर्वाचन क्षेत्र अनुसार काे डेमाेग्राफिकाे तथ्यांक राख्नु भएकाे जस्ताे छ। निर्वाचन आयाेगले मत गणनाकाे माइक्राे तथ्यांक (बुथ वा वडा अनुसारकाे भाेटिङकाे) दिए, अझ राम्राे नतिजा देख्न पाइन्थ्याे । त्यसलाइ प्रयास गराैंन ।
Ramesh Kumar@Raw_Ku

चुनावी नतिजाको तथ्यांक विश्लेषणमा देखिएका केही रोचक तथ्यलाई यो थ्रेडमा राखेको छु। सारलाई एक वाक्यमा भन्दा, रास्वपाले ती निर्वाचन क्षेत्रमा जितेको देखिन्छ, जहाँ अर्ध-शहरी जनसंख्या धेरै छ, जहाँ मध्यम वर्ग धेरै बस्छन्, स्मार्टफोन, कम्प्युटर र इन्टरनेट पहुँच तुलनात्मक धेरै छ । ⏬👇

NE
1
0
2
1.5K
Ramesh Kumar retweetledi
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
@gaunkomanchhey बिल्कुल होला । मैंले चाँहि त्यो तथ्यांक हेर्न भ्याइन ।
NE
0
0
1
454
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
साक्षरताको प्रभाव र फरक तुलनात्मक सानो देखियो ।रास्वपाले जितेका स्थानमा औसत साक्षरता दर ७६.१६ प्रतिशत छ भने अन्य पार्टीहरुले जितेका स्थानमा औसत साक्षरता दर ७१ देखि ७७ प्रतिशतसम्म छ । यो विश्लेषणमा सम्बन्ध हेरिएको हो, कारण होइन ।तथ्यांक २०७८-जनगणना र अहिलेको मतपरिणाममा आधारित हो।
NE
2
2
15
2K
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
रोचक फरक चाँहि स्मार्टफोन पहुँचमा छ । रास्वपाले जितेका स्थानका घरपरिवारमध्ये औसतमा ७४ प्रतिशत घरमा स्मार्टफोन छ भने कांग्रेस एमालेले जितेका स्थानमा ६० प्रतिशत घरमा मात्रै स्मार्टफोन छ । +
Ramesh Kumar tweet media
NE
1
1
17
2.2K
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
चुनावी नतिजाको तथ्यांक विश्लेषणमा देखिएका केही रोचक तथ्यलाई यो थ्रेडमा राखेको छु। सारलाई एक वाक्यमा भन्दा, रास्वपाले ती निर्वाचन क्षेत्रमा जितेको देखिन्छ, जहाँ अर्ध-शहरी जनसंख्या धेरै छ, जहाँ मध्यम वर्ग धेरै बस्छन्, स्मार्टफोन, कम्प्युटर र इन्टरनेट पहुँच तुलनात्मक धेरै छ । ⏬👇
NE
12
37
146
32.1K