Suresh Paudel (सुरेश पौडेल)

5.3K posts

Suresh Paudel (सुरेश पौडेल) banner
Suresh Paudel (सुरेश पौडेल)

Suresh Paudel (सुरेश पौडेल)

@SP_5120

I'm real, and I hope some of my followers are too😁

Kathmandu Katılım Ocak 2010
297 Takip Edilen2.9K Takipçiler
Suresh Paudel (सुरेश पौडेल)
हेलो सरकार, अघिल्ला परम्परागत तथा भ्रष्ट सरकारहरु भन्दा हरेक कर्म फरक गर्दै आएकोमा २ दिने बिदाको व्यवस्था शनि र आईतबारको साटो शुक्र र शनिबार गर्दा कस्तो होला? हप्ताको पहिलो दिन आईतबार त धुमधामले काम गर्दै आरम्भ गर्दा राम्रो होला कि?
NE
0
0
1
85
Suresh Paudel (सुरेश पौडेल)
सरकार, यो देशमा ताईँ न तुईँको पानी जहाँज कार्यालय पनि छ क्यारे... त्यसको काम छैन, त्यो पनि बन्द गर्दा राम्रो...
NE
0
0
1
109
Suresh Paudel (सुरेश पौडेल) retweetledi
Queen 👸
Queen 👸@Queen510619151·
ये सब क्या सुनना पड रहा है हमें...🤣🤣 @grok बताओ सुब्रमण्यम स्वामी जी ने ऐसा कहाँ की नहीं सच बताओ अगर ये सही है ओर इसका सीक्रेट राज क्या है?
Queen 👸 tweet media
हिन्दी
282
1.5K
5.6K
404.5K
Suresh Paudel (सुरेश पौडेल)
यो देशमा 'शताब्दियौं'देखि सवारी परिचालन अनुमतिपत्र ट‌ंकणको काम पनि विगतका सरकारहरु र कर्मचारीतन्त्रले रोकेर राखेको छ, त्यसैले अबको शय दिनभित्र दिनु पर्ने सबैको सवारी परिचालन अनुमतिपत्र ट‌ंकण गरेर दिनेगरि व्यवस्था गर्न पनि तोक्नु पर्यो सरकार...
NE
0
0
3
171
Suresh Paudel (सुरेश पौडेल)
चुनाप हारेको पार्टी अध्यक्षबाट चुनाप जितेका सांसदहरले प्रवचन सुनिरहँदा कस्तो लाग्ने होला? कुरो नि...🙃
NE
2
0
3
258
Suresh Paudel (सुरेश पौडेल)
शुभप्रभातम् बालेनले झापाबाट जिते भने एकजनाले दिसा नै खाइदिने उदघोष गरे त अर्कीले आफ्नो कान काट्ने... कति हतार हामीलाई दिसा खाएको र कान काटेको हेर्न... त्यस्तो गराएर कस्तो सुख लिन खोजेको होला? सुखै लिने हो भने अनेकन राम्रा कुरा छन् त...
NE
0
1
3
323
Suresh Paudel (सुरेश पौडेल)
धमलाजीको भोट शून्यबाट अघि बढेछ, त्यो ऊख्खुवाला, जलेबीवाला र उनीहरुका परिवार गणले भोट दिएजस्तो छ।
NE
0
0
3
359
Suresh Paudel (सुरेश पौडेल)
समाचारदाता सरहरु। एकपटक तल उल्लेखित शीर्षक हेर्नोस् त 'मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ' उनले मेडिकल व्यवसायमा घपला गरेकोले उनलाई समातेको हैन, तर शीर्षकले आशय त्यस्तै देखाउँछ। त्यसैले 'ब्राण्ड' बनिसकेको उनको नामको अगाडी 'मेडिकल व्यवसायी' लेखिरहन जरुरी छ जस्तो लागेन है..
NE
0
0
0
110
Suresh Paudel (सुरेश पौडेल)
अडिसनबाट हैन, असली कमेडियनहरु चुनावी अभियानबाट जन्मदा रहेछन... एक से एक कमेडियन देखापर्दैछन...
NE
2
0
5
445
Suresh Paudel (सुरेश पौडेल)
हिजो त्यत्रो बिन्ती गर्दागर्दै पनि फेरि महाबीर बड्डाले फ्याट्टै राजीनामा ठोक्दिए... हत्तेरी
Suresh Paudel (सुरेश पौडेल)@SP_5120

हेर्दाहेर्दै सरकार त साह्रै दुब्लो पातलो खिरिलो भयो... अब अरु मन्त्रीज्यू हरुले राजीनामा नदिनोस्.... बिन्ती...

NE
4
1
3
719
Suresh Paudel (सुरेश पौडेल)
हेर्दाहेर्दै सरकार त साह्रै दुब्लो पातलो खिरिलो भयो... अब अरु मन्त्रीज्यू हरुले राजीनामा नदिनोस्.... बिन्ती...
NE
1
1
3
969
Suresh Paudel (सुरेश पौडेल)
आज पुष १४ स्कूले जीवनका ती दिनहरु... यिनको जन्मदिन, पुष महिनामा तराईको भैरहवालाई समेत कठ्याङ्ग्रिदो चिसोले च्यापेको बेला पनि यिनको जन्मदिनको प्रभातफेरि निकै आनन्दमय लाग्थ्यो...
Suresh Paudel (सुरेश पौडेल) tweet media
NE
0
0
1
97