#मुक्तक
💞💞💞
तिमी संग बोलेको, तर हेरन नामै बिर्सेछु सोध्न
हेर जे मिल्छ ठिकै छ, कहाँ पाईन्छ सधैं रोज्न
सपना बुन्न पाईयो, सबै सपनी कहाँ पुरा होला
कर्म गर फल पाईन्छ, सधैं पाईन्न निर्मम घोच्न
💞💞💞
#अविरल
#शुभविहानी☕️🌷😍🙏
#शुभदिनको_कामना❤️❤️🙏🙏
यो दुनियाँमा
कसरी म केवल
तिमि माथि दोष
थुपार्न सक्छु?
प्रत्यकले प्रत्येक क्षण
धोका पाइरहेछन
यहाँ धोका ती
चराहरूले दिरहेछन
जो दुनियाँलाई
स्वतन्त्रताको उदाहरण बनी
कैद छन् आकाशको
परिधि भित्र
मेरो अनुमति बिना
कसरी बदलिए
ति नजरहरुले
सौन्दर्यको परिभाषा।।
#शुभबिहानी💐🌺🌼🌿
🕉शुभ शुक्रवार वंदनं🌻शुभ विचार⛱️शारदीय नवरात्रि की हार्दिक शुभकामनाएं🌹
यदि हम दूसरों को वह प्राप्त करने में पर्याप्त मदद करेंगे जो वे चाहते हैं,तो हम भी अपने जीवन में वह सब कुछ प्राप्त कर सकते हैं जो हम चाहते हैं।
🚩जय मां दुर्गे🌱जय मां संतोषी💜मां की कृपा आप सभी पर बनी रहे🌞
*उम्मीदो के साथ शुरू होने वाला दिन,
*किसी ना किसी अनुभव के साथ ही खत्म होता है,
*ईश्वर से कामना है कि,
*वो अनुभव सदैव सुखद व सार्थक बना रहें ।*
#सुबह_का_अभिवादन
मानिस केबल पैसाले मात्र धनवान हुँदैन , असलि धनवान त उ हुन्छ , जसको राम्रो सोच , मधुर ब्यबाहार र सुन्दर बिचार हुन्छ ...!!!
# शुभ बिहानी 🙏❣️❣️
#शुभदिनको कामना...!!!
एक ब्यक्ति तब मात्र राम्रो देखिन्छ जब सो ब्यक्ति मुस्कुराउन थाल्छ र यो तब मात्रै सम्भव हुन्छ जब सो ब्यक्ती भित्र-बाहिर एउटै हासो हास्न थाल्छ।
#शुभबिहानी 🙏☕️🌻💐🌷
#हर_हर_महादेव_शिव_शंभू_ॐ 🙏❤️❤️
#मुसि💕💕
तिम्रो प्रश्नको
जवाफ स्वरूप मैले
अक्सर देखिरहने
सपना देखाइदिन मन
लागेको थियो
तिम्रो हात समाइ
त्यो बादलुको
देशमा लिइ गएको थिएँ
तिमी जुनको टिका लगाई
ताराको पाउजु बाँधेर
बादलको गलैंचामा
हर्षले नाचेकी थियौ
मलाई कैयन् उदाहरण
पेश गर्नुछ तिमिलाई
माया चिनाउनु छ!!
#शुभबिहानी 🌄🌺☕️🎉