Sabin Rimal
1.4K posts

Sabin Rimal
@SabinRimal6
peaceful 🙏welcome u all🙏 ~0-1~
Nepal Katılım Kasım 2020
331 Takip Edilen354 Takipçiler

So women are being paid less in 2026. Welcome to 🛎️ government
GG@ericcartmandu
Imagine getting a government contract where male and female are paid differently for the same job. you don't have to.
English
Sabin Rimal retweetledi

@ICCAsiaCrickett Nepal should play bhurtel and ishan tomorrow in place of bhandari and kumal
English
Sabin Rimal retweetledi
Sabin Rimal retweetledi

आहा !!!
तपाईलाई के लाग्छ ?
Journalist Binod Tripathi Writes 🤔
विरोधी र अल्पविद्वानहरूले भन्दैमा प्रधानमन्त्री बालेन शाह बोल्न आवश्यक छैन । म भन्छु, प्रधानमन्त्री बालेनले पाँच वर्षसम्म पनि नबोली काम गर्न सक्छन् । बोल्दैमा देश बन्ने र नबोल्दैमा देश बिग्रने कुनै तथ्य छ र ? बरु विगतका प्रधानमन्त्रीहरु धेरै बोलेरै देश अधोगतिमा गएको दर्जनौं प्रमाण छन् ।
बालेन शाहको तर्फबाट बोल्ने पार्टीका सभापति तथा प्रवक्ताहरू छन् । सरकारको तर्फबाट बोल्ने मन्त्री तथा सरकारी प्रवक्ताहरू छन् । विपक्षीहरूले प्रधानमन्त्री बालेनलाई अफ्ठ्यारो पार्न मात्र निहुँ खोजेका हुन् । हामीलाई काम चाहिएको हो, भाषणबाजी होइन । आखिर कति पटक यही कुरा दोहोर्याउने ?
हामीले चार दशकदेखि बोल्ने मात्र प्रधानमन्त्रीहरू पाएका थियौँ । मरिचमान सिंह श्रेष्ठपछि धेरै प्रधानमन्त्रीहरूको अत्यधिक गफकै कारण देश बिग्रिएको हो । प्रधानमन्त्रीले गफ दिने र सांसदहरूले गफ सुन्ने जुन परम्परा थियो, प्रधानमन्त्री बालेनले त्यही प्रतिगामी प्रणाली तोड्न खोजिरहेका छन् । यो खराब प्रवृत्तिको क्रमभंग हो ।
अतः प्रधानमन्त्री बालेन बोल्न होइन, काम गर्ने काजी बन्न आएका हुन् भन्ने कुरा प्रमाणित गर्दैछन् । यो एउटा ऐतिहासिक सुरुवात हो ।
संसद धेरै दिन चलिरहन आवश्यक छैन । अनावश्यक विवादले मुलुक बन्दैन । बन्ने भए चार दशकमै बनिसक्थ्यो । अब संसद बैठक स्थगित गरेर सबै सांसद आ–आफ्नो काममा फर्कनु उत्तम हुन्छ । सांसदहरूको काम भनेको आफ्नो निर्वाचन क्षेत्रका समस्या संकलन गर्ने, जनताका गुनासा सुन्ने र ती सबै समस्या तथा गुनासा सरकारसमक्ष प्रस्तुत गर्ने हो । प्रधानमन्त्री कार्यालयले ती सबै विवरण संकलन गर्छ । त्यसपछि नीति तथा कार्यक्रम, ऐन, विधेयक र कानुन निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्नु सांसदहरूको दायित्व हो ।
अब सांसदहरू ठोस काममा सहभागी हुनुपर्छ । संसदमा अनावश्यक बहसको आवश्यकता छैन । सदन अहिले स्थगित गरेर एकैचोटि जेठ १५ गते बजेट सार्वजनिक हुँदा पुनः सञ्चालन गर्दा उपयुक्त हुन्छ । बेकारका विवादहरूले सरकारलाई अल्झाउँछन् । सरकार गतिशील हुने हो भने सदनभन्दा बढी सरकार हावी हुनु अनिवार्य छ । Balen

NE

Nepal ‘A’ finish on 277-8 from their 50 overs.
Brad Currie and Safyaan Sharif leading the way with two wickets each for Scotland 🙌
📺 youtube.com/live/DKKZnJwC-…
📲 cricclubs.com/Nepal/fullScor…

YouTube

English

@CricketNep Still so called stadium is going to be empty...first focus on increasing performance
English

🇳🇵 Cricket Summer at TU 🏟️
Catch Nepal 🆚 Oman & upcoming CWCL2 games at 2️⃣0️⃣0️⃣ 🎫
#NepalCricket

English

@KTnepal भत्काउने होइन TU ground TU ले नै प्रयोग गर्छ।CAN लाई निकाल्न खोजेको मात्र हो।
NE

@SubasTheOne_ TU ground will be saved by TU. No more discussion.
English

नेपाली क्रिकेटको इतिहासको साक्षी, वर्तमानको सारथी र भविष्यको आधार
टियु क्रिकेट मैदान बचाउन सरकारलाई दबाबमूलक ध्यानाकर्षण
#SaveTUground

NE
Sabin Rimal retweetledi
Sabin Rimal retweetledi
Sabin Rimal retweetledi

हर्क साम्पाङ् त्यतिकै रोएको हैन रहेछ, I swear to God, I never ever imagined my child would be in this situation. दार्चुलाको नेताहरुलाई नपोले पनि पुर्वलाई पोलेको छ, चाडै झुलुङ्गे पुलको निर्माण होस 🙏
@hark_sampang 🙏
NE
Sabin Rimal retweetledi
Sabin Rimal retweetledi













