साहित्यपोस्ट Official

10.8K posts

साहित्यपोस्ट Official banner
साहित्यपोस्ट Official

साहित्यपोस्ट Official

@Sahityapost93

नमस्कार सम्पूर्णलाई..!! यो साहित्यपोस्टको आधिकारिक टुइटर ह्यान्डल हो..!! फलो गरेर साहित्यिक मनहरूसम्म पुऱ्याइदिनुहोला ।

काठमाडौ Katılım Kasım 2020
40 Takip Edilen388 Takipçiler
साहित्यपोस्ट Official
नइ एकेडेमीले ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धि तथा नेपाली भाषा–साहित्यको पठनपाठन, अनुसन्धान र सिर्जनात्मक संवर्धनमा योगदान पुर्‍याएबापत बाह्र जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ। sahityapost.com/literature-new…
साहित्यपोस्ट Official tweet media
NE
0
0
0
25
साहित्यपोस्ट Official
विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको आयोजनामा उपन्यासकार छवि बैरागी घिमिरेद्वारा लिखित ‘विविशारा’ उपन्यासमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ। sahityapost.com/literature-new…
साहित्यपोस्ट Official tweet media
NE
0
0
2
29
साहित्यपोस्ट Official
काठमाडौँको सडकमा अचेल एउटा नयाँ खालको सन्नाटा छ- डोजरको गर्जनपछिको सन्नाटा । यो सन्नाटाभित्र एउटा यस्तो पुस्ताको ढुकढुकी सुनिन्छ, जो अब ‘वाद’ र ‘सिद्धान्त’ को झुठो दालभात खान तयार छैन । sahityapost.com/top-news/18650…
साहित्यपोस्ट Official tweet media
NE
0
0
1
28
साहित्यपोस्ट Official
कुनै पनि राष्ट्रको उन्नति कति भयो भन्ने कुरा बुझ्न हामी प्रायः आँखाले देखिने भौतिक संरचनातर्फ हेर्ने बानीमा अभ्यस्त छौँ । sahityapost.com/top-news/18643…
साहित्यपोस्ट Official tweet media
NE
0
0
1
20
साहित्यपोस्ट Official
साहित्यकार भेषराज रिजालको सातौँ साहित्यिक कृति तथा चौथो नियात्रासङ्ग्रह ‘भेरीका छालहरू’ हालै प्रकाशित भएको छ। कृति राप्ती क्षेत्रको पुरानो साहित्यिक संस्था राप्ती साहित्य परिषद् दाङले प्रकाशन गरेको हो। sahityapost.com/literature-new…
साहित्यपोस्ट Official tweet media
NE
0
0
1
23
साहित्यपोस्ट Official
खुशी हुँदै अत्यन्त उत्साहका साथ ब्राह्मणवर्ग नल दमयन्तीको खोजमा निस्कियो । तिनै ब्राह्मणमध्ये एक गहिरा खोजी ब्राह्मण थिए सुदेव । sahityapost.com/top-news/18649…
साहित्यपोस्ट Official tweet media
NE
0
0
1
19
साहित्यपोस्ट Official
विकासको सिद्धान्तअनुसार कुनै जाति ओरालो लागिरहेछन्, कोही उकालो लागिरहेछन् । कसैलाई खिइनु छ कसैलाई फुल्नु र फैलनु छ । sahityapost.com/top-news/15596…
साहित्यपोस्ट Official tweet media
NE
0
0
1
19
साहित्यपोस्ट Official
अहिलेको समय प्रेममय भएको छ । हुन त सबैले अनुभूत गर्न सक्ने भएर पनि होला यति धेरै प्रेमले विश्व बजार पाएको । sahityapost.com/top-news/18630…
साहित्यपोस्ट Official tweet media
NE
0
0
1
17
साहित्यपोस्ट Official
घर छोड्दा जाडो हुन्छ होला भन्ने कल्पना नै गरिएन । उज्यालो छर्लङ्ग हुँदा दमक छोडेका मान्छे उर्लाबारी नकट्तै सिरेटोले छाती सेक्न थाल्यो । sahityapost.com/top-news/18639…
साहित्यपोस्ट Official tweet media
NE
0
0
1
23
साहित्यपोस्ट Official
मेरा यी आत्मपरक, सुगन्धित भावनाहरू क्यानभासको अनुहारमा मौलिक अनुभूतिको रङ पोत्दैछु । संगीतको लय र झङ्कारमा त्यसलाई घोल्दै यौटा विछट्टको बिहान निम्त्याउने जमर्कोमा प्रयत्नरत छु । sahityapost.com/top-news/18636…
साहित्यपोस्ट Official tweet media
NE
0
0
1
23
साहित्यपोस्ट Official
पहिला धेरै वर्ष मन्दिरमुनि रहेको त्यो खाजाघर केही समय अहिलेको ठाउँभन्दा अलिक माथि थियो । मैले त्यहाँ गोर्खाली बा र गुरुङ बासँग दुई-चारचोटि एकजना राम्री अधबैंसेले बनाएर दिएको घोटेको कफी पिएको छु । sahityapost.com/top-news/18630…
साहित्यपोस्ट Official tweet media
NE
0
0
1
34
साहित्यपोस्ट Official
एक चिसो साँझ— दक्षिणी मिनयापलिसको पुरानो बस्ती । सडकका बत्ती हिउँले आधा छोपिएर उज्यालो कुहिरोभित्र धुम्म परेका छन् । पूरा गर्नुहोस्: sahityapost.com/top-news/18556…
साहित्यपोस्ट Official tweet media
NE
0
0
1
18