गणतन्त्र भनेको जनताले जनताका लागि जनताद्वारा नै गरिने शासन हो करिब ८०% भन्दा धेरै जनता MCC को विपक्षमा छन तैपनी जबर्जस्त MCC पास गराउन खोज्दैछन यसरी गणतन्त्रको खिल्ली उडाउन त भएननि हैनर 🤔 होला MCC का एकदुई बुदा ठिक होलान तर जनताले नचाहेपछि जनताविरुध्द जानखोज्नु कस्तो गणतन्त्र हो