Salik Khatry 3.0 Beta

3.2K posts

Salik Khatry 3.0 Beta banner
Salik Khatry 3.0 Beta

Salik Khatry 3.0 Beta

@SalikKhatry

🇳🇵Activist, Designer, Blogger. Crafting change through design and words. Current v. 3.0 Beta ♿

Nepal Katılım Temmuz 2018
667 Takip Edilen584 Takipçiler
Sabitlenmiş Tweet
Salik Khatry 3.0 Beta
Salik Khatry 3.0 Beta@SalikKhatry·
मुसिकोट नगरपालिका, गुल्मीको प्रतिक चिन्ह (लोगो) डिजाइन प्रक्रियामा योगदान दिए बापत मुसिकोट नगरपालिकाको कार्यालयको तर्फबाट आफ्नै निवासमा सम्मान-पत्र ग्रहण गर्दै म बबुरो
Salik Khatry 3.0 Beta tweet media
NE
14
1
87
5.9K
Salik Khatry 3.0 Beta
Salik Khatry 3.0 Beta@SalikKhatry·
अपाङ्गता भएकाहरुको लागि घण्ट+आको बजेट 😥 @SwarnimWagle 🤬
NE
0
0
1
155
Salik Khatry 3.0 Beta retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
अपाङ्गता भएका व्यक्तिका लागि बालेन्द्र साहको सरकार पनि रेस्किस्ट नै हो भन्ने कुरा बजेटले प्रमाणित गर्‍यो। अपाङ्गता भएका व्यक्ति राज्यका नागरिक न‌ै मानिदैन भन्ने कुरा गत आवमा राज्यले जम्मा १० हजार जनालाई सहायक सामग्री बाँडेकोबाट प्रमाणित हुन्छ। के अपाङ्गता भएका व्यक्ति र तिनका संरक्षक परिवार संगठित छैनन भनेर हेपेको हो? अब अन्तिम लडाइँको तयारीमा तयार रहौं साथीहरू
Gajendra Budhathoki ♿ tweet media
NE
4
11
77
3K
Salik Khatry 3.0 Beta retweetledi
Yub Raj Kandel
Yub Raj Kandel@KandelYub·
श्रावणदेखि बिजुलिको बिलमा मासिक 13% VAT तिर्दा थाहा हुन्छ 🤣 बजेट निक्कै राम्रो आयो भन्दै उफृनेहरुलाई
NE
12
37
133
13.2K
Salik Khatry 3.0 Beta
Salik Khatry 3.0 Beta@SalikKhatry·
कुर्सीबाट खाट र खाटबाट कुर्सी गर्ने क्रममा कहिलेकाहीँ दुर्घटनावश भुईंमा खसियो भने पनि कतै बिरानो ठाउँमा पुगेजस्तो अनौठो आभास हुँदोरैछ। दुर्घटनाले सदैव पिडा मात्र होइन, कहिलेकाहीँ यस्तो रमाइलो अनुभूति पनि छाडेर जाँदो रहेछ। (केही महिना अघिको पुरानो तस्वीर)
Salik Khatry 3.0 Beta tweet media
NE
0
0
0
25
Saral Suman🇳🇵
Saral Suman🇳🇵@Saralsuman1·
के तपाईं मैले शुरू गरेको नयाँ यात्रामा साथ दिन तयार हुनुहुन्छ? (यो विषय सुरु गर्नु पूर्व एउटा कुरा स्पष्ट पारौं: म आर्थिक, शारीरिक र सामाजिक रुपमा एउटा अत्यन्तै प्रतिकूल समयमा बाँचिरहेको छु। म ऋणकोे दलदलमा भासिएको छु। ऋण तिर्न सकेको छुइन र आफ्नो नजरमा, समाज औ परिवारको नजरमा अपराधी बनेको छु। रोगका कारण झण्डै ४ वर्ष ओच्छ्यान र अस्पतालमा बिताएको छु। म सँग धनको नाममा भविष्यको सपना, त्यसलाई पुरागर्न आवश्यक पर्ने मेहनत गर्ने जाँगर र निरन्तर सिक्ने स्वभाव भन्दा अरु केही छैन।) अब मूल विषय: मैले रोग, ऋण र अभावबाट मुक्तहुन कामगर्ने निर्णय गरेपछि, व्यवस्थित रुपमा काम शुरु गरेको छु। जीवन र मृत्यु बीचको कठिन संघर्षले समयको महत्व अत्यन्तै राम्रो गरी मलाई बुझायो। ऋण, रोग,अभाव र गरिवी भन्दा ठूलो दुश्मन केहिछैन भन्ने पनि सिकायो। अब ऋण, रोग, अभाव र गरिवी बाट मुक्त हुन कुन बाटो हिँड्ने भन्ने एउटा लामो आत्ममन्थन पश्चात मैले "सुव्यवस्थित उद्यम व्यापार" कोे विकल्प नभएको निष्कर्ष निकाले। अनि मैले भारतमा सामान उत्पादन गरेर विश्वबजारमा बेच्ने पूर्वाधार तयार गरे। आज म सँग ३ वटा ब्राण्ड, ती ब्राण्डकोे लागि उच्च गुणस्तरका मेरो आवश्यकता र निर्देशन अनुसारका सामान बनाएर दिने तेस्रो पक्षीय उत्पादक ( Third party manufacturer) हरु, बजारीकरणको योजना, बजार सहजकर्ता, प्रविधि र पार्टनरहरू छन्। अहिले पहिलो लटका सामान बनेर पूरा हुने चरणमा छन्। यसमा नेपाली लगानीकर्ताबाट बिक्रीको निश्चित प्रतिशत ८ वर्षसम्म दिने गरी रु ५ लाख लिएर लगानी गरेको छु। पहिलो अर्डरको रुपमा MP र डिप्लोम्याट्सकोे लागि मात्र उपलब्ध गराउने भनेर घोषित ब्याग एक शक्तिसम्पन्न अङ्ग्रेजी भाषी देशको MP ले सतप्रतिशत पेमेन्ट गरेर अर्डर गर्नुभयो। र उहाँको निम्ति ब्याग बन्न शुरू भएको छ र ४५ दिनभित्र डेलिभरी भइसक्छ। हुनसक्छ, आज भोलि भित्र थप ५ ब्याग पनि बनाउनु शुरुगर्नुपर्ने छ - कस्टोमाईज ब्याग भएकोले पेमेन्ट नआई अर्डर भएको नमानिने हुनाले हुनसक्छ भनेको हुँ। ब्राण्डको बारेमा : GRAINOR: Vegitable oil taind Super Grain प्रयोग गरेर उच्च गुणस्तरका बेल्ट, पर्स, लेडिज ब्याग, ज्याकेट, जुत्ता, ब्याग लगायत लक्जरी सामानहरू । यी सबै सामान प्रिमियम क्याटागोरीका हुनेछन्। VSNB: यसमा Stain Remover, Guitar, खेलका सामान, प्रिमियम सारी, प्रिमियम अन्य क्याजुअल वेर ब्रान्डिङ् हुनेछ। Veganor: यो पूर्णत Vegan प्रोडक्ट हो। छाला मार्फत बन्ने सबै सामान छालाकोे विकल्पमा क्याक्टस र अन्य बिरुवाबाट बन्ने लेदर जस्तै देखिने अत्यन्तै गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी ब्रान्डिङ् हुँदैछ। यसमा मैले केही ब्याग र ढोलक तुरुन्तै सप्लाई दिनुपर्ने अर्डर छ । अब म व्यापारको पहिलो खुड्किलोमा छु । फरक फरक स्थानमा सामान बनाउनु, प्रत्येक सामानको सतप्रतिशत गुणस्तर चेक गर्नु पर्ने जस्ता कारणले अब मेरो अधिकांस समय यात्रा र होटलमा बित्नेछ। मेरो उद्धेश्य र सपना पहिलो ३ वर्षमा प्रत्येक ब्राण्डकोे ब्राण्ड भ्यालु न्यूनतम २ मिलियन डलरमा पुर्याउने छ र प्रिमियम सामान हो भन्ने स्थापित गर्ने छ। सपना यी सबै ब्राण्डलाई एक दशक भन्दा पहिले नै शेयर बजारमा लिस्टिङ् हुने प्रिमियम ब्राण्ड बनाउने छ। र म यी उद्धेश्य प्राप्त गर्न सम्पूर्ण ज्ञान र शक्ति सहित इमान्दारितापूर्वक मेहनत गर्नेछु। यस्तोमा म सँग केही पूँजी जुटाउनु पर्ने वाध्यता छ। यस्तोमा प्रत्येक ब्राण्डको १० प्रतिशत स्वामित्व बेच्नु बुद्धिमानी हुन्छ भन्ने आधारमा म १० प्रतिशत स्वामित्व लगानी भित्र्याउने उद्धेश्यले मात्र बिक्री गर्न चाहन्छु। यो बिक्री भारतको कानून अनुसार हुनेछ। तपाईं यसमा इच्छुक हुनुहुन्छ र भविष्यको सपनामा लगानिगर्ने जोखिम मोल्न तयार हुनुहुन्छ भने सम्पर्क गर्नुहोस्। मलाई X मा म्यासेज गर्न सक्नुहुन्छ। 🙏🙏♥️
NE
5
8
42
3.8K
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
टक्सार प्रिमियम म्यागजिनका सम्मानित पाठकहरू पाठकहरूलाई तीन प्रश्न 🙏 १. तपाईँले टक्सारका कुन–कुन अङ्क पढ्नुभएको छ ? २. तपाईँलाई सबैभन्दा मन परेको अङ्क कुन लाग्यो ? टक्सारले उठान गरेको कुन विषय महत्त्वपूर्ण रहेको तपाईंलाई लाग्दछ? ३. अबका दिनमा कस्ता विषयवस्तुलाई प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ ? 💬 तपाईँको सुझाव, प्रतिक्रिया र साथले नै हाम्रो यात्रालाई अझ अर्थपूर्ण बनाउँछ। 📰 प्रिन्ट र इपेपर दुवैमा उपलब्ध छ। 📖 इपेपर: thuprai.com/taksar 📞 सिधा प्रतिक्रिया तथा ग्राहक सेवाका लागि: 9851227753 9851338919 9851410093 📧 Email: taksarmagazine@gmail.com #Taksar #taksarmagazine #bodhisanchar #taksarmediagroup
Gajendra Budhathoki ♿ tweet media
NE
3
4
14
2.3K
Salik Khatry 3.0 Beta
Salik Khatry 3.0 Beta@SalikKhatry·
@gbudhathoki मैले केही पर्दा चाहिन्छ भनेर केही पैसा राखेको थिएं। यही कुराले पोल्छ। गाउंमा दियो भने झन सावां पनि झ्वाम होला भन्ने डर छ।
NE
0
0
0
37
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
यदि तपाईँ बैंकमा ब्याजको चाहले यतिबेला पैसा राख्दै हुनुहुन्छ भने यतिबेला ऋणात्मक ब्याजदरको अवस्था छ है । अर्थात् तपाईँ हाम्रो पैसाको मूल्य खिइएको छ । taksarnews.com/2026/05/82153/
NE
3
1
4
2.4K
Salik Khatry 3.0 Beta
Salik Khatry 3.0 Beta@SalikKhatry·
‘स्वतन्त्र’ पनि होइन। म त्यो देशको ‘राजावादी’ हुं, जुन देशको राजा मै हुं। 😀😀
NE
0
0
0
18
Salik Khatry 3.0 Beta
Salik Khatry 3.0 Beta@SalikKhatry·
म ‘कम्युनिस्ट’ होइन। नवउदारवादी पनि होइन। क्रोनी क्यापिटलिस्ट त झन हुंदै होइन। म…
NE
1
0
0
42
Ravi Mishra
Ravi Mishra@rabimishra·
राष्ट्रपतिले सरकारको नीति कार्यक्रम पेश गरिरहँदा बिचमै प्रधानमन्त्री जुरुक्क उठेर हिँड्ने अवस्था कस्तो स्थितिमा आउँछ ? चुर्ना पर्दा कि पखाला चल्दा ?
NE
31
47
248
17K
Salik Khatry 3.0 Beta
Salik Khatry 3.0 Beta@SalikKhatry·
मेरा अनन्य मित्र @KandelYub ज्यूको शुभ जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। 🎉🎂♥️
NE
0
1
0
86
Salik Khatry 3.0 Beta retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
श्रीश्रीश्रीश्री @ShahBalen सरकारज्यु ९ नंको नाम छोटो भएकाले सामाजिक सुरक्षा, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता मामिला र यौनिक अल्पसंख्यक मामिला मन्त्रालय नामाकरण गर्न जोडदार माग गर्दछौं।
Gajendra Budhathoki ♿ tweet media
NE
12
9
45
3.8K
Salik Khatry 3.0 Beta retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
यस्ता अशक्त बयोवद्ध नागरिकलाई त वडामा होइन । घरमै सामाजिक सुरक्षा भत्ता डेलिभरी गर्न सकिँदैन र?
NE
22
48
308
11.9K
Salik Khatry 3.0 Beta
Salik Khatry 3.0 Beta@SalikKhatry·
विभिन्न स्थानमा 'अनधिकृत संरचना' हटाउने वा खाली गराउने बहानामा अपाङ्गता भएका व्यक्तिहरूमाथि गरिएको अमानवीय र बर्बर दमनको म घोर भर्त्सना गर्दछु। हाम्लाई बाँच्न दे, सरकार। @hello_sarkar
NE
0
0
0
13
Salik Khatry 3.0 Beta
Salik Khatry 3.0 Beta@SalikKhatry·
हफ्ताको २ दिन स्कुल बिदा गर्ने सरकारको निर्णय परिपक्व लागेन। विद्यालयले त्यै निहुंमा ट्युसन पढाएर अभिभावकको ढाड सेक्ने कार्यलाई सरकारले कसरी सम्बोधन गर्छ? @hello_sarkar
NE
0
0
1
27
Salik Khatry 3.0 Beta retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
तिमीहरू अपमान गर्दै गर । मेरो उपहास गर्दै गर । म यी र यस्तै कारणहरूले बोल्न छाड्दिन । जसरी अहिले सामूहिक रुपमा तिमीहरू मलाई ट्रोल गर्दैछौ । तिमीहरूको परिवारमा अपाङ्गता भएका मानिस नहोला तर अजम्बरीको बुटी खाएर कोही जन्मेको छैन । याद राखेस् ।
NE
0
18
103
7.1K
Salik Khatry 3.0 Beta retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
केहीथरि पिशाच र जीवनभर आफूले केही गर्न नसकेको, सीमित कोटरीका चिया/दारु ग्याङले आफूलाई ४ जनाले चिन्दैनन् भनेर कुण्ठा पोख्दै खिसी गरे पनि, आजको स्ट्याटसपछि इलाम, झापादेखि सुर्खेतसम्म डिस्याबिलिटी समुदायको म्यासेजले मलाई यो युद्ध अझ बलियो र झनै दह्रिलो आत्मबलसहित लड्न उत्प्रेरणा मिलेको छ। म युद्धमा हारेर भाग्ने सिपाही होइन ।
Gajendra Budhathoki ♿ tweet media
NE
4
3
54
2.4K