Batti 🔔

51.8K posts

Batti 🔔 banner
Batti 🔔

Batti 🔔

@Sandazoo_Deepak

कला साहित्य प्रेमी अलिअलि मुक्तक हरु स्केच हरु कोर्छु। फलो गर्नुस फलोव्याक अबस्य गर्नेछु। मेरा केही ट्वीट हरु @timro_dipu मा छन

Dhangadhi Katılım Eylül 2015
4.9K Takip Edilen7.9K Takipçiler
Sabitlenmiş Tweet
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
धड्कन लाई पनी अलिकती ठाउँ देउ न प्रिय तिमी त पुरै दिल मा कब्जा गरेर बसेकी छ्यौ...
NE
29
204
353
0
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
अन्तर्राष्ट्रिय श्रमिक दिवशको शुभकामना!!
Batti 🔔 tweet media
NE
0
0
0
36
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
ट्रेक्टरको ट्राली जस्तै भएको छ जीन्दगी। काम पर्दा मात्र सम्झिन्छन , अरुवेला कुन कुनामा छ, कस्तो अवस्थामा छ, कसैलाई मतलव हुदैन।
NE
0
0
1
48
Batti 🔔 retweetledi
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
प्रेम गर्नु, समाज को नजर मा साना बच्चा द्वारा सीधा खुट्टामा उल्टो चप्पल लगाउनु जस्तै हो
NE
1
33
66
0
Batti 🔔 retweetledi
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
जल्दै गरेको घर अरु कसैको हो, यो जानेर उसले राहतको स्वास लियो।
NE
7
77
158
0
GOOD
GOOD@Gooddlovee·
If you are still under 4k followers Say hi 👋 Let’s follow you
GOOD tweet media
English
654
79
351
13.3K
GOOD
GOOD@Gooddlovee·
Verified or Unverified, Comment a Hello Let's follow you now📈
GOOD tweet media
English
1.4K
138
738
46.7K
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
मल्टिनेसनल कम्पनिमा काम गर्न या त English सरररर जान्नुपर्यो नत्र भने हिन्दि र अलिअली बंगाली जान्नु पर्यो नत्र गाह्रो पर्छ।
NE
0
0
1
82
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
सिमा नाकामा कडाई गर्न नपाइने, नक्कली हुकुम्बासी हटाउन नपाइने, दलगत विद्यार्थी संगठन खारेज गर्न नपाइने, मापदण्ड मिचिएको फूटपाथ बिस्तार गर्न नपाइने, शैक्षिक सुधार गर्न नपाइने, कार्यालय समय हेरफेर गर्न नपाइने !! अनि देश चाहिं सिंगापुर जस्तो चाहिने ? हामीलाई ढुंगेयुग ठिक छ !😷
NE
0
0
0
35
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
चीन र भारतलाई नर्क देश भन्द‌ै ट्रम्पले भने, उनीहरु यहाँ बच्चा जन्माउन आउँछन् अनि परिवारै बोलाउछन्।
NE
0
0
2
64
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
दुई एक अर्कामा बाझिने भनाई हरु। १) प्रतिक्षाको फल मिठो हुन्छ। २) समयले कसै लाई पर्खिदैन।
NE
0
0
0
95
GOOD
GOOD@Gooddlovee·
777+ active followers need Drop 'Hello' Support and grow 😊
GOOD tweet media
English
1.4K
106
686
64.6K
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
यो राजिनामा यउटा बाहाना हो। केहि समय पछि फेरी उनैलाई लेराउने चाहाना हो। (गुरुङको ठाउमा नयाँ मन्त्री नियुक्त नगरी खाली राखिनेछ र निस्पक्ष छानविन पश्चात निर्दोष करार गरि फेरी उनैलाई टपक टिपेर सोहि कुर्सिमा राखिनेछ।) feeling Mukunde😊 143 Other😋
NE
0
0
0
60
Jamililer
Jamililer@JamilKhabir396·
if you need 5M impressions+ followers📈 Just Say "Hi"👋 Let's follow you 💚
Jamililer tweet media
English
1K
77
583
30.6K
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
यो निर्णय एकदमै सहि निर्णय हो। सांसदहरूलाई नियमले बाँध्ने काम राम्रो । अब कुनैपनी सांसदहरु अराजक हुन पाउने छैनन ।
Batti 🔔 tweet media
NE
0
0
1
41
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
कुनै पनी नेता हरुको विश्वास लाग्नै छोड्यो अचेल, यि नेता हरुको चर्तिकला र देशको अबस्था देख्दा अबको गृहमन्त्री म आफै बन्नुपर्ने देख्छु।🤣🤣
NE
0
0
1
87
Batti 🔔 retweetledi
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
माने कि बर पिपल जस्तो विशाल म छैन। तर गमलामा उम्रिने वाला तुलसी पनि कसै भन्दा कम हुदैन।
NE
3
26
66
0
Batti 🔔 retweetledi
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
कसैको आवाज त यती धारीलो हुन्छ कि मिल्ने भए बन्चरो बनाउथेँ।🤣🤣
NE
3
33
73
0
Batti 🔔 retweetledi
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
कस्तो अजीब छ है... महंगा जुत्ता तिनै खरिद गर्छन जसलाई धेरै कम हिड्नु पर्छ अनी जसलाई धेरै हिड्नु पर्ने हुन्छ तिनलाई सस्तै जुत्ता खरीद गर्न पनी कयौ पटक सोच्नु पर्ने हुन्छ।
NE
10
40
88
0
Batti 🔔 retweetledi
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
कसले पायो र? आनन्द यस संसारमा जीन्दगी को सामना गरेर। 🙏🙏
NE
0
34
77
0
Batti 🔔 retweetledi
Batti 🔔
Batti 🔔@Sandazoo_Deepak·
हाल खबर सोध्ने जमाना गयो हजुर,🙏 मान्छे ‘अनलाइन’ देखियो भने सम्झिनुस् सब ठीक छ...😉 श्री पशुपतिनाथले सबै लाई ‘अनलाइन’ राखुन...😍
NE
6
58
106
0